
काठमाडौँ- चिकित्सक लगायतका स्वास्थ्यकर्मी संक्रमितको उपचारमा केन्द्रित हुनुपर्ने भएपछि सरकारले ओपीडी सेवा तत्काललाई बन्द गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ । आकस्मिक सेवा भने यथावत् सञ्चालन हुनेछ । स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई

काठमाडौं- राष्ट्रियसभा सदस्य पद खारेजीपछि सोही ठाउँमा हुने उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई एमालेले पुनःउम्मेदवार बनाए पनि पुनःनिर्वाचित हुन चुनौती देखिएको छ। माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य बनेका थापा दल त्याग गरेर

एजेन्सी- कोरोना संक्रमणले भातरका प्रधानमन्त्री नरेन्द्र मोदीकी काकीको मृत्यु भएको छ। मोदीकी काकी नर्मदाबेन मोदीको उपचारका क्रममा मृत्यु भएको हो । मोदीकी काकीको उपचारका क्रममा अहमदाबादस्थित एक अस्पतालमा मंगलबार मृत्यु

काठमाडौं- एकैदिन दुई स्थानमा भूकम्प गएको छ । रातिमात्रै काठमाडौंको कलंकी केन्द्रबिन्दु भएर ३ दशमलब ५ म्याग्नेच्युडको भूकम्प गएको केहि समयमै अर्को भूकम्प गएको छ । बुधबार बिहानै पूर्वी नेपालमा

एजेन्सी- कोरोना भाइरसविरुद्ध खोपको मात्रा पुरा गरेकाहरूले अमेरिकामा अब मास्क लगाउन नपर्ने भएको छ । खोपको मात्रा पूरा गरेका व्यक्तिहरुले अब मास्कबिना नै बाहिर हिँडडुल गर्न पाउने ब्यबस्था अमेरिकामा गरिएको

काठमाडौं- निर्वाचन आयोगले सरकारसँग बजेट माग गरेको छ । आयोगले राष्ट्रियसभाको उपनिर्वाचनका लागि बजेट मागेको हो । मंगलबार अर्थमन्त्रालयलाई पत्र पठाउँदै आयोगले डेढ करोड भन्दाबढी बजेट माग गरेको छ ।

काठमाडौं- यहि आइतबार बालुवाटारमा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी भएका नेकपा एमालेका नेता विष्णु रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ। उक्त बैठकमा सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड विपरित सयौंको

काठमाडौँ । काठमाडौँस्थित अमेरिकी दूतावासले आफ्ना कर्मचारीलाई निवासबाहिर ननिस्कन निर्देशन दिएको छ । नेपाल सरकारले बैशाख १६ देखि लकडाउन घोषणापछि दूतावासले यस्तो निर्देशन दिएको हो । दूतावासले आफ्ना कर्मचारीहरुलाई निवासमै

काठमाडौं- जनता समाजवादी पार्टी (नेपाल) भित्र विवाद झनै उग्र बनेको छ । जसपाका शीर्ष नेताहरूको बैठकमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले ल्याएको प्रस्ताव पार्टी अध्यक्ष महन्थ

काठमाडौ- प्रधानमन्त्री समेत जरिवाना तिरेको खबर सुन्दा हामीलाई अचम्म लाग्न सक्छ, तर थाइल्याण्डका प्रधानमन्त्री जनरल प्रयुत चान ओ चालाई ६ हजार भाट (२२ हजार रुपैयाँ) जरिवाना तिराइएको छ । सोमबार

बुटवल- रुपन्देही जिल्लामा पनि १५ दिन निषेधाज्ञा लगाउन सिफारिस गरिएको छ। कोरोना संक्रमण उच्च भएपछि जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बैशाख १६ गतेदेखि सिफारिश गरेको हो। बैठकले १६ गते

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक मंगलबार दिउँसो ३ बजे बस्ने भएको छ । आज बस्ने बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने स्रोतको दाबी छ ।