विप्लवले फागुन ८ गते नेपाल बन्द गर्ने (विज्ञप्ती सहित) - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

विप्लवले फागुन ८ गते नेपाल बन्द गर्ने (विज्ञप्ती सहित)



रास्ट्रिय युवा जनस्वयं सेवक  नेपालको तेस्रो  रास्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा जाँदै गर्दा प्रहरी लगाएर दर्जनौं नेता तथा कार्यकर्ता गिरफ्तार  गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एक प्रेस विज्ञप्ती निकाली फागुन ८ गते नेपाल बन्द गर्ने घोषणा गरेको हो ।