
काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा बहस गर्दै सरकार पक्षका वकिलले प्रधानमन्त्रीसँग असीमित अधिकार भएको बताएका छन् । नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेले संसद् विघटन सदर हुनुपर्ने माग गरे । अहिलको

काठमाडौं- प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको घोषणाको प्रतिरक्षा गर्न संवैधानिक इजलासमा उभिएका वकिलहरूलाई संकट पर्दै आएको छ । प्रधानमन्त्रीले संसद्को सामना गर्नुको सट्टा प्रतिनिधिसभा नै विघटन गर्न सक्छन्

काठमाडौँ- प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम संविधानका धारामा टेकेर चालिएको हो भन्ने सरकारी वकिलहरूलाई गाह्रो परिरहेको छ । प्रधानमन्त्री ओलीको तर्फबाट प्रतिनिधिसभा विघटनको रक्षार्थ संवैधानिक इजलाससामू चारदिनयता

धनगढी– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आह्वान गरेको आमहडतालका दिन कैलालीको सडकमा नेपाली सेनाले विभिन्न क्रियाकलाप गरेको छ । बख्तरबन्द गाडीसहित सडकमा निस्किएको सेनाको कारण स्थानीयहरू त्रसित बनेका थिए

जनकपुरधाम- नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको देशव्यापी आम हड्तालका क्रममा प्रहरीसँग झडप हुँदा पूर्व उद्योगमन्त्री मातृका प्रसाद यादव गम्भीर घाइते भएका छन्। झडपमा यादवको अण्डकोषमा गम्भीर चोट

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपालकै कारण भूमिहीनहरूले पुर्जा पाउन नसकेको आरोप लगाएका छन् । उनले नेपालकै कारण लामो समयसम्म भूमि आयोग गठन हुन नसकेको आरोप लगाए । शारदा

काठमाडौं- विभाजित नेकपाको आन्दोलनमा एउटा बिचित्रको दृश्य देखिएको छ । सधैभरी एम्सीसीको विरोध गरिरहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीविरुद्ध नाराबाजी गर्नबाट कार्यकर्तालाई रोकेको दृश्य देखिएको छ । बिहीबार नेकपा

काठमाडौं- नेकपा ओली समूहका नेता महेश बस्नेतले प्रचण्ड एन्ड कम्पनीलाई बनमान्छेबाट मान्छे बानाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास असफल भएको बताएका छन् । उनले आज फेसबुकमा नेकपा दाहाल–नेपाल समूहले गरेको

एजेन्सी- दिल्ली प्रहरीले जलवायु अभियन्ता ग्रेटा थनवर्गविरुद्ध मुद्दा दर्ता गरेको छ । ग्रेटाले अफवाह फैलिएको भन्दै दिल्ली प्रहरीले एफआइआर दर्ता गरेको हो । विश्वचर्चित जलवायु अभियन्ता ग्रेटाले बुधबार किसान आन्दोलनप्रति

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-माधवको रवैयामाथि कडा टिप्पणी गरेका छन् । ओलीले कृषकले दु:ख गरेर फलाएको तरकारी सडकमा फ्याकेर उनीहरूको रोजीरोटी खोसेको भन्दै प्रचण्ड-माधव समूहको चर्को आलोचना गरेका छन्

चितवन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले चार ट्रकमा तोडफोड गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाण्डुबाट नारायणगढतर्फ आउँदै गरेका

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आयोजना गरेको देशव्यापी आमहड्तालमा बिहीबार देशभर विभिन्न स्थानमा हालसम्म करिव एक सय जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले जनाएअनुसार काठमाडौँबाट मात्रै