हिमालपोस्ट, Author at Himal Post - Page 333 of 3110 Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

हिमालपोस्ट

पौडेल पक्षलाई भागै छैन, देउवाको एकलौटी

काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई पेलेरै अगाडी बढ्ने छनक देखाएका छन्। पछिल्लो छलफलमा कोटा अनुसार तीन मन्त्री पाउनुपर्ने माग गर्दै

यसपटक पूर्वराजा दशैँका कार्यक्रममा सहभागी नुहने

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह यस वर्ष दशैँका कार्यक्रममा सहभागी नुहने भएका छन्। पूर्वराजा शाहको सचिवालयले जारी गरेको सूचनामा महाअष्टमीका दिन विभिन्न शक्तिपीठमा दर्शन र पूजा नगर्ने जनाइएको छ ।

मन्त्रीबाट नाम काटिएपछि प्रमोद साह ‘फायर’, अब जसपामा ठूलो क्षति पुग्ने चेतावनी

काठमाडौं-बिहीवार बेलुकी सत्ता साझेदार दलहरूबीच मन्त्रालय भागवण्डाको टुंगो लागेपछि जनता समाजवादी पार्टी (जसपा)ले शुक्रबार विहानै पार्टीबाट सरकारमा सहभागी हुने नेताहरूको नाम टुंगो लगायो । नेताहरूले मन्त्री छान्ने जिम्मा पार्टीका संघीय

अफगानिस्तानमा आत्मघाती हमला, कम्तीमा ५० को मृत्यु

अफगानिस्तानको एक मस्जिदमा आत्मघाती बम आक्रमण हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ। कुन्दुज सहरमा नमाज पढ्दै गरेका सिया मुस्लिम समुदायको मस्जितमा शुक्रवार आत्मघाती बम आक्रमण भएको बताइएको छ। तालिवानले

जम्मुकश्मीरमा भारतीय प्रहरी टोलीमाथ आक्रमण

एजेन्सी- जम्मूरूकश्मीरमा भारतीय प्रहरीमाथि आक्रमण भएको छ। शुक्रबार राति श्रीनगरको नाटिपोरा क्षेत्रमा प्रहरी टिममाथि आक्रमण भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। प्रहरीले जवाफी कारबाही गर्दा एक जनाको ज्यान गएको छ

चार जिल्लाका सीडीओको सरुवा

काठमाडौं- गृह मन्त्रालयले बाँकेसहित तराइका चार जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरूवा गरेको छ। गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार बाँके, पर्सा, सुनसरी र रौतहटमा नयाँ प्रमुख जिल्ला अधिकारीको काज सरुवा

देउवाले राजनीतिमा घृणित खेल प्रवेश गराए: भीम रावल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निकटका नेतालाई प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बनाएकोमा आपत्ति जनाएका छन् । हिजो शुक्रबार प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार गर्दै प्रधानन्यायाधीश

जसपाले पनि मन्त्रीको नाम टुंग्यायो, यी हुन् नयाँ बन्ने मन्त्रीहरू

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले पनि मन्त्रीहरुको नाम टुंगो लगाएको छ । यससँगै आजै सरकारले पूर्णता पाउने भएको छ । नेताहरूबीच मन्त्रिमण्डलमा पठाउनेको नाममा अनौपचारिक सहमति भैसकेको स्रोतले जनाएको

रामकुमारी झाँक्री स्वास्थ्यमन्त्री, किसान श्रेष्ठ श्रममन्त्री

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । बिहीबार सत्ता गठबन्धनका शीर्ष नेताहरुको निर्णायक छलफलमा मन्त्रिपरिषदलाई आज पूर्णता दिने विषयमा सहमति भएको एक नेताले बतााए ।

यी हुन् कांग्रेसबाट बन्ने नयाँ मन्त्रीहरू

काठमाडौं- प्रधानमन्त्री बनेको झण्डै तीन महिना पछि प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । चौतर्फी आलोचना हुँदापनि देउवाले मन्त्रिमण्डललाई पूर्णता दिन सकेका थिएनन्। बिहीबार बेलुकी प्रधानमन्त्री निवास

कानुनमन्त्रीबाट ज्ञानेन्द्रबहादुर कार्की हट्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीबाट हट्ने भएका छन् । सत्ता साझेदार दलहरुबीचको मन्त्रालय भागबण्डा गर्दा कानुन मन्त्रालय कार्कीले छोड्‍नुपर्ने भएको छ । उनलाई

राज्यमन्त्री बनेको ७५ दिनमा उमेश श्रेष्ठ मन्त्रिमण्डलबाट बाहिरिने

काठमाडौं- प्रधानमन्त्रीमा नियुक्त भएको लामो समयसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेका शेरबहादुर देउवाले शुक्रबार ११ बजे मन्त्रिपरिषद् विस्तार गर्ने र ४ बजे शपथ गराउने गरी तयारी गरेका छन् । तर