हिमालपोस्ट, Author at Himal Post - Page 367 of 3110 Himal Post
  • २७ माघ २०८१, आईतवार
  •      Sun Feb 9 2025
Logo

हिमालपोस्ट

सत्ता गठबन्धन धेरै समय टिक्दैन : डा. बाबुराम भट्टराई (अन्तर्वार्ता)

काठमाडौं- जसपा संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई राजनीतिक शक्ति र परिचर्चाको केन्द्रका पात्र हुन् ।जनचोर्माबाट राजनीतिक यात्रा सुरु गरेका भट्टराई माओवादी, नयाँ शक्ति, संघीय समाजवादी हुँदै अहिले जसपामा

एमालेको नाराबाजीका बाबजूद सभामुखले अगाडि बढाए संसदको कारवाही

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीको बाबजूद सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको कारवाही अगाडि बढाएका छन् । मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुख सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बजेट

एमसीसी उपाध्यक्ष फर्केलगत्तै चिनियाँ राजदूतको दौडधुप, बिहानै पुगिन नेताहरूको निवासमा

काठमाडौँ- अमेरिकी सहयोग नियोग एमसीसीकी उपाध्यक्ष फतिमा सुमार चार दिने भ्रमण सकेर अमेरिका फर्केलगत्तै चिनिया राजदूत होउ यान्छी सक्रिय बनेकी छन् । नेपालले एमसीसी लिन अस्विकार गरेको खण्डमा अन्य वैदेशिक

सभामुखले दुई मध्ये एक सर्त पुरा नगरेसम्म संसद चल्न दिँदैनौंः एमाले

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्ष दलको माग सम्बोधन नगरेको भन्दै नेकपा एमालले आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध गर्ने भएको छ । सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा अनुपस्थित एमालेले

नेपाल र ओमानबीच रोमाञ्चक खेल, यस्तो छ दुवै टिमको अवस्था

काठमाडौं- अमेरिकालाई ५ विकेटले हराएको नेपाल आज ओमानविरुद्ध उसकै घरेलु मैदानमा खेल्दैछ । ओमानको घरेलु मैदान अल अमरेत क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ। नेपाल आफ्नो

प्रचण्डले बोलाए माओवादीको स्थायी समिति बैठक, यस्ता छन् एजेण्डा

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको स्थायी समिति बैठक बोलाएका छन् । मंगलबार दिउसो ३ बजे पार्टीको मुख्यालयमा बैठक बोलाइएको बताइएको छ । पछिल्लो समय नेकपा एमालेले

मानव अधिकार आयोगमै भ्रष्टाचार: अख्तियारमा उजुरीको चाङ, कार्यालय प्रमुख निस्फिक्री

बुटवल- राष्ट्रिय मानव अधिकार आयोग, लुम्बिनी प्रदेश शाखा कार्यालयका प्रमुख झंकरबहादुर रावलमाथि भ्रष्टाचारको छानविन शुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चरम आर्थिक अनियमितता गरेको उजुरीहरु परेपछि मानव अधिकार

एमाले छोड्न चाहने सांसदहरूको सुनुवाई पहिलो नम्बरमा

काठमाडौं- सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी)को सांसद कायम गर्न माग गरेका नेकपा एमालेका दुई सांसदको रिटमा अन्तरिम आदेशबारे छलफलका लागि सुनुवाइ तोकेको छ। सुनुवाइका लागि सर्वोच्चले न्यायाधीश ईश्वरप्रसाद खतिवडा र

संसद बैठक बस्दै: यस्ता छन् सत्ता पक्ष र विपक्षीका छुट्टाछुट्टै रणनीति

काठमाडौं- प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजी र अवरोध गरेपनि सरकारले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पास गर्ने भएको छ । सर्वदलीय बैठक र संवादमा पनि एमाले नआएपछि सरकारले बजेट पारित गर्ने

गठबन्धनले सहजीकरण नगरे राजीनामाको मुडमा सभामुख

काठमाडौं- निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका कारण दुई पटकसम्म विघटन भएको संसद झेलेका सभामुख अग्निप्रसाद सापकोटा ओलीको बहिर्गमन भएपछि पनि पीडित नै देखिएका छन् । यसको उदाहरण पछिल्लो समय राजनीतिक

गोरखा पुगेर एमसीसीबारे बोले बाबुराम भट्टराई

गोरखा- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रिय सहमति कायम गरी अनुमोदन गर्नु उपयुक्त हुने बताएका छन् । सोमबार गृहजिल्ला आएका भट्टराईले

भीम रावल, घनश्याम भुसाल सहितका नेतालाई ‘साइड’ लगाउने यस्तो छ ओली रणनीति

काठमाडौं । गत २७ असारमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिँदै आएका तेस्रो धारका दोस्रो पुस्ताका नेताहरूले नेपालको साथ छाडे