२०७५ अशोज ९, मङ्लबार

‘बलराम’मा तेजश र सम्झनाको जुहारी (भिडियो सहित)

January 6, 2018
178 Views
Spread the love

गायक तथा सर्जक तेजश रेग्मी र लोप्रिय गायिका सम्झना लामिछानेको फेरी अर्को रमाइलो गीत बलराम सार्वजनिक भएको छ ।

सम्झना लामिछाने र तेजश रेग्मीको आवाज रहेको सो गीतमा तेजश रेग्मीले लय तथा शब्द सिर्जना गरेका छन् । विष्णु सापकोटाको प्रस्तुति रहेको सो गीतलाई मायालु डिजिटलले बजार व्यवस्थापन गरेको छ ।

घमण्डी केटाको फुर्ती र गाउँकी उत्ताउला केटी बिचको कथालाई गीतले विषय बस्तु बनाएको छ । यादव देवकोटा,तेजश रेग्मी र सम्झना लामिछानेको गीतमा अभिनय रहेको छ ।गीतलाई सरोज रोशन भट्टराईले निर्देशन  गरेका छन् ।

Facebook Comments

You may be interested

पुष्कल शर्माले धर्धरी रुँदै गाए विदेशीएका युवाको पिडा (भिडियो सहित)
मनोरञ्जन
0 shares61 views
मनोरञ्जन
0 shares61 views

पुष्कल शर्माले धर्धरी रुँदै गाए विदेशीएका युवाको पिडा (भिडियो सहित)

himal post - २०७५, ९ आश्विन २०:३०

काठमाण्डौ। अलग प्रकृतिका गायक हुन पुष्कल शर्मा । फरक तरिकाका गीत, फरक तरिकाले गरिने बजारशैलीले कहिले ताली र कहिले गाली…

ढुङ्गाले च्याप्दा गुल्मीमा एक मजदुरको मृत्यु
समाचार
0 shares41 views
समाचार
0 shares41 views

ढुङ्गाले च्याप्दा गुल्मीमा एक मजदुरको मृत्यु

himal post - २०७५, ९ आश्विन १९:०३

बुटवल– गुल्मीको रेसुङ्गा नगरपालिकामा ढुङ्गाले च्याप्दा एक मजदुरको ज्यान गएको छ ।  रेसुङ्गा नगरपालिका १२ छापमा मंगलबार दिउँसो ढुङ्गाले च्याप्दा…

सर्वोच्चको आदेशमा रिहा भए प्रकाण्ड ,फेरि पक्राउ नगर्ने सहमति
राजनीति
0 shares94 views
राजनीति
0 shares94 views

सर्वोच्चको आदेशमा रिहा भए प्रकाण्ड ,फेरि पक्राउ नगर्ने सहमति

himal post - २०७५, ९ आश्विन १८:५६

काठमाडौँ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड सर्वोच्च अदालतको आदेशपछि मंगलबार रिहा भएका छन्…