मुख्य डेस्क, Author at Himal Post - Page 573 of 573 Himal Post
  • १९ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 3 2025
Logo

मुख्य डेस्क

पाल्पामा पनि ‘लोडसेडिङ’

पाल्पा, २९ भदौ । तानसेनमा केही दिनयता विद्युत््को गडबडी अनौठो देखिएको छ । विद्युत्् आउने र जानेको कुनै टुंगो छैन । जसले गर्दा यहाँका व्यापारी, व्यवसायी, मिडिया संचालकलगायत सर्वसाधारण मर्कामा परेका छन् । बुटवलमै

गुल्मीमा मदिरा बिक्री समय दुई घण्टा मात्रै

गुल्मी, २८ भदौ । धुर्कोट गाउँपालिकाले साँझको २ घण्टा मात्र मदिरा बिक्री वितरण गर्न पाउने निर्णय गरेको छ । गाउँपालिकाले मदिरा नियन्त्रणका लागि कडा निर्णय गर्दै कुनै घर पसलहरूमा साँझ ६

लुम्बिनी विकास कोषमा पुग्यो संसदीय समिति

बोर्डका सदस्य दुर्गाप्रसाद उपाध्यायको दवावमा संस्कृति मन्त्रीले कांग्रेस समर्थित ११ जना कर्मचारीहरूलाई मात्रै तलब निकासा गरेपछि बाँकी कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । चरम राजनीतिले गर्दा कोषलाई कामकारबाही अगाडि बढाउन समस्या भएको

बुटवल बसपार्कमा नागरिक सहायता कक्ष स्थापना

यातायात ब्यवस्था कार्यालय लुम्विनीका प्रमुख चेत प्रसाद उप्रेतीले यात्रुहरुलाई स्तरीय सेवा दिएर सन्तुष्ट गराउनु यातायात ब्यवसायीको पहिलो धर्म हुने बताए । उनले यातायात क्षेत्रमा समस्या संगसंगै असमझदारी र अविश्वासको वातावरण

बुटवल उवासंघको अधिवेशन असोज २५ ,२६ र २७ मा 

बुटवल, २८ भदौ । बुटवल उद्योग वाणिज्य संघको २३ औं अधिवेशन तथा ६४ औं बार्षिक साधारण सभा आउंदो असोज २५, २६ र २७ गते हुने भएको छ । संघको मंगलबार

जाेनी जेन्टलमेनकाे टाेली बुटवलमा

बुटवल । भाद्र ३० गतेबाट अल नेपाल रिलिज हुन लागेको चलचित्र जाेनी जेन्टलमेनकाे टाेली बुटवल अाएको छ । मंगलबार बुटवलमा पत्रकार सम्मेलनकाे अायाेजना गरी टिमले चलचित्रकाे बारेमा जानकारी प्रदान गरेका