मुख्य डेस्क, Author at Himal Post - Page 96 of 574 Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

मुख्य डेस्क

अध्यादेश प्रकरण- मानवअधिकार आयोगले सरकारलाई पठायो यस्तो पत्र

सरकारले रेशम चौधरीलगायतलाई उन्मुक्ति दिने गरी कानुन संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको विषयमा राष्ट्रिय मानवअधिकार आयोगले सरकारसँग जानकारी मागेको छ । आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले अध्यादेश ल्याउने निर्णयबारे

अध्यादेश प्रकरणले कांग्रेसमा हङ्गामा, घेराबन्दीमा देउवा

काठमाडौं- सभापति शेरबहादुर देउवाको कामचलाऊ सरकारले ल्याएको आममाफिसम्बन्धी अध्यादेशले नेपाली कांग्रेसभित्र नै तहल्का मच्चिएको छ। पार्टीको १४ औँ महाधिवेशनमा देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र

अर्को अध्यादेश ल्याउने तयारीमा प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले अर्को अध्यादेश ल्याउने तयारी गरेका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई नै निरन्तरता दिने तयारी सहित अर्को अध्यादेशको तयारी भएको स्रोतले बतायो। आईजीपी धिरजप्रताप आगामी

राष्ट्रपति कार्यालय पुग्यो विवादित अध्यादेश, राष्ट्रपतिले के गर्लिन्?

थुनामा रहेका रेशम चौधरी लगायतकाको राजनीतिक मुद्दा फिर्ता लिनेगरी फौजदारी र देवानी संहिता संशोधन गर्नेगरी सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ। आइतबार बसेको मन्त्रिपरिषद्‍को बैठकले अध्यादेश ल्याउने निर्णय गरेको

नयाँ सरकारको गठनको प्रक्रिया सुरु हुँदै, यस्तो हुनेछ प्रक्रिया

नयाँ सरकारको गठनको प्रक्रिया पुस पहिलो साताबाट सुरु हुने भएको छ । निर्वाचन आयोगले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको अन्तिम नतिजाको प्रतिवेदन २९ मंसिरमा राष्ट्रपतिलाई बुझाएपछि सरकार गठनको प्रक्रिया

गगन थापालाई दलको नेता नबनाउन नेकपा एसको माग

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले गगन थापालाई संसदीय दलको नेता नबनाउन माग गरेका छन् । एक रेडियो कार्यक्रममा बोल्दै उनले गठबन्धनविरुद्ध लाग्ने नेतालाई दलको नेता बनाउन नहुने

माओवादीका मन्त्रीहरू प्रचण्ड निवासमा

काठमाडौं- नेकपा (माओवादी केन्द्र) बाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरु अध्यक्ष पुष्पकमल दाहालको निवासमा भेला भएका छन् । निर्वाचनको मतपरिणाम आएपछि पहिलोपटक मन्त्रीहरु अध्यक्ष दाहालको निवासमा भेला भएका हुन् । अर्थमन्त्री

ओली र केसीबीच दुई घण्टा लामो वार्ता- सरकार गठनबारे छलफल

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीबीच भेटर्वार्ता भएको छ । ओली निवास बालकोटमा भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रम तथा जनजिविकाका सवालमा छलफल

अध्यादेश तत्काल फिर्ता लिन रवी लामिछानेको चेतावनी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले ल्याएको अध्यादेश फिर्ता हुनुपर्ने बताएका छन्। सरकारले विद्रोहीहरूलाई आममाफी दिन मिल्ने गरी आइतबारको मन्त्रिपरिषद बैठकबाट अध्यादेश ल्याउने निर्णय गरेको थियो। सरकारले संसद छलेर

जे पनि गरेर सत्तामा पुग्ने ‘सत्ताका सदाबहार सौदागर’

प्रधानमन्त्री शेरबहादुर देउवाले अर्को कलंकको टिका लगाउने तयारी गरेका छन् । नयाँ सरकार बनाउने म्यान्डेट सहित निर्वाचन सम्पन्न भएको बेला देउवाले अत्यन्तै विवादास्पद निर्णय गर्न लागेका छन् । देउवा नेतृत्वको

अर्को कलंकको टिका लगाउँदै देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले अर्को कलंकको टिका लगाउने तयारी गरेका छन् । नयाँ सरकार बनाउने म्यान्डेट सहित निर्वाचन सम्पन्न भएको बेला देउवाले अत्यन्तै विवादास्पद निर्णय गर्न लागेका छन् । देउवा नेतृत्वको

समानुपातिक सांसद चयनबारे राप्रपामा पनि विवाद, कार्यालय तोडफोड

पोखरा । समानुपातिक सांसद चयनबारे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा विवाद देखिएको छ । पोखरास्थित राप्रपाको प्रदेश कार्यालय र कास्की जिल्ला कार्यालयमा तालाबन्दी गरिएको छ भने प्रदेश अध्यक्ष पञ्चराम गुरुङको तस्बिरलाई