हिमालपोस्ट, Author at Himal Post - Page 723 of 3110 Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

हिमालपोस्ट

ओलीको आयु सकिएको प्रचण्डको घोषणा

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको निर्णय नसच्चिए ठूलो जनआन्दोलन हुने बताएका छन्। बिहीबार आह्वान गरिएको आमहडतालका लागि सातदोबाटोको सडकमा निस्किएका अध्यक्ष दाहालले

एकाएक रद्द भयो प्रधानमन्त्री ओलीको कार्यक्रम

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली पर्वत नजाने भएका छन् । आज पर्वत जाने कार्यक्रम एकाएक रद्द गरेको बताइएको छ । बिहिबारका लागि तय भएको कार्यक्रमका लागी बिहीबार बिहानमात्रै ओलीले आफू

अब ट्राफिक जरिवाना अनलाइनबाटै तिर्ने व्यवस्था

काठमाडौं- आजबाट अनलाइन प्रणालीबाटै ट्राफिक नियम उल्लंघनको जरिवाना तिर्न सकिने भएको छ। काठमाडौं उपत्यकामा ट्राफिक कारबाहीमा परे अब जरिवाना रकम अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको हो । ट्राफिक नियम उल्लंघनका

जेफ बेजोसले अमेजनबाट राजिनामा दिँदै

एजेन्सी- अमेजनका संस्थापक जेफ बेजोसले राजिनामा दिने भएका छन् । बेजोसले कम्पनीको प्रमुख कार्यकारीबाट राजीनामा दिने भएका हुन्। आफ्ना अन्य व्यवसाय प्रवर्धनका लागि बेजोसले राजिनामा दिन थालेको बताइएको छ ।

‘ओली नेकपाको प्रथम अध्यक्ष नभएको दाबी’

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले निर्वाचन आयोगको कार्यालय पुगेर पार्टी र चुनाव चिन्हबारे दाबी पेश गरेको छ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र वरिष्ठ

बिहानैदेखि शीतलनिवासमा चहलपहल: भब्य नियुक्तिको तयारी

काठमाडौँ- बिहानैदेखि राष्ट्रपति विद्यादेवी भण्डारीको सरकारी निवास शीतलनिवासमा चहलपहल छ । संवैधानिक आयोगमा सिफारिस भएका ४५ जना पदाधिकारीहरुको बिहान ९ बजे शपथ कार्यक्रम राखिएको छ। शीतल निवास स्रोतका अनुसार शीतल

बालुवाटारबाट निस्केर लेनिन विष्ट प्रचण्ड भेट्न सिधै पेरिसडाँडामा

काठमाडौं- पूर्वमाओवादी लडाकुलाई धुमधामसाथ आफ्नो क्याम्पमा भित्र्याउने प्रधानमन्त्री केपी ओलीको योजनालाई स्वयं कालिबहादुर खामले अन्तिम क्षणमा पूरा हुन नदिएको बुझिएको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ का खास मान्छेलाई थुतेर नेकपाको अर्को

भारतले हवाई रुट दिएन, पोखरा र भैरहवा विमानस्थल संचालन नहुने खतरा

भारत र नेपालबीच नयाँ हवाई रुटको विषयमा वर्षौँदेखि छलफल जारी छ । तर, नयाँ हवाई प्रवेश बिन्दु दिन भारत सहमत नहुँदा राज्यले अर्बौँ खर्च गरेर बनाइरहेका दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन

कारागार निरीक्षणको बहानामा विप्लवका नेतासँग मन्त्री थापाले गरे वार्ता

काठमाडौं- कारागार परिसरको छड्के जाँच गर्न मंगलबार ललितपुरको नख्खु कारागार पुगेका खानेपानी मन्त्री मणिचन्द्र थापा कैदीसँग लामै भलाकुसारी गरेर बाहिरिएका छन् । कारागारमा दुर्गन्ध फैलिएको र पिउने पानीधरी सफा नभएको

प्रचण्ड-नेपाल समूहको दाबीपछि तनावमा निर्वाचन आयोग, अब के हुन्छ?

काठमाडौं- राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले आधिकारिकता दाबी गर्दै मंगलबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ। प्रतिनिधिसभा विघटनपछि नेकपाका केपी शर्मा ओली समूह

पुटिनका आलोचक नाभाल्नीलाई साढे तीन वर्षको जेल सजाय

एजेन्सी- रुसस्थित एक अदालतले एलेक्सी नाभाल्नीलाई साढे तीन वर्षको जेल सजाय सुनाएको छ । उनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक तथा अभियानकर्मी हुन् । बीबीसीका अनुसार नाभाल्नीलाई मस्कोका एक न्यायाधीशले

न्यायाधीशका प्रश्नले अग्नि खरेलको रङ्ग उडेपछि…

काठमाडौं- प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा चलिरहेका १३ वटा निवेदनमाथिको सुनुवाइ डेढ महीनादेखि जारी छ। सोमबार दिनभर बहस गरेका महान्यायाधिवक्ता अग्नि खरेलले मंगलबार पनि दिन बहस गरे। त्यसपछि प्रधानमन्त्री केपी