हिमालपोस्ट, Author at Himal Post - Page 331 of 3110 Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

हिमालपोस्ट

चोलेन्द्र शमशेर जबराको राजीनामा मागियो

काठमाडौं- वरिष्ठ अधिवक्ताहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको न्यायिक आचरणमा प्रश्न उठाएका छन् । प्रधानन्यायाधीश जबराको कोटाबाट गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त भएको विषय उठेकाले अधिवक्ताहरूले यसबारेमा प्रधानन्यायाधीश

नेकपा (एस)का मन्त्रीहरूलाई माधव नेपालले बोलाए

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्ना पार्टीबाट मन्त्री बनेकाहरुलाई निर्देशन दिने भएका छन् । जनपक्षीय काम गर्नका लागि निर्देशन दिनकै लागी नेता नेपालले मन्त्रीहरूलाई पार्टी कार्यालयमा बोलाएका छन्

गुमनाम भएपनि बदनाम हुँदैनौं: रामकुमारी झाँक्री

काठमाडौं-सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गुमनाम भएपनि आफूहरू बदनाम नहुने बताएकी छन् । उनले आफूहरूले बदनाम हुनेगरी कुनैपनि निर्णय नगर्ने बताइन् । तनहुँमा शनिबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री झाक्रीले

अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीबाट आउट हँदै

हेटौंडा- पद जाने निश्चित भएकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आज आइतबार सदनमा विश्वासको मत लिने भएकी छन्। प्रदेशसभामा अल्पमतमा रहेकी उनी मुख्यमन्त्री बनेको ५४औँ दिनमा विश्वासको मत लिन लागेकी

भारतीय गृहराज्यमन्त्रीका छोरा पक्राउ

काठमाडौं- भारतीय गृहराज्यमन्त्री अजय मिश्राका छोरा आशिष मिश्रालाई प्रहरीले पक्राउ गरेको छ। गत साता उत्तर प्रदेशको लखिमपुर खिरीको तिकुनियामा गाडीले किचेर किसान मारेको आरोपमा मिश्रालाई लखिमपुर खिरी प्रहरीले पक्राउ गरेको

आज पोखरा जाँदै प्रधानमन्त्री देउवा, यस्ता छन् दुई दिने कार्यक्रम

काठमाडौं- मन्त्रीपरिषद विस्तार गरेर सरकारलाई पूर्णता दिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा जाने भएका छन् । देउवा आज (आइतबार) पोखरा जाने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार त्यसका लागि

प्रभाकरले बताए माओवादीमा ३० लाख सङ्गठित सदस्य थप्ने फर्मुला

काठमाडौं । अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्माले पार्टीको मौलिक राजनीतिक दर्शन छाडेका कारण पार्टीमा टुटफुट आएको टिप्पणी गरेका छन् । पार्टीको सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समन्वय समितिले

ओलीलाई राजनीतिबाटै मिल्काईदिने प्रचण्डको चेतावनी

बुटवल- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओली आफ्नै घमण्डका कारण अहिलेको अवस्थामा पुगेको दाबी गरेका छन् । आफ्नो पार्टी र आफूसँग धोका दिएका

मन्त्री बन्न नपाएपछि प्रदीप यादवले गरे ताण्डव

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रदीप यादवले आफू मन्त्री बन्न नपाएको भन्दै ताण्डव गरेका छन्। उनले मन्त्रिपरिषद् विस्तारप्रति असहमति जनाउँदै सामाजिक सञ्जालमै आपत्ति जनाएका छन् । खासगरी उनले

गलत काम गरे नेकपा (एस)ले मन्त्रीहरूलाई तत्काल हटाउने

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको तर्फबाट मन्त्री बनेकाहरूलाई राम्रो काम नगरे तत्काल हटाउने बताएका छन् । उनले अहिले मन्त्री भएकाहरुलाई राम्रो काम गर्न आग्रह गर्दै यस्तो

प्रधानन्यायाधीशलाई महाभियोग लगाउन वरिष्ठ अधिवक्ताहरूकै माग

काठमाडौं । वरिष्ठ अधिवक्ताहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको न्यायिक आचरणमा प्रश्न उठाउँदै महाभियोग लगाउन माग गरेका छन् । सरकारमा मन्त्रीको कोटा मागेको भनिएका जबराको अहिले चर्को आलोचना भैरहेको छ । प्रधानन्यायाधीश

हिमाली जिल्लामा पनि देउवालाई ठुलो धक्का

काठमाडौं- हिमाली जिल्लाहरूको प्रारम्भिक नतिजाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धक्का लागेको छ । हिमाली जिल्लाहरुमा पार्टीका जिल्ला अधिवेशन गर्दैछ। अहिलेसम्म १३ जिल्लाहरुमा अधिवेशन सम्पन्न भइसकेको छ। सुदूरपश्चिमको बझाङको मत