
काठमाडौँ – एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली सुध्रिनेमा आफूलाई विश्वास नलागेको बताएका छन् । उनले पार्टी एकताका लागि अन्तिम मौका दिएको पनि बताएका छन् । दोलखाका कार्यकर्ताहरूलाई

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थायी कमिटि र केन्द्रीय कमिटिको बैठक बोलाएका छन् । साउन २५ गते दुवै कमिटिको बैठक ओलीले बोलाएका हुन् । बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति

काठमाडौं। नेकपा (एमाले)का बरिष्ठ नेता माधव नेपालले आफ्नो समुहको दोस्रो तहका नेताहरू कायर भएको गुनासो गरेका छन् । आफ्नै नेताहरूमा दम नभएकाले पनि धेरै समस्या आएको उनले बताएका छन् ।

काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबारका लागि डाकेको केन्द्रीय कमिटि बैठक स्थगित भएको छ । उनले आफू पक्षीय केन्द्रीय कमिटी बैठक स्थगित गरेका हुन् । ओली निकट

एजेन्सी- संयुक्त राज्य अमेरिका र बेलायतले आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न आग्रह गरेका छन् । अमेरिकाले आफ्ना नागरिकहरूलाई व्यापारिक उडानहरूबाट फर्कन र दूतावासले गर्ने आपत्कालीन उद्धारमा भर नपर्न आग्रह गरेको

काठमाडौं- संविधानविद् विपिन अधिकारीले सर्वोच्च अदालतले सांसदहरूलाई दलीय ह्विप लाग्दैन भन्ने फैसला नगरेको बताएका छन्। सर्वोच्च अदालतको २८ असारको फैसलाले संविधानको ‘धारा ७६ (५) अनुसार सरकार गठन गर्दा सांसदहरू ह्विप

काठमाडौं- त्रिभुवन विश्वविद्यालयमा जारी परीक्षा स्थगित नहुने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेकै दिन त्रिविका परीक्षा नियन्त्रणक पुष्पराज जोशीले परीक्षा स्थगित नहुने बताएका छन् ।

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले म नै सर्वज्ञानी हुँ भन्नेहरूले एमालेमा समस्या आएको बताएका छन् । उनले आफूले पार्टी भित्र देखिएको समस्या समाधान गर्न चाहिरहेको भन्दै त्यस्ता सर्वज्ञानीले

नेकपा एमालेका प्रभावशाली नेता एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई मातृशोक परेको छ । भट्टराईकी आमा ९५ वर्षीया महेन्द्रादेवीको शनिबार दिउँसो काठमाडौंमा निधन भएको हो। काँडाघारीस्थित योगेशका दाजु मातृका भट्टराईको निवासमा

काठमाडौँ- नेकपा (एमाले) ओली समुहकी प्रभावशाली नेतृ एवं पूर्वमन्त्री पद्मा अर्यालले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्नुको औचित्य पुष्टि गरेर देखाउन सरकारलाई चुनौती दिएकी छन् । न्यूज एजेन्सी नेपालसँग शनिबार

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षका नेता केशव झाले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि गम्भीर आरोप लगाएका छन् । झापामा शनिबार अगुवा कार्यकर्ता भेला सम्बोधन गर्दै उनले प्रचण्डमाथि

काठमाडौं- नेकपा एमालेका नेता तथा अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र कृष्णगोपाल श्रेष्ठले पार्टीका वरिष्ठ नेता माधव नेपालसँग कुनैपनि हालतमा पार्टी एकता गर्न नसकिने घोषणा गरेका छन् । कीर्तिपुरको नयाँबजारमा आयोजित