मुख्य डेस्क, Author at Himal Post - Page 525 of 574 Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

मुख्य डेस्क

प्रदेशसभाकाे बैठक अाज,निति कार्यक्रम प्रस्तुत हुने कार्यसुचि

अाचार्य प्रदिप : बुटवल । प्रदेशसभा ५ को बैठक आज बस्दै छ । आजकाे बैठकमा प्रदेश सरकारको नीति कार्यक्रम प्रस्तुत हुने छ । आज दिउसो १ बजे बस्ने बैठकमा प्रदेश

बुटवल महिला जेसिजको सम्मान कार्यक्रम सम्पन्न

बुटवल । बुटवल महिला जेसिजको आयोजनामा पूर्व अध्यक्ष सम्मान, नयां वर्ष २०७५ को शुभकामना आदान प्रदान तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी प्रदेश न ५ का

मिष्टर एण्ड मिस एसइइ सुरु, पहिलो अडिसनमा १३ जना छनोट

बुटवल । प्रदेश नं. ५ वाट एसइइ परिक्षा दिएकाहरुलाइ लक्षित गरि आयोजना गरिएको मिष्टर एण्ड मिस एसइइ प्रदेश नं. ५ को पहिलो अडिसन सकिएको छ । मञ्जरी ग्रुपको आयोजना गेटवे

४७ करोडको लागतमा छत्तिस मौजा सिचाई व्यवस्थित बन्दै

बुटवल । रुपन्देहीको सबैभन्दा ठूलो र दक्षिण एसियाकै नमुना मानिएका २ सय भन्दा पुरानोे छत्तिस मौजा सामुदायिक सिचाई प्रणाली अब व्यवस्थित हुने भएको छ । करिव ३६ सय हेक्टर जमिन

पुस्तक बितरण गर्न बुटवलमा जनक शिक्षा सामाग्री

बुटवल । पुस्तक उपलब्ध गराउन नसकेर आलोचित बन्दै आएको जनक शिक्षा सामाग्री केन्द्रले अहिले आवश्यक पुस्तकहरु उपलब्ध गाराउने बताएको छ । शैक्षिक सत्र भित्र पुस्तक पुराउन नसकेर विगतदेखि जनक शिक्षा

तेस्राे मदन भण्डारी गाेल्डकपकाे उपाधि थ्रिस्टारलाई

बुटवल । बुटवलमा भएकाे तेस्राे मदन भण्डारी गाेल्डकपकाे उपाधि थ्रिस्टारले जितेकाे छ । साेमबार भएकाे फाईनलमा २-१ ले  मनाङ मर्स्याङ्दीलाई  पराजित गर्दै थ्रिस्टारले उपाधि रक्षा गरेकाे हाे । उपाधिसंगै थ्रिस्टारले नगद

उपाधि दौडमा मनाङ र थ्रिस्टार

बुटवल । सर्वाधिक राशीको गोल्डकप उचाल्न दुई एडिभिजन फुटबल क्लब आमने सामने हुने भएका छन् । १५ लाख राशीको मदन भण्डारी गोल्डकपको उपाधिका लागि मंगलबारको फाइनलमा मनाङ मस्र्याङ्दी र थ्रिस्टार मैदानमा

ओभरलोड बोकेका गाडी नियन्त्रणमा

दिपा महत : कपिलवस्तु ।कपिलवस्तुको कृष्णनगर भन्सार नाकाबाट ओभरलोड बोकेका गाडी नियन्त्रणमा लिइ चेकजाँचमा कडाइ गरिएसँगै भन्सार राजश्व दोव्वरले बृद्धि भएको छ । देशभरका भन्सार कार्यालयमा हुने चुहावटलाइ रोकथाम गरी

६ वर्षिया छोरी वलात्कार गर्ने वावु २२ वर्ष जेल चलान

प्रेम सुनार :गुल्मी । सुन्दा पनि हरकोहीको शरिर नै जिरिङ्ग गर्ने गुल्मीमा आफ्नै ६ वर्षिया छोरी वलात्कार गर्ने एक वावुलाई जिल्ला अदालत गुल्मीले २२ वर्ष जेल चलानको फैसाला गरेको छ

एम्समा वादविवाद सम्पन्न

बुटवल । एम्स कलेज बुटवलको आयोजनामा कलेजको अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्तर्गत अन्तरकक्षा वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । कलेजमा अध्ययनरत बिबिएस प्रथम, द्धितीय र तृतीय वर्षका विद्यार्थीहरुको प्रतियोगितामा सहभागिता रहेको

शंकरनगर वन विहारमा झण्डै १४ करोड लागतकाे १० तल्ले तिलोत्तमा भ्यू टावर शिलान्यास

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा काठमाडौंको धरहरापछिको अग्लो र सुविधासम्पन्न भ्यू टावर बन्ने भएको छ । तिलोत्तमा नगरपालिका

प्रदेश ५ मा पनि राजधानीको कुरा उठ्यो

रुपन्देही । प्रदेश ५ का प्रदेशसभा सदस्यले स्थानीय तहको सेवासुविधादेखि जातीय विभेदका विषय उठाउँदै प्रदेश ५ को स्थायी राजधानी कहाँ बनाउने भन्ने विषयमा गृहकार्य गरिनुपर्ने बताएका छन् । विहिबार प्रदेश