हिमालपोस्ट, Author at Himal Post - Page 888 of 3110 Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

हिमालपोस्ट

विवाद मत्थर: स्थायी कमिटी बैठकमा के होला ?

काठमाडौं- अलग्गै बैठक सम्पन्न गर्ने तहसम्म चुलिएको विवाद मत्थर पार्दै नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले सहमतिमा स्थायी कमिटी बैठक बोलाएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबारको छलफलपछि ओली

खेल मिलेमतो राज्यविरुद्ध कसुर हुँदैन: सर्वोच्च अदालत

काठमाडौँ- सर्वोच्च अदालतले राष्ट्रका तर्फबाट प्रतिनिधित्व हुने खेल मिलेमतोलाई राष्ट्रिय लज्जा र स्वाभिमान विपरीतको कार्य हुने भए पनि राष्ट्र विप्लवको कसुर नहुने व्याख्या गरेको छ । अदालतले राज्य विप्लवमा नियतपूर्वक

नेपालमा तीव्र फैलिँदै, विदेशमा मत्थर

काठमाडौं- असार १५ गतेसम्मको तथ्यांकअनुसार मुलुकबाहिर १ सय ३० जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको थियो। संक्रमितको संख्या २६ हजार ३ सय २७ थियो। त्यस दिनसम्म नेपालमा २९ हजार दुई

कोभिडमा आयुर्वेदले कमाल गर्दैछ: ९० प्रतिशत संक्रमित एक सातामै डिस्चार्ज

काठमाडौं- विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको निश्चित औषधि र भ्याक्सिन उपलब्ध नहुँदा नियन्त्रणमा कठिनाइ थपिँदै गएको छ । नेपालमा पनि पछिल्लो समय समुदायस्तरमा संक्रमितको संख्या बढ्दै जाने र लक्षणसहितका

निःशुल्क दिनुपर्ने औषधिमा पैसा असुल्दै अस्पताल

काठमाडौं- कोभिड– १९ को उपचारमा प्रभावकारी मानिएको औषधि रेम्डेसिभिरको ‘क्लिनिकल ट्रायल’मा अस्पतालहरूले बिरामीबाट पैसा असुल गरिरहेका छन् । सरकारले प्लाज्मा थेरापी सुरु गरेका कोभिड अस्पतालहरूमा निःशुल्क रेम्डेसिभिर प्रयोग गर्ने निर्णय गरे

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको तलबभत्ता रोक्न बाबुराम भट्टराईको माग

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, न्यायाधीश, सांसद, कर्मचारी, शिक्षकलगायत सबैको तलबभत्ता रोक्न प्रस्ताव गरेका छन् । उनले बेरोजगार र विपन्न जनतालाई राहत

नेपाली कांग्रेसभित्र के खिचडी पाक्दैछ ?

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्र पार्टीको १४औं महाधिवेशनको मोडालिटी परिवर्तन गर्ने विषयमा बहस सुरु भएको छ। कोरोना भाइरसको बढ्दो संक्रमणले १४औं महाधिवेशन अनिश्चित बन्दै गएपछि कांग्रेस नेताहरूले विभिन्न विकल्पका विषयमा

चिया-नास्तामै राज्यको २० अर्ब झ्वाम

काठमाडौं– राज्यको ढुकुटीबाट पछिल्लो ३ वर्षमा चियापान, भोजलगायतका नाममा २० अर्ब रुपैयाँ खर्च भएको छ। खर्च रकम वर्गीकरण र व्याख्याअनुसार विविध शीर्षकबाट मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि सत्कारलगायतमा खर्च

सामुदायिक र निजी विद्यालयमा असोज १ गतेबाट पढाइ शुरु हुने

काठमाडौं– पाँच महिनादेखि कोरोनाका कारण पठनपाठन ठप्प भएको सामुदायिक विद्यालय र केही निजी विद्यालयमा असोज १ गतेबाट पढाइ शुरु हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक विद्यार्थी

उपत्यकामा सेना परिचालन गरेर दशैंसम्म निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यका भित्रका तीनवटै जिल्ला प्रमुख अधिकारीहरुले काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको आइतबारको बैठकमा उपस्थिति भएका उपत्यका

निजामती सेवा दिवसमा कर्मचारीलाई प्रधानमन्त्रीले दिए यस्तो निर्देशन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीलाई देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह गरेका छन् । निजामती सेवा दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले राष्ट्रसेवकलाई स्वच्छ

विश्वकै दोस्रो स्थानमा भारत: दिनमै लाख संक्रमित थपिन थाले

काठमाडौं- पछिल्ला केहिदिनमा भारतमा अत्यधिक संक्रमित भेटिन थालेका छन् । कोरोना संक्रमित सबैभन्दा धेरै हुने देशको सूचिमा भारत दोस्रो स्थानमा आइपुगेको छ । ब्राजिललाई पनि उछिन्दै भारत अमेरिका पछि दोस्रो