बालक हराएको सुचना ! - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

बालक हराएको सुचना !



अखिल भारत नेपाली एकता मंचका केन्द्रीय सदस्य जनक सुनार नेपाल घर दैलेख दुल्लु नगरपालीका वाड नं३मा बस्ने काे छाेरा वर्ष १३दिनेश सुनार पढ़ाईकाे सिलसिलामा नेपालगंज काेहलपुर बाँकेमा अंकल जगत सुनार संग बस्दै अाएकाे र एभरेस्ट बाेर्डिग स्कुल कक्षा ४ मा अध्ययनरत  विद्यार्थी दिनेश सुनार अंकलकाे घरबाट साईकल सहित १८/६/२०१७ रातकाे समयमा बाहिर गएकाे र त्याे दिन देखि घरमा अाएकाे छैन्,तसर्थ याे बालकलाई नेपाल- भारत कुनै स्थानमा देख्नु वा भेटाऊनु हुने महानुभावहरु लाई कृपया संपर्क गर्नु हुनेछ,भन्ने हार्दिक अनुराेध गर्दछौं ।

बालक  भेटाउने महानुभावलाई बिशेषः पुरस्कार सहित सम्मान गरिने छ ।
सम्पर्क  नम्बर:
नेपाल
जगत सुनार : 00977-9748030544
राज ब सुनार 00977- 9848257097
भारत
अंकलहरु
महाराष्ट पुणे:-
0091 -9028399071
0091- 9028101739

बिशेष सम्पर्क :
जिल्ला प्रहरी कार्यालय नेपालगंज बाके
नेपाली दूतावास बराखम्बा रोड
नई दिल्ली भारत

अखिल भारत नेपाली एकता मंच
केन्द्रीय कार्यालय नई दिल्ली भारत