
काठमाडौं : मङ्गलबार (आज) कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक

डडेलधुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले आफूलाई चुनाव प्रचारप्रसारमा रोक लगाइएको दाबी गर्दै सामाजिक सञ्जालमा हारगुहार गरेपछि जिल्ला प्रशासन कार्यालय डडेलधुराले सो दाबीको

निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं गोरखा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’, सोही पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं

काठमाडौं- देशभर चर्चाको केन्द्र बनेको गुल्मीको चुनावी माहोल झन् रोचक बनिरहेको छ । गुल्मी–२ मा नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोकर्ण विष्टलाई र नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाँदै छन् । एमाले कास्की जिल्ला निर्वाचन परिचालन कमिटीले आयोजना गर्ने कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली पोखरा जान लागेका हुन्

काठमाडौं- निर्वाचन आयोगले चुनावलाई लक्षित गर्दै गरेको स्वेच्छाचारी निर्णय सर्वोच्च अदालतले धमाधम उल्टाइदिन थालेको छ। मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभालाई लक्षित गर्दै निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं- नेपाल वायु सेवा निगमका क्याप्टेन विजय लामा कार्वाहीमा परेका छन् । नागरिक उडड्यन प्राधिकरण (क्यान) ले लामालाई आइतबार ग्राउण्डेड गर्ने निर्णय गरेको हो । क्यानका महानिर्देशक प्रदिप अधिकारीले उनलाई

काठमाडौं- प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना उम्मेदवारलाई बाटो खर्च भन्दै ७ करोड २२ लाख बढी रुपैयाँ वितरण गरेपछि त्यसको स्रोतबारे प्रश्न उठेको छ । प्रधानमन्त्री देउवाले सो रकम

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीले लाज पचाएर भाषण गर्दै हिँडेको टिप्पणी गरेका छन् । रामेछापका नेकपा (एमाले) का नेता

चर्को आलोचना भएपछि सेतोपाटी अनलाइनसँग सोधिएको स्पष्टीकरणबाट निर्वाचन आयोग ‘ब्याक’ भएको छ । आयोगले उक्त अनलाईनलाई दिएको निर्देशन फिर्ता लिएको छ। झापा क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार अग्नि खरेलका

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त निर्वाचन सुरक्षासम्बन्धी जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिएका छन् । रुपन्देहीको मध्यपश्चिम पृतना हेडक्वाटरर कैलाली जिल्लाको तेघरीस्थित सुदूर पश्चिम

न्युयोर्क - एलोन मस्कले ४४ अर्ब डलरमा ट्वीटर अधिग्रहणसँगै शुक्रबार आफ्ना करिब आधा कर्मचारीहरूलाई हटाएपछि कम्पनीले फेरि जागिर गुमाएका दर्जनौं कर्मचारीहरूलाई सम्पर्क गर्दै छ । कम्पनीले केही कर्मचारीलाई फेरि काममा