मुख्य डेस्क, Author at Himal Post - Page 180 of 574 Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

मुख्य डेस्क

सप्तरीमा सयौं नेता तथा कार्यकर्ता जसपा प्रवेश, उपेन्द्रले गरे स्वागत

राजविराज- सप्तरीको छिन्नमस्ता र अग्नीसाइर कृष्णासवरण गाउँपालिकामा सोमबार विभिन्न पार्टी परित्याग गरी सयौं नेता तथा कार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । छिन्नमस्ता गाउँपालिका वडा नम्बर ४ का स्वतन्त्र

यस्तो रहेछ घनश्याम भुसालले एमाले छोड्नुको रहस्य

रुपन्देही: नेकपा एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसालले संविधान जोगाउन एमाले छाडेको बताएका छन् । उनले चुनाव जित्नलाई मात्र नभई संविधान बचाउन गठबन्धन गर्नुपरेको दाबी गरे । रुपन्देही

निर्वाचन आयुक्त भन्छन्- कतिपय उजुरी उम्मेदवारलाई फसाउने नियतले आएका छन्

निर्वाचन आयोगमा केही उजुरीहरू उम्मेदवारलाई फसाउने नियतका साथ आएको पाइएको छ। निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कतिपय उजुरीहरू अरूलाई फसाएर फाइदा लिने गरी झुटा विवरणसहित आएको बताएका छन्। आयोगमा १५० वटा

माओवादी केन्द्रको घोषणा पत्रमा शिक्षक र कर्मचारीका मुद्दा

काठमाडौँ- नेकपा माओवादी केन्द्रले शिक्षक र निजामती कर्मचारीको सेवासुविधामा रहेको विभेद अन्त्य गरी एकरुपता कायम गर्ने प्रतिबद्धता जनाएको छ । सोमबार सार्वजनिक प्रतिनिधिसभा र प्रदेशसभा चुनावको प्रतिबद्धता पत्रमा विद्यालय तहमा

माओवादीको घोषणा पत्रमा ओली र एमालेको नाम गायब

नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ को निर्वाचनका लागि ८१ पृष्ठ लामो घोषणा पत्रमा प्रमुख दुश्मन मानिएका एमाले अध्यक्ष केपी ओलीविरुद्ध धेरै कुरा उल्लेख हुने अपेक्षा गरिएको थियो । ‘प्रतिवद्धता

भारतसँग १९५० को सन्धि पुनरावलोकन गर्ने एकीकृत समाजवादीको प्रमुख मुद्दा

काठमाडौं- नेकपा एकीकृत समाजवादीले भारतसँग गरिएको सन् १९५० को सन्धि लगायत सबै असमान सन्धिहरुको पुनारावलोकन गर्ने घोषणा गरेको छ। आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि

माओवादीको घोषणा पत्र- कार्यकारी राष्ट्रपति, जननिर्वाचित प्रदेश प्रमुख

नेकपा माओवादी केन्द्रले जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेश प्रमुख बनाउने भएको छ। त्यसका लागि अहिलेको संविधान संशोधन गर्नुपर्ने छ। अध्यक्ष प्रचण्डले सोमबार सार्वजनिक गरेको प्रतिनिधि र प्रदेश सभा चुनावको

यी हुन् सन्दीपविरुद्ध प्रहरीले बुझाएका ८४ प्रमाण र कागजात

प्रहरीले सन्दीप लामिछानेमाथी लागेको बलात्कार आरोप पुष्टि हुने भन्दै मुद्दा दर्ता गरेको छ । दर्ता गरिएको मुद्दामा सन्दीपलाई १२ वर्ष जेल सजायको माग गरिएको छ । प्रहरीले १२ प्रमाण पेश

सन्दीप लामिछानेको सम्पत्ति र खाता रोक्का गर्न माग

अदालतमा मुद्दा दर्ता भएपछि क्रिकेटर सन्दीप लामिछानेको सम्पत्ति रोक्का गर्न माग गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार अदालतमा मुद्दा दर्ता गर्दै उनको नाममा रहेका दुई वटा जग्गा र

४६ पछिका नेता र कर्मचारीमाथि छानबिन गरी सम्पत्ति जफत गर्ने राप्रापाको घोषणा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले २०४६ साल यता राज्यका उच्च पदमा पुगेका राजनीतिक नेतृत्व र कर्मचारीको सम्पत्ति छानबिन गरी अवैध ठहर भएको जति जफत गर्नका लागि कानुन ल्याउने प्रतिबद्धता जनाएको छ

एकीकृत समाजवादीको घोषणा पत्रमा नयाँ के छ ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले निर्वाचन प्रणालीमा सुधार गर्ने प्रतिबद्धता जनाएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो,

डा. तोसिमा कार्की भन्छिन्- निर्वाचन आयोगका काम शंकास्पद छन्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेकी डा. तोसिमा कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गर्ने निर्णयप्रति शंकास्पद भएको बताएकी