
काठमाडौं- सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका बनाउने निर्णय गरेको छ । सरकारले सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका रूपमा रुपान्तरण गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले कर्णाली प्रदेशको घटनाले पार्टीभित्र अनिष्टको संकेत देखिएको बताएका छन् । उनले पार्टी एकताको काम नसकिंदै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध

काठमाडौँ- नेपालमा कोरोना संक्रमण चौथो चरणमा प्रवेश गरिसकेको भाइरोलोजिष्ट डा. बाबुराम मरासिनीले बताएका छन्। पछिल्लो केही दिन यता संक्रमणको दर पनि उच्च रहेको र पूर्ण रुपमा समुदायमा प्रभाव परिसकेकाले अहिलेको

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका अस्पतालहरुलाई आकस्मिक बाहेकका अपरेशन नगर्न निर्देशन दिएको छ । लक्षण सहितका कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि मन्त्रालयले यो निर्णय गरेको हो ।

काठमाडौं- हुम्लामा चीनले मिचेको सीमाबारे सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले मुख खोलेका छन् । रावलले हुम्लाको नाम्खा गाउँपालिकामा चीनले सीमा अतिक्रमण गरेको विषयबारे सत्यतथ्य बाहिर

काठमाडौँ– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीमाथि दर्ता गरिएको अविस्वास प्रस्तावले नेपाल कम्युनिष्ट पार्टी नेकपामा समस्या उत्पन्न भएको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच यहि

काठमाडौँ- कोरोना भाइरसबारेको अर्को एउटा तथ्य बाहिरिएको छ । अस्ट्रेलियाका वैज्ञानिकहरूले कुनै खास सतहमा कोरोना भाइरस २८ दिनसम्म बाँच्न सक्ने दाबी गरेका छन् । अस्ट्रेलियाको नेशनल साइन्स एजेन्सीका वैज्ञानिकले गरेको

काठमाडौं- दसैं आउन दुई साता मात्र बाँकी रहँदा पनि सुदूरपश्चिमका नाकामा मजदुरी गर्न भारत जानेको लर्को रोकिएको छैन। यतिखेर बिदेसिएकाहरू घरपरिवारसँग दसैं मनाउन फर्किने बेला हो। भोकमरीको अवस्था सिर्जना भएपछि

काठमाडौं- राजधानीको गौशाला र पुरानो बानेश्वरबीचको बत्तीसपुतली सडक। आइतबार मध्याह्न १२ बजेको चर्को घाम। कालो ज्याकेट, निलो जिन्स पाइन्ट लगाएका सोमबहादुर लामा सडकपेटीको फुटपाथमा बसिरहेका छन् । काँधमा कालो झोला छ,

काठमाडौं- सरकारले विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न अपनाउनुपर्ने सावधानी नअपनाई सर्वसाधारणले हेलचक्र्याइँ गरे पुनः लकडाउन गर्ने तयारी गरेको छ। नागरिकले सामाजिक दूरी कायम नगर्ने, मास्क नलगाउने र स्वास्थ्य

काठमाडौं- गत वर्षको फागुनबाट नेपालमा कोरोना संक्रमण सुरु भयो । हाल नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघिसकेको छ। संक्रमण बढ्दै जाँदा सरकारले कुनै पनि क्षेत्रमा काम गर्दा कसरी व्यवहार

काठमाडौं- चरम विवादसहित ७९ दिनसम्म केन्द्रमा मच्चिएको सत्तासंघर्ष अल्पकालीन रूपमा हल भएको एक महिनापछि नेकपाको सत्तासंघर्ष प्रदेशतिर मोडिएको छ। शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै १८ सांसदले संसदीय दलभित्र