'बलराम'मा तेजश र सम्झनाको जुहारी (भिडियो सहित) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

‘बलराम’मा तेजश र सम्झनाको जुहारी (भिडियो सहित)



गायक तथा सर्जक तेजश रेग्मी र लोप्रिय गायिका सम्झना लामिछानेको फेरी अर्को रमाइलो गीत बलराम सार्वजनिक भएको छ ।

सम्झना लामिछाने र तेजश रेग्मीको आवाज रहेको सो गीतमा तेजश रेग्मीले लय तथा शब्द सिर्जना गरेका छन् । विष्णु सापकोटाको प्रस्तुति रहेको सो गीतलाई मायालु डिजिटलले बजार व्यवस्थापन गरेको छ ।

घमण्डी केटाको फुर्ती र गाउँकी उत्ताउला केटी बिचको कथालाई गीतले विषय बस्तु बनाएको छ । यादव देवकोटा,तेजश रेग्मी र सम्झना लामिछानेको गीतमा अभिनय रहेको छ ।गीतलाई सरोज रोशन भट्टराईले निर्देशन  गरेका छन् ।