हिमालपोस्ट, Author at Himal Post - Page 379 of 3110 Himal Post
  • २९ माघ २०८१, मंगलवार
  •      Tue Feb 11 2025
Logo

हिमालपोस्ट

माधव नेपाल धोकेबाज हुन्: सुरेन्द्र पाण्डे

काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले माधव नेपाल पक्षले पार्टी विभाजन गरेर धोका दिएको आरोप लगाएका छन्। कास्कीमा पार्टी कार्यकर्ता बृहत् भेलालाई सम्बोधन गर्दै उनले विभाजनको बाटोले कम्युनिस्ट

सर्वोच्चको आदेशप्रति ओलीले गरे यस्तो व्यङ्ग्य

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो संसदले कामै गर्न नसक्ने अवस्था आएपछि आफूले विघटनको निर्णय लिएको बताएका छन्। पोखरामा कास्कीका एमाले कार्यकर्ताहरुलाई मंगलबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

ओलीको प्रश्न: दिनमा १० वटा विदेशी हेलिकप्टर घुम्दा पनि बोल्न नसक्ने के सरकार हो यो ?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली भूमिमा भारतीय हेलिकप्टर उड्दा पनि सरकार बोल्न नसकेको आरोप लगाएका छन् । उनले जयसिंह धामीको हत्या सम्बन्धमा सरकारले नबोलेर निदाएको स्वाङ पारिरहेको

ओलीले भने: कांग्रेससँग लड्ने आँट छैन, माधव नेपालको प्युसो हुन्

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग नेपाली काँग्रेस लड्न डराएको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले एमालेसँग काँग्रेस लड्न आँट नगरेको तर

गोविन्द रिजाल बने काठमाडौंको नयाँ सिडिओ

काठमाडौँ- गोविन्द रिजाल काठमाडौँको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनेका छन् । सरकारले गृह मन्त्रालयमा कार्यरत रिजाललाई जिल्ला प्रशासन कार्यालय काठमाडौंको प्रमुखको जिम्मेवारी दिएको हो । गृह मन्त्रालयले मंगलबार काठमाडौँका सिडिओ

सर्वोच्चले आयोगसँग माग्यो लिखित जवाफ, ओलीको मुद्दामा दुवै पक्षलाई झिकाउने आदेश

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको मुद्दामा सर्वोच्च अदालले दुवै पक्षलाई झिकाउने आदेश दिएको छ । प्रधानन्यायायाधीश चोलेन्द्रशमशेर राणाको इजलासले दुवै पक्षलाई छलफलमा झिकाउन आदेश दिएको छ

देउवाकै जिल्लामा कांग्रेसको बेहाल: सभापतिकै आमाको नाम काटियो

शेर भण्डारी- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यता विवाद उत्कर्षमा पुगेको छ। डडेल्धुराका क्रियाशील सदस्यको नामावली सार्वजनिक भएपछि विवाद चर्किएको हो। नेपाली कांग्रेसको क्रियाशील सदस्यता

कुशल मल्लले झारे पीएनजीको अर्को विकेट

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अहिले पपुवा न्युगिनी (पीएनजी)विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रियअन्तर्गत पहिलो खेल खेलिरहेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले बलिङ गरेको नेपालले चौथो विकेट

पहिलो ओभरमै सन्दीपले लिए अर्को विकेट

काठमाडौं- एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा पपुआ न्युगिनी दवावमा परेको छ । खेलमा आफ्नो ओभरमा उत्रेका सन्दीप लामिछानेले अर्को विकेट लिएका छन् । अहिले पहिला फिल्डिङ गरिरहेको नेपालले दबाबपूर्ण

परमादेशको सरकार र अध्यादेशको पार्टीले शंकर पोखरेललाई तनाव

काठमाडौं- नेकपा (एमाले)का स्थायी कमिटी सदस्य शंकर पोखरेलले ‘परमादेशको सरकार र अध्यादेशको पार्टी’ लोकतन्त्रको उपहास भएको आरोप लगाएका छन्। शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकार र राजनीतिक दलसम्बन्धी अध्यादेशपछि दर्ता भएको

डेब्यू खेलमै विक्रमले लिए अर्को विकेट

काठमाडौ- पपुवा न्युगिनी (पिएनजी) विरुद्ध नेपालले दोस्रो विकेट लिएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालबाट डेब्यू गरिरहेका तीव्र गतिका बलर विक्रम सोबले लगातार दुई विकेट लिएका

देउवाकै जिल्लाका वडा सभापतिले गरे कांग्रेसको किरिया

डडेल्धुरा- डडेल्धुराको अमरगढी नगरपालिका-९ का कांग्रेस वडा सभापति नरबहादुर पालले आफ्नो क्रियाशील सदस्यता खारेज गरिएको भन्दै कपाल मुण्डन गरी किरिया बसेका छन् । विगतदेखि आफूले पार्टीमा दिएको योगदानको अनादर भएको