हिमालपोस्ट, Author at Himal Post - Page 677 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

ओलीको प्रधानमन्त्री पद जोगाउन देउवाले भूमिका खेले: रामचन्द्र

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाकै कारण प्रधानमन्त्री केपी शर्मा ओली सत्तामा टिकिरहन सफल भएको बताएका छन्। पूर्णप्रसाद–मायादेवी शान्ति पुरस्कार वितरण गर्ने कार्यक्रमलाई पोखरामा सम्बोधन

प्रधानमन्त्री ओलीलाई योगेशको निम्तो: प्रमुख अतिथि बन्न आइदिनुस

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्यकर्ता भेलामा प्रमुख अतिथि बन्न निम्तो दिएका छन् । प्रधानमन्त्री ओलीले कार्यक्रममा नजर राखिने बताएपछि भट्टराईले आफै आएर प्रमुख

माओवादी केन्द्रले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौं- नेकपा माओवादी केन्द्रले तत्काल राजीनामा दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ। मंगलबार बसेको संसदीय दलको बैठकले ओलीलाई राजीनामा दिन आग्रह गरेको हो। माओवादीले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई

माधव पक्षको भेलामा जानेलाई कारबाही गर्ने प्रधानमन्त्री ओलीको चेतावनी

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलिको भेलामा सहभागी हुनेलाई कारवाहीको चेतावनी दिएका छन् । उनले घुमाउरो भाषा प्रयोग गर्दै यस्तो चेतावनी दिएका हुन् । “यस

संसद बैठक नै अन्त्य गर्ने सरकारको तयारी

काठमाडौं- सरकार पक्षकै सांसदहरूले संसद चलाउन नचाहेको देखिएको छ । सरकारले विजनेस नै दिएको छैन र सत्तापक्षका सांसदले बहस गर्न नहुने भन्दै संसदमा नेतालाई बोल्ने कुरामा सहमत भएका छैनन् ।

राष्ट्रपतिले बोलाईन सर्वदलीय बैठक

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छिन्। मंगलबारका लागि सर्वदलिय बैठक बोलाइएको छ । पूर्वप्रधानमन्त्रीहरू तथा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्षहरूलाई बैठकमा बोलाइएको हाे। मंगलबार दिउँसो ४ बजे

माधव नेपालपछि प्रचण्ड फकाउँदै ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय नेताहरू फकाउन थालेका छन् । बालुवाटारमा सरकार नरहने समिक्षापछि ओलीले नेताहरूलाई टेलीफोन गरेरै छलफल गरौँ भन्न र्हालेका छन् । सरकार र राजनीतिमा देखिएको

आफ्ना नेताहरूसँग माधव नेपालले भने: ओलीसँग कुरा मिलेन

काठमाडाैं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार कुरा नमिलेको बताएका छन् । नेता नेपालले आज पार्टी कार्यलय धुम्बाराहीमा भएको छलफलबारे आफूनिकटका सांसद

माधव नेपालको प्रस्ताव: विवाद समाधान गर्न कार्यदल

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले समस्या समाधानका लागि ओली समूह समक्ष नयाँ प्रस्ताव गरेका छन् । पार्टीमा विवाद बढेपछि दुई समूहबीच अप्रत्यासित वार्तामा नेता नेपालले लागि कार्यदल

नेपाल पक्षको प्रस्ताव प्रधानमन्त्री ओलीले गरे अस्विकार

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २८ गते गरेको पार्टी निर्णय फिर्ता लिन अस्विकार गरेका छन् । नेता माधवकुमार नेपाल समूहसँग धुम्बाराहीमा भएको लामो समयपछिको वार्तामा दुवै

ओली-नेपाल वार्तापछि दुवै समूहबीच परामर्श हुँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल समूहबीच पहिलो चरणको वार्ता सकिएको छ। वार्तामा दुवै पक्षले आफ्ना आफ्ना अडान राखेको र ठोस सहमति

संग्रौलाको ठोकुवा: निर्मला काण्डमा गृहमन्त्री बादलको संलग्नता छ

काठमाडौं-लेखक तथा नागरिक अगुवा खगेन्द्र संग्रौलाले गृहमन्त्री राम बहादुर थापा बादलमाथि गम्भीर आरोप लगाएका छन् । संग्रौलाले निर्मला काण्डमा गृहमन्त्री बदलाको संलग्नता भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेक