हिमालपोस्ट, Author at Himal Post - Page 596 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

पार्टीबाटै बाहिरिने वा सामूहिक राजीनामा दिने अन्तिम छलफल गर्दै नेपाल समूह

काठमाडौं- नेकपा एमालेको विवाद निरुपणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बेवास्ता गरेपछि वरिष्ठ नेता झलनाथ खनाल तथा माधवकुमार नेपाल पक्षले पार्टीबाटै बाहिरिने कि सांसद पदबाट राजीनामा दिने भन्नेबारे छलफल थालेको

अक्सिजनमा राजनीति, टोपबहादुरले अर्घाखाँचीमा स्टक गरे, अस्पतालहरुमा हाहाकार

काठमाडौं- प्रहरी अधिकारीहरूका अनुसार अस्पतालमा अक्सिजन अभाव हुनुको एउटा कारण ‘चुनावी राजनीति’पनि हो । ठूला नेताहरूले पहुँचका आधारमा माग नै नभई आफ्नो निर्वाचन क्षेत्रमा अक्सिजन सिलिन्डर लगेर राख्ने गरेका छन्

देशैभर निजी र सरकारी अस्पतालले ‘मृत्युको मञ्जुरीनामा’ कागज गराउन थाले

३५ वर्षका बिरामी गम्भीर भएपछि भक्तपुर अस्पतालमा उपचार भइरहेको थियो । तर, अक्सिजन नभएर अस्पतालको अवस्था झन् गम्भीर भयो । बुधबार बिहान ११ः१५ बजे बिरामीको दाजुलाई बोलाएर अस्पतालले यस्तो कागज

यसरी बन्न सक्छन् देउवा प्रधानमन्त्री

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समय दिएसँगै नयाँ सरकार गठनको जोडघटाउ पेचिलो बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा विशेष अधिवेशनअन्तर्गत मतदान प्रक्रियामा विश्वासको मत गुमाऐसँगै

गण्डकीमा होला त ‘ब्रेक थ्रु’ ? यसरी तुहियो कृष्णचन्द्र नेपालीको सपना

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आगामी ३० दिनभित्र विश्वासको मत लिएरै ‘ब्रेक थ्रु’ दाबी गरेका छन् । सपथग्रहणपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यन्त्री गुरुङले प्रदेशमा अस्थिरता चाहनेहरुको

महन्थ ठाकुर र राजेन्द्र महतोको योजना बिफल

काठमाडौं- आज बिहीबार राति ९ बजेबाट राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार बनाउन दिएको समय सकिँदै छ । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको कारणले

अक्सिजन नभएर बिरामीको मृत्यु भएपछि बुटवलमा हेलिकोप्टरबाट ल्याइयो अक्सिजन

काठमाडौं- रुपन्देहीमा अक्सिजनको चरम अभाव भएपछि सेनाको हेलिकप्टरबाट अक्सिजन ल्याइएको छ । सिमरा र चितवनबाट हेलिकोप्टरमा अक्सिजन ल्याइएको हो । अक्सिजनको अभावमा अस्पतालमा भर्ना भएका कोरोना संक्रमितको मृत्यु हुन थालेको

जसपाको बैठकमा विभिन्न विकल्पमा छलफल: नेताहरूबीच चर्काचर्की

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेताहरूबीच चर्काचर्की भएपछि बैठक बिना निष्कर्ष टुंगिएको छ । ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा बुधबार बसेको पदाधिकारी बैठक विना निष्कर्ष टुङि्गएको हो । बैठकमा

गण्डकी प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट

पोखरा- गण्डकी प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट देखिएको छ । यसअघि पनि जनमोर्चाकै सांसद गायव बनेर अविश्वास प्रस्ताव रोकिएको थियो भने यो पटक पनि जनमोर्चाकै कारण विपक्षी गठबन्धनले हार्नुपरेको छ ।

ओलीलाई रोक्न सामुहिक राजिनामा दिन नेपाल समूह तयार

काठमाडौ- नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री हुन नदिन आफूले सामुहिक राजिनामा दिन तयार भएको बताएका छन् । एमालेको वरिष्ठ नेता माधव नेपाल पक्षभित्र सामूहिक

वैकल्पिक सरकार नबन्ने देखेपछि मोडिए बाबुराम

काठमाडौं । वैकल्पिक सरकार नबन्ने देखेपछि पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई मोडिएका छन् । उनले देशभित्रको संकटको समाधान गर्न ४ वुँदे नयाँ प्रस्ताव

घुम्दैफिर्दै गुरुङकै पोल्टामा मुख्यमन्त्री पद

पोखरा । गण्डकी प्रदेशमा प्रदेश प्रमुख सीता पौडेलले सरकार गठनका लागिदिएको तीन दिनको समयावधि आज सकिदैछ । तर मुख्यमन्त्री पद भने घुम्दैफिर्दै पृथ्वीसुब्बा गुरुङकै पोल्टामा पर्ने देखिएको छ । संविधानको