हिमालपोस्ट, Author at Himal Post - Page 50 of 3110 Himal Post
  • २९ पुष २०८२, मंगलवार
  •      Tue Jan 13 2026
Logo

हिमालपोस्ट

केपी ओली र महेश बस्नेतको क्षेत्रमै एमाले कमजोर, वडा पनि सुरक्षित छैन

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतले मतदान गर्ने सूर्यविनायक नगरपालिकामा सट्टा गठबन्धन भन्दा एमाले कमजोर हुने देखिएको छ । यसअघि एमालेले

विमानस्थलमा धुँवाको मुस्लो, आपतकालीन अवतरण गरेको विमानमा के भयो ?

विराटनगर विमानस्थलको रनवेमा आइतबार बिहान ८ बजेतिर एक्कासी दन्किँदै गरेको आगोको कालो धुँवाको मुस्लोले आकाशै एकाएक कालोमैलो भएपछि सबै त्रसित भए। लौ! प्लेनमा आगो लाग्यो भन्दै छेउछाउका मात्रै होइन विमानस्थलभित्रका

मैले मेयर जितिसकें, अब काठमाडौंमा दलित भन्ने कोही रहन्न: केशव स्थापित

काठमाडौं । नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाका मेयर पदका उमेदवार केशव स्थापितले अब आफूलाई मेयर बनेको जस्तो लागेको बताएका छन् । आइतबार मजदुर दिवसका अवसरमा भृकुटीमण्डपमा आयोजित कार्यक्रममा उनले भने,“अब

प्रहरीको प्रमुखमा धिरजप्रताप सिंहलाई नियुक्त

काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ । सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको एक मन्त्रीले अनलाइनखबरलाई बताए

काठमाडौँ महानगरमा कांग्रेसका उम्मेदवार पनि निर्विरोध निर्वाचित

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा नेकपा (एमाले)का तीनजना र नेपाली कांग्रेसका एक दलित महिलासहित चार दलित महिला सदस्य निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौँ महानगरपालिका वडा-१८ की दलित महिला सदस्य

एमाले एक क्विन्टलको आलुहो, हामी एक–एक तोला सुन हौँ, भ्यालु फरक छ

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेस आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रियरुपमा विजयी बन्ने दाबी गरेका छन् । तर पार्टीले विजयको कुरामात्र नसोचेको र समाजलाई एकै

एमाले उम्मेदवारले हाने माओवादी कार्यकर्तामाथि खुकुरी, तीन घाइते

काठमाडौं​- पाँचपोखरी थाङपाल गाउँपालिकामा एमाले कार्यकर्ताको कुटपिटबाट नेकपा माओवादी केन्द्रका तीन कार्यकर्ता घाइते भएका छन् । पाँचपोखरी थाङपालधाप गाउँपालिका–७ का एमाले वडाध्यक्षका उम्मेदवार सुके तामाङ र देवराज गुरुङको समूहले खुकुरी

हामीले जित्यौँ भने महिला सुरक्षित हुनेछन्: सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेकी उपमेयर उम्मेदवार सुनिता डंगोलले आफूले जितेको खण्डमा श्रमिक महिलाहरूलाई कार्यस्थलमा सुरक्षित तरिकाले काम गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । उनले महिला र

काठमाडौं महानगरमा एमालेले खाता खोल्यो, दुई जनप्रतिनिधि निर्विरोध निर्वाचित

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेका का दुई जना सदस्य निर्वाचित भएका छन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार काठमाडौं महानगरपालिका वडा–१८ की दलित महिला सदस्य अम्बिका सुनार र वडा–२२

गठबन्धनको झन् कडा निर्णय: नसघाउने नेतालाई सिधै कारबाही

सत्तारूढ पाँच दलीय गठबन्धनले साझा उम्मेदवारलाई नसघाउने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको गठबन्धनका शीर्ष नेताको बैठकले साझा उम्मेदवारलाई सघाउनुपर्नेमा जोड दिएको

धनराजलाई देउवाले दिए ठूलो जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ‘देशव्यापी कार्यक्रम समन्वय उपसमिति’ गठन गरेका छन् । शनिबार उपसभापति धनराज गुरुङको संयोजकत्वमा उक्त उपसमिति गठन गरेका हुन् ।

जडेजालाई हटाएर धोनीलाई नै दिइयो चेन्नाईको कफ्तानी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल ) टिम चेन्नई सुपर किंग्सको कप्तानमा फेरि महेन्द्र सिंह धोनी नै फर्किएका छन् । कप्तान रवीन्द्र जडेजाले धोनीलाई कप्तानी हस्तान्तरण गरेका चेन्नई सुपर किंग्सले