हिमालपोस्ट, Author at Himal Post - Page 676 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

भारतमा फेरि कोरोनाको अवस्था चिन्ताजनक: मोदीले बोलाए आकस्मिक बैठक

एजेन्सी- कोरोना भाइरसविरुद्धको खोप अभियान चलिरहेकै बेला भारतमा संक्रमणको दोस्रो लहर चिन्ताजनक अवास्थाले बढेको छ । पछिल्ला केहिदिन यता नयाँ संक्रमित ह्वात्तै बढेपछि सरकार चिन्तित बनेको छ । अवस्था चिन्ताजनक

दिल्लीले फेरि पायो विश्वकै सबैभन्दा प्रदूषित राजधानीको उपाधि

नयाँ दिल्ली (एजेन्सी)– भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा बढी प्रदुषित राजधानी बनेको छ । दिल्लीले तेस्रो पटक विश्वकै सबैभन्दा प्रदूषित राजधानीको उपाधि पाएको हो । स्वीट्जरल्याण्डको एक संस्थाको सर्वेक्षण

यस्तो छ नवीन्द्र राज जोशीको पछिल्लो अवस्था

काठमाडौं- नेपाली कांग्रेसका नेता नवीन्द्र राज जोशीको भेन्टिलेटरमा उपचार भइरहेको छ । अस्पतालले आज बिहान ७ बजे एक बिज्ञप्ति जारी गर्दै भेन्टिलेटरमा उपचार भईरहेको र उनको अवस्था गम्भीर रहेको जनाएको

राष्ट्रपति र प्रधानमन्त्री नै संकट निम्त्याउने कारक बनेपछि…

काठमाडौं- प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले मुलुकको राजनीति जटिल अवस्थामा पुग्नुको मुख्य कारक राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाएका छन्। राष्ट्रपति भण्डारीले मंगलबार शीतल निवासमा

ओली समुहका नेता: सबै स्वीकार्ने, तर बोल्न नसक्ने

काठमाडौं- एमालेभित्र अन्तरसंघर्ष चुलिइरहँदा दुई समूहका नेताबीच रत्ति पनि संवाद भएन भन्ने आम बुझाई गलत हो, तर ‘मिलौँ’ भन्नेहरु नै ‘हामी त सक्दैनौँ’भनेर टक्टकिने गरेका छन् । ओलीपक्षीय नेतामध्ये विष्णु

एमालेभित्रको विवाद चरम उत्कर्षतर्फ

काठमाडौं- सत्ताको बागडोर सम्हालिरहेको नेकपा एमालेभित्रको विवाद थप उत्कर्षमा पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते केन्द्रीय सदस्यहरूको बैठक राखेर माधवकुमार नेपाल पक्षका सबै नेताहरूको जिम्मेवारी खोसेपछि नेपाल

प्रधानमन्त्री ओलीले भने: अब मैले कहिल्लै त्यस्तो गल्ती गर्दिनँ

काठमाडौं- नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अब आफू अल्पमतमा पर्ने गरी कसैसँग एकता नगर्ने बताएका छन् । उनले भनेका छन्, ‘माओवादी त अलग भएकै थियो । माओवादीभन्दा पनि

‘विष्णुले मिलाऔँ भन्ने, ईश्वर कहाँ हुन्छ भन्दै पड्किहाल्ने’

सोमबार धुम्बाराही वार्ता- विभाजित भइरहेको एमाले मिल्छ होला भनेर देशभरका कार्यकर्ता हर्षित भए । तर, ‘मिल्न हैन, अल्मल्याउन प्रहसन रचियो’ भन्ने निश्कर्ष छ, झलनाथ–माधव समूहको । आइतबार रातको पौने ९

राष्ट्रपति र नेमकिपाको समर्थनमा फेरि संसद विघटन गर्ने ओलीको संकेत

काठमाडौँ- सरकारकै कारण संसद् गतिहीन बन्नुका साथै वैकल्पिक सरकार निर्माणमा समेत अन्योल बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई निर्वाचनतिरै लैजाने संकेत गरेका छन् ।

तीन जना पूर्वप्रधानमन्त्रीले बहिस्कार गरे राष्ट्रपतिले डाकेको बैठक

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक तीन जना पूर्वप्रधानमन्त्रीले बहिस्कार गरेका छन् । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल नजाने भएका छन् भने पूर्वप्रधानमन्त्री

राष्ट्रपतिले बोलाएको बैठक बाबुरामले गरे बहिस्कार

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले बहिस्कार गरेकाक छन् । राष्ट्रपतिले अपरान्ह ४ बजे बोलाएको बैठकमा पूर्वप्रधानमन्त्री भट्टराई सहभागी नहुने

ओली नै एमाले पार्टी फुटाउन लागिपरेको आरोप

काठमाडौं- सत्तारुढ नेकपा एमालेको असन्तुष्ट समूहले भोलि र पर्सि आयोजना गरिएको गुट भेला पार्टी एकताकै लागि भएको दाबी गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा नेताहरूले केपी ओली समूह पार्टी