
काठमाडौं- शनिबार काठमाडौंका विभिन्न स्थानमा लामो समय लाइन जाने भएको छ । नेपाल विद्युत प्राधिकरणले काठमाडौंका दुई दर्जनभन्दा बढी स्थानमा लामो समयसम्म बिजुली बन्द गरिने सुचना जारी गरेको छ ।

काठमाडौं– प्रधानमन्त्री केपी ओली समुहको युवा संघले आज शनिबार काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ । युवा संघको बागमती प्रदेश कमिटीले काठमाडौंका विभिन्न स्थानबाट र्याली गर्दै मध्यान्ह १२ बजे प्रज्ञा भवनमा

काठमाडौं- प्रहरी अधिकारीहरूको गुनासो छ– फितलो सजाय र कैद सजायमा छुटको प्रावधानले अपराधीहरूको मनोबल बढेको छ । तर, गृह मन्त्रालयको ध्यान भने कसरी धेरै अपराधी जेलबाट छुटाउने भन्नेमा छ ।

काठमाडौं- जननिर्वाचित प्रतिनिधिसभाको असामयिकको रूपमा अन्त गरिएको विरोधमा लेखक, साहित्यकार, कलाकार, नागरिक अगुवा र संविधानविद्हरू मात्र होइन, पूर्वप्रधानन्यायाधीश पनि अगाडि सरेर बसेका छन् । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णय अहिले
काठमाडौ- कोरोना संक्रमणको कहर झन् पछि झन् तनावमय बन्दै गएको छ । कोरोना संक्रमणबाट विश्वमा गत २४ घण्टाभित्र १४ हजार १०१ जना संक्रमितको ज्यान गएको छ । वर्ल्डोमिटर्सको तथ्यांकअनुसार शनिबार

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइडेनको शपथग्रहण समारोहमा सहभागी नहुने घोषणा गरेका छन्। जनवरी २० का दिन नवनिर्वाचित राष्ट्रपति बाइडेनले शपथ लिँदैछन्। ‘मलाई थुप्रैले सोध्नुभएको छ, उहाँहरुलाई भन्न चाहन्छु–

काठमाडौं- सामाजिक सञ्जाल ट्वीटरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको खाता सँधैका लागि बन्द गरिदिएको छ । सामाजिक सञ्जालबाट झूठ फैलाइरहेको भन्दै पटक पटक आंशिक प्रतिबन्धमा परेको ट्रम्पको खाता संसद भवनमाथि उनी

काठमाडौँ- उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली पक्षका नेता ईश्वर पोखरेलले सूर्य चिन्ह जता जान्छ त्यतै लाग्ने मनस्थिति त्याग्न आग्रह गरेका छन् । उनले सकेसम्म सुर्य चिन्ह आफैले पाउने

काठमाडौं- धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाइएको छ । नेकपा ओली समूहले आयोजना गरेको सुदूरपश्चिमको जनसभालाई सम्बोधन गर्न धनगढी पुगेका प्रधानमन्त्री ओलीलाई युवाहरूले कालो झण्डा देखाएका हुन् ।

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्य मुलुकबाट किनेर खाने देश नभएको बताएका छन्। धनगढीमा शुक्रबार आयोजित एक सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले नेपाल अरु देशबाट किनेर खाने आयात्मक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई दस सिट ल्याएर देखाउन चुनौती दिएका छन् । धनगढी पुगेका प्रधानमन्त्रीले आफूले नेतृत्व गरेको नेकपा छोरी,

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहलाई पार्टी छाडेर भागेका भगौडा भन्दै व्यंग्य गरेका छन् । कैलालीको घनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल