
एजेन्सी – चीनको दक्षिणी भागमा एक रासायनिक कारखानामा विस्फोट हुँदा चारजना मारिएको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएका छन् । अरू ६ जना घाइते भएको बताइएको छ । घटना ग्वाङ्शी प्रान्तको युलिनमा

काठमाडौं । महेशराज दाहाल अष्ट्रेलियाराजदुतमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा दाहाललाई नियुक्त गरेकी हुन्। नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले

काठमाडौं- आजदेखि काठमाडौंको ह्यात रिजेन्सीमा सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन संस्थाका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले बहिस्कार गरेका छन् । संस्थापक अध्यक्ष डा. महतोले सम्मेलन

काठमाडौं । नेपाली क्रिकेटलाई नयाँ उचाईमा पुर्याउन १० वर्ष सफल कप्तानी गरेका पारस खड्काले एकाएक कप्तानबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जाल फेसबुक तथा ट्विटरबाट राजीनामाको घोषणा गरेका कप्तान खड्काले

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनको बिचित्रको उद्घाटन भएको छ । होटल ह्यातमा आयोजित उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । विश्वभरीका सभ्य देशमा

काठमाडौं- संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जर्बजस्ती अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान लिइएको छ । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा उनको बयान लिइएको हो । महरामाथि घटनाको

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोदकुमार साहविरुद्ध जिल्ला अदालत जनकपुरले पक्राउ पूर्जी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको अनुरोधमा अदालतले सांसद साहविरुद्ध मंगलबार पक्राउ पूर्जी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले राजीनामा दिएका छन् । खड्काले आज प्रेस विज्ञप्ति जारी गरेर राजीनामाको घोषणा गरेका हुन् । खड्का १० वर्षदेखि राष्ट्रिय टोलीका कप्तान

काठमाडौं- नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तान पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । उनले मंगलबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै यस्तो घोषणा गरेका हुन् फेसबुकमा लेख्दै खड्काले सो

काठमाडौं– आफ्नै सचिवालयमा काम गर्ने कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेकानिवर्तमान सभामुख कृष्ण बहादुर महरालाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ । संसद सचिवालयकी कर्मचारीले आफूमाथि बलात्कार प्रयास भएको भन्दै

काठमाडौं- गैर आवाशीय नेपाली संघ (एनआरएन) को विश्व सम्मेलन आजबाट शुरु भएको अधिवेशनमा संस्थापक अध्यक्ष उपेन्द्र महतो नै अनुपस्थित भए । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार विहान उद्घाटन गरेको सम्मेलनमा उनी

काठमाडौं- आफ्नै सचिवालयमा काम गर्ने सहकर्मी महिलामाथि जर्बजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका पुर्वसभामुख कृष्णबहादुर महरामाथि प्रहरीको अनुसन्धान सकिएको छ। यसपछि यो काण्ड अदालती प्रक्रियामा जाँदैछ । प्रहरीले अदालतमा पेश