Himal Post, Author at Himal Post - Page 12 of 27 Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

Himal Post

बालुवाटारमा ओली र देउवाबीच चर्काचर्की, ओलीले भने – १४ सांसद नहटेसम्म एमसीसीको कुरै नगर्नुस

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनमा आफूलाई सत्ता गठबन्धनबाट असहयोग भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षी दलका नेतासँग सहयोग माग गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार

गगनलाई दीपशिखाको चेतावनी – हामीले सरकार छोडेको दिन बुढानिलकण्ठको बार्दलीमा पुग्ने हो, ख्याल गर्नुस्

नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले कांग्रेसका महामन्त्री गगन थापालाई आफूहरूले सरकार छोडे कांग्रेस बुढानिलकण्ठको बार्दलीमा पुग्ने चेतावनी दिएका छन् । दीपशिखाले सामाजिक संजाल फेसबूकमा लेख्दै यस्तो चेतावनी दिएका

एमसीसीको पक्षमा मतदान नगरे प्रचण्ड र माधवलाई सरकारबाट गलहत्याउने गगनको चेतावनी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा मतदान नगरे नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सरकार छाड्नुपर्ने बताएका छन् । भरतपुर विमानस्थलमा मंगलबार संक्षिप्त कुराकानी गर्दै महामन्त्री

आफ्ना राजनीतिक गुरु वैद्यलाई प्रचण्डले भने – कुनै हालतमा एमसीसी पास हुँदैन, तपाईंहरूको साथ चाहिन्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अमेरिकी अनुदान सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्ने पक्षमा नरहेको बताएका छन् । मंगलबार बिहान नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव

चुनाव प्रचारमा प्रचण्डले धामी-झाँक्रीलाई खटाउने

नेकपा माओवादी केन्द्रले आसन्न निर्वाचनको तयारी थालेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सातवटै प्रदेश समितिलाई सर्कुलर पठाउँदै स्थानीय तह निर्वाचनको तयारीका लागि दुई बुँदे सर्कुलर पठाएका छन् । 

एमसीसीलाई लिएर ओलीविरुद्ध खनिँदै वामदेवले जारी गरे यस्तो विज्ञप्ति

पार्टी एकता राष्ट्रिय अभियानका  संयोजक वामदेम गौतमले  अमेरिकी सरकारलाई एमसीसी परियोजना फिर्ता लैजान अनुरोध गरेका छन् । एक विज्ञप्ति निकाल्दै  गौतमले संसारको महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र कहिल्यै कसैको उपनिवेश हुन

देउवासँग निर्णायक वार्ता गर्न बालकोटबाट बालुवाटार जाँदै ओली

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख विपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पुनः भेटवार्ता हुँदैछ । प्रधानमन्त्रीसँग छलफल गर्न अध्यक्ष ओली बालुवाटारतर्फ लागेका छन् ।

प्रचण्डलाई युद्ध अपराधमा जेल हाल्ने बिष्टको चेतावनी

माओवादीका पूर्व ‘बाल लडाकु’ लनिन बिष्टले एमसीसी पास नगरे नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकाले युद्ध अपराधमा हेग लाने टिप्पणी गरेका छन् । उनले प्रचण्डले गम्भीर चुनोती झेल्नुपर्ने समेत

रामचन्द्रलाई प्रचण्डको आश्वासन – विश्वास गर्नुस्, गठबन्धन टुट्दैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका कारण गठबन्धन नटुट्ने बताएका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भएको भेटमा उनले एमसीसी संसदीय प्रक्रियामा रहेको र त्यही टुंगो

प्रचण्ड-नेपालमाथि ओलीको व्यंग्य – आफू मूर्तिझैं बस्ने, ‘कार्यकर्तालाई सडकमा बाटो भत्काउन लगाउने ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मूर्तिझैँ बसेर अरूलाई एमसीसीको विरोधमा उतारेको टिप्पणी गरेका छन् ।  चन्द्रागिरि नगरपालिकास्थित कालु पाँडेको समाधिस्थलमा आयोजित कवि गोष्ठी

पहिलो पटक यौनसम्पर्क गरेपछि महिलाको शरीरमा देखिने केही परिवर्तनहरू

जब पहिलो पटक सेक्स हुन्छ, शरीरमा धेरै परिवर्तनहरू देखिन्छ । भर्खरै पहिलोपटक यौन सम्बन्ध राख्नु भएको छ वा यौन सम्बन्ध राख्ने योजना गर्दै हुनुहुन्छ भने, कस्ता परिवर्तनहरू शरीरमा हुन्छ भन्ने

देउवाका लागि ओली भन्दा प्रचण्ड-नेपाल ‘कम्फर्टेबल’

निकै लामो रस्साकस्सीपछि अमेरिकी सहायता परियोजना (एमसीसी) प्रतिनिधि सभामा टेबल भएको छ । सत्तारूढ गठबन्धनकै सांसदहरूको विरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले एमसीसीलाई प्रतिनिधि सभामा टेबल गराएका थिए । एमसीसी टेबल