२०७५ साउन १, मङ्लबार

बचतपत्र निष्काशन गर्दै राष्ट्र बैंक

October 24, 2017
101 Views
Spread the love

काठमाडौं । नेपाल राष्ट्र बैंकले ८.५ प्रतिशत ब्याज दरको नागरिक बचतपत्र निष्काशन गर्ने भएको छ ।

बैंकले पाँचवर्षीय अवधिको बचतपत्र यही कात्तिक १२ गतेदेखि निष्काशन गर्न लागेको हो । आगामी मंसिर १ गतेसम्म बचतपत्र खरिदका लागि आवेदन दिन पाइने बैंकले उल्लेख गरेको छ । बैंकले ब्याज भने प्रत्येक छ महिनामा र सावा २०७९ साल मंसिर ६ गते भुक्तानी गर्नेछ ।

बचतपत्र खरिद गर्न चाहने नेपालीले कम्तीमा रु १० हजार बराबरको आवेदन दिनुपर्छ । बैंकले रु दुई अर्बको बचतपत्र निष्काशन गर्न लागेको हो ।रासस

Facebook Comments

You may be interested

डा. केसी प्रतिको चिन्ता: माग भन्दा स्वास्थ्यको
समाचार
0 shares87 views
समाचार
0 shares87 views

डा. केसी प्रतिको चिन्ता: माग भन्दा स्वास्थ्यको

himal post - २०७५, ३२ असार २१:१७

-तेजेन्द्र पाण्डेय पटक पटक गरी १५ पटक अनसन बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसी अहिले जुम्लामा अनसनरत छन् । अनसनको…

दोश्रो साउथ अस्ट्रेलियन नेपाली डान्सिङ्ग स्टार कार्यक्रम सम्पन्न
अष्ट्रेलिया
0 shares27 views
अष्ट्रेलिया
0 shares27 views

दोश्रो साउथ अस्ट्रेलियन नेपाली डान्सिङ्ग स्टार कार्यक्रम सम्पन्न

himal post - २०७५, ३२ असार २१:०७

यहि जुलाई १५ तारिकको दिन एडीलेडमा “साउथ अस्ट्रेलियन नेपाली डान्सिङ्ग स्टार” प्रतियोगिताको दोश्रो संस्करण सम्पन्न भएको छ । एडीलेड नेपाल…

सरकार र डा केसी पक्षबीच मन्त्रालयमा वार्ता हुँदै
राजनीति
0 shares96 views
राजनीति
0 shares96 views

सरकार र डा केसी पक्षबीच मन्त्रालयमा वार्ता हुँदै

himal post - २०७५, ३२ असार २०:४०

काठमाडौं– चिकित्सा शिक्षा सुधारको माग गर्दै १५औं पटक अनसन गरिरहेका डा गोविन्द केसीका मागको विषयमा वार्ता सुरु भएको छ। सरकारले…