गुलरिया- दुई दिनदेखि परेको अविरल बर्षाका कारण कर्णाली नदीले खतराको तह पार गर्दा बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिका क्षेत्रमा बाढी पसेको छ। बाढीका कारण ४७ घर डुवानमा परेका छन्।
काठमाडौ- नेपालमा पेट्रोलियम पदार्थको अभाव हुने संकेत देखिएको छ । पेट्रोलियम पदार्थको कारोबार गर्दै आएको नेपाल आयल निगमको घाटा चुलिएपछि आपुर्तीमा समेत समस्या आउनसक्ने बताइएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम
रूपन्देही- नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले केपी ओलीको एमाले नेपालबाट छिट्टै विलय हुने दाबी गरेका छन् । उनले ओलीकै कारण कम्युनिस्ट पार्टी
काठमाडौँ- पर्यटनमन्त्री प्रेमबहादुर आले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छड्के अनुगमनमा बिहानै पुगेपछि कर्मचारीहरू त्रसित बनेका थिए । काठमाडौँबाट भोजपुर जानुपर्ने ७ यात्रुलाई नेपाल वायु सेवा निगमको जहाजले विमानस्थलमै छाडेर उडेपछि साढे
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको मन्त्रिपरिषद्को बैठक अहिले बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक शुरु भएको छ । प्रधानमन्त्री देउवाको अध्यक्षतामा साढे तीन बजेदेखि बैठक बसेको
काठमाडौं- सिन्धुपाल्चोक केन्द्रविन्दु भएर पुन: दुईवटा भूकम्पको परकम्प गएको छ। जिल्लाको हगाम केन्द्रविन्दु भएर आज तीन मिनेटको अन्तरमा दुईवटा परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका
मड्रिड– स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले मुलुकमा देहव्यापारालाई छुट नदिइने प्रतिबद्धता व्यक्त गरेका छन्। सोसलिस्ट पार्टीको तीन दिने भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री सान्चेजले महिलाहरुलाई ‘दास’ बनाउने अभ्यास अन्त्य गरिने बताएका हुन्।
काठमाडौं । नेकपा एकीकृत समाजवादीमा असन्तुष्टि चुलिन थालेको छ । पार्टीको वैकल्पिक केन्द्रीय कमिटी सदस्यमा मनोनित भएकी युवा नेता तथा प्रदेश २ की सांसद मन्जु यादवले पद नै अस्विकार गरेकी
काठमाडौं- गोर्खा फिल्म बनाउने घोषणा गरेका बलिउड अभिनेता अक्षय कुमार पछिल्लो केही दिनयता चर्चामा छन् । उनले हालै गोर्खा फिल्म बनाउने घोषणा गरेका थिए । फिल्म ‘अंतरंगी रे’ र ‘रक्षाबन्धन’पछि
काठमाडौं- माओवादीको विद्यार्थी संगठनमा प्रचण्डले टिके शैलीबाट पञ्चा सिंहलाई अध्यक्ष बनाए । खुमलटारमा २ घण्टाभन्दा धेरै समय अध्यक्षका आकांक्षीहरुसँ“ग बसेर छलफल गरेपछि प्रचण्डले निर्णय सुनाउँदै सिंहलाई अध्यक्ष बनाएका हुन् ।
काठमाडौं । आगामी मङ्सिर १० देखि १२ गतेसम्म १०औँ राष्ट्रिय महाधिवेशन तय गरेको नेकपा (एमाले) ले यही कात्तिकको पहिलो साता देशभरिका वडा र स्थानीय तहको अधिवेशन सम्पन्न गर्दैछ । एमालेको
काठमाडौँ– दसैँको बिदापछि कारोबार सुरु भएको दोस्रो दिन सोमबार सेयर बजार ओरालो लागेको छ। आज सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ। सेयर बजार आज ६९.५१ अंकले ओरालो लागेर नेप्से