हिमालपोस्ट, Author at Himal Post - Page 747 of 3110 Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

हिमालपोस्ट

देशभरिबाट १० सिट जितेर देखाउन प्रचण्ड-नेपाललाई प्रधानमन्त्रीको चुनौति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड माधव नेपाल नेतृत्वको नेकपालाई आउने चुनावमा देशभरिबाट १० सिट जितेर देखाउन चुनौति दिएका छन् । सुदूरपश्चिमको राजधानी धनगढीमा आयोजित नेकपाको प्रदेशस्तरीय जनसभालाई सम्बोधन

परराष्ट्रमन्त्री ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढीमा नेकपा ओली पक्षले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै परराष्ट्रमन्त्रीको भारत भ्रमणमा निश्चित

‘मात्र सर्वोच्चको आश छ’ भन्दै विवेकशीलले देखाए ऐना

काठमाडौं- प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा विवेकशील पार्टीले माइतीघर मण्डलामा ऐना देखाएर प्रदर्शन गरेको छ । नेताहरुको व्यक्तिवादी चिन्तन, व्यक्तिगत र गुटगत स्वार्थ निर्देशित व्यवहारले समाजलाई गलत दिशामा लगेको भन्दै

गोप्य रूपमा धमाधम भैरहेका छन् एमसिसीका काम: यस्तो हुँदैछ भित्रभित्रै

काठमाडौं- नेपाल–अमेरिकाबीच भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) कम्प्याक्ट प्रतिनिधिसभाबाट अनुमोदन नहुँदै सोअन्तर्गत अनेकौं परियोजनाको काम गुपचुप रूपमा धमाधम चलिरहेको छ । एमसिसीमार्फत प्राप्त हुने अनुदानको व्यवस्थापन, कार्यान्वयन तथा अनुगमन गर्न

शनिबार देशका ३३० स्थानमा कांग्रेसको प्रदर्शन: कुन नेता कुन क्षेत्र जाँदैछन् ?

काठमाडौं- नेपाली कांग्रेसले संसद् विघटनविरूद्ध शनिबार देशैभर प्रदर्शन गर्दैछ। पुस १९ गते बसेको पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार कांग्रेसले शनिबार देशभर प्रदर्शन गर्न लागेको हो। सरकारको अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी

कसैको बाध्यताका कारण सविंधान मिच्न पाइंदैन: नारायणकाजी

काठमाडौं- राष्ट्रिय सभा सदस्य तथा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले बाध्यताका कारणले सविंधान मिच्न नपाउने बताएका छन्। आज राष्ट्रिय सभामा बोल्दै उनले भने, ‘हाम्रो प्रधानमन्त्री र प्रधानमन्त्रीका समर्थन

छोटो समयमै एलन मस्क बने संसारकै सबैभन्दा धनी

काठमाडौं- दुनियालाई आश्चर्य चकित पार्दै निकै छोटो समयमा एलन मस्क संसारकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । यसअघि अमेजनका मालिक जेफ बेजोस संसारकै धनी व्यक्ति थिए उनलाई पछि पार्दै एलन

सम्धी-सम्धीको सपना चकनाचुर

काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेल र उनका सम्धी प्रा डा उपेन्द्र कोइरालाको सपना चकनाचुर भएको छ । वाणिज्य बैंक सञ्चालक समितिको अध्यक्ष हुन नपाएपछि उनी दुबैको सपना चकनाचुर भएको हो ।

सुवास नेम्वाङको अझै बोली फुटेन

काठमाडौं- प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक हुँदा समेत संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ मौन बसेकोमा उनको चर्को आलोचना भैरहेको छ। संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङ अहिले भूमिगत जस्तै छन् । सामाजिक

डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी

एजेन्सी- मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । एक इराकी न्यायाधीशले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेका छन्। बग्दाद अदालतले ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गर्ने

टोपबहादुरमाथि कुलमानले गरे काउन्टर

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गतवर्ष ठूलै तामझामका साथ उद्घाटन गरेको काठमाडौं उपत्यकामा बिजुलीको तार भूमिगत गर्ने योजनालाई उनकै क्याबिनेटका मन्त्रीले चुनौती दिएका छन् । गत फागुन ५ गते शहरलाई

प्रधानमन्त्रीज्यु, परिस्थिति बुझेर घर फर्किनुहोस्: योगेश भट्टराई

काठमाडौं- नेकपा केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको नियत खराब भएको बताएका छन् । उनले पोखरामा बिहीबार जनवर्गीय संगठनलाई प्रशिक्षणमा ओलीलाई काम गर्न कसैले पनि अबरोध