हिमालपोस्ट, Author at Himal Post - Page 434 of 3110 Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

हिमालपोस्ट

राजनीतिक दलहरूले भीडभाड नगर्नु: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलहरूलाई भीडभाड हुने गतिविधि नगर्न आग्रह गरेका छन् । शनिबारदेखि सुरु भएको ‘नेपाल मास्क’ अभियानको सन्दर्भमा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले सम्पूर्ण राजनीतिक

आयोग गठन नगरी फास्ट ट्रयाकमा लालपुर्जा दिन माग

चितवन- नेपाल बसोबास बस्ती संरक्षण समाज नेपालले नयाँ आयोग गठन नगरी फास्ट ट्रयाकबाट लालपुर्जा दिन माग गरेको छ । समाजले शनिबार चितवनमा पत्रकार सम्मेलन गर्दै सरकारी ढुकुटी मात्रै दोहान गर्ने

अब कहिले हुन्छ कक्षा १२ को परीक्षा ?

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । शनिवार बसेको बोर्ड बैठकले साउन ३१ गतेबाट हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको बोर्डका एक सदस्यले बताए ।

बालकृष्ण खाँणले भने: भूमिहीनलाई जग्गा दिने तयारी हुँदैछ

काठमाडौं । सरकारले विघटित भूमिसम्बन्धी आयोगमा देखिएको प्रक्रियागत, कानुनी र प्राविधिक कमी–कमजोरी हटाई सबैलाई समेट्ने गरी आयोग गठन गरी भूमिहीनलाई जग्गाको स्वामित्व प्रदान गर्न गम्भीरतापूर्वक गृहकार्य गरिरहेको जनाएको छ ।

एसईई नतिजा: ४ लाख ८४ हजार २ सय ७८ उत्तीर्ण

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको प्रवेशिका परीक्षा (एसईई)को परीक्षाफल प्रकाशित गरेको छ । शनिबार दिउँसो बोर्डले परीक्षाफल प्रकाशित गरेको हो । बोर्डले सार्वजनिक गरेको विवरण अनुसार ५ लाख १७

राष्ट्रिय परीक्षा बोर्डले भन्यो: कक्षा १२ को परीक्षा स्थगित भयो

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरिएको छ । कोभिड १९ का कारण परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिए । शनिबार बसेको बोर्डको

प्रकाशित भयो एसईई २०७७ को नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित भएको बोर्डले नतिजा प्रकाशित गरेको हो । विद्यालयले

विज्ञापनका बोर्डले संसारकै लामो पुल कुरुप बन्ने खतरा

काठमाडौं- सिङ्गल स्पान प्रविधिमा बनेको ‘संसारकै लामोपुल’ भनेर प्रचारित बागलुङ अदुवाबारी पुलको अवलोकन गर्न आउनेको ठूलो लर्को लाग्ने गरेको छ। कोरोना महामारीका कारण भइरहेको निषेधाज्ञा र महामारीको त्रास छल्दै पुल

नेपालगञ्जमा मान्छेको काट्टिएको खुट्टा भेटियो

नेपालगञ्ज – नेपालगञ्जमा मान्छेको काट्टिएको खुट्टा भेटिएको छ । नेपालगञ्ज मेडिकल कलेज पछाडि पट्टि मान्छेको खुट्टा भेटिएको हो । नेपालगञ्ज प्रहरीका अनुसार क्षतविक्षत अवस्थामा मान्‍छेको खुट्टा भेट्टिएको जनाएको छ ।

यसरी नियन्त्रणमा आयो बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो

काठमाडौं । बालाजु औद्योगिक क्षेत्रमा लागेको आगलागी नियन्त्रणमा आएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार आगलागी नियन्त्रणमा लिनका लागि दमकल र हेलिकप्टरको प्रयोग गरिएको थियो । आगो नियन्त्रणका लागि

प्रचण्ड र पम्फा किन पुगे मनाङ ?

मनाङ- बाढीपहिराले पुर्‍याएको क्षति निरीक्षणका लागि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल शनिबार हिमाली जिल्ला मनाङ पुगेका छन् । असार १ गतेको बाढीपहिराले क्षति पुर्‍याएको

एसईईको नजिता केहीबेरमा सार्वजनिक गरिँदै

काठमाडौं- राष्ट्रिय परिक्षा बोर्डले अबको केहि बेरमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गत्ने तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका एक सदस्यले एसईईको नतिजा आज प्रकाशन गर्ने सम्भावना