हिमालपोस्ट, Author at Himal Post - Page 308 of 3110 Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

हिमालपोस्ट

एमालेको अर्को सरकार पनि ढल्यो

बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीको रुपमा नेकपा (एकीकृत समाजवादी)का प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे बन्ने पक्का भएको छ। विपक्षी गठबन्धनले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न हेटौंडास्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख

अधिवक्ता गोविन्द बन्दी नेकपा एसको केन्द्रीय सदस्यबाट ‘आउट’

काठमाडौं- नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य पदबाट वरिष्ठ अधिवक्ता गोविन्द बन्दी आउट भएका छन् । यसअघि केन्द्रीय समितिमा रहेका अधिवक्ता बन्दीको नाम नेकपा एसको केन्द्रीय सदस्यबाट हटाइएको हो । असोज

सिंहदरबारमा गोली चलाउने अंगरक्षकमाथि कारबाही

काठमाडौं- सिंहदरबारस्थित कार्यकक्षामै गोली चलेपछि राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीलाई सुरक्षा निर्देशनालयले कारबाही गरेको छ । सुरक्षा निर्देशनालयले उनलाई फिर्ता बोलाएको छ । दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको

भोली संसद बैठक बस्ने, यस्तो छ कार्यसूची

काठमाडौं- बिहीबार प्रतिनिधि सभाको बैठक बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार बैठक बिहीबार दिउँसो २ बजे बस्नेछ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८’ पेस गर्ने

ह्वात्तै घट्यो विद्युत महशुल, २० युनिटसम्म पैसा नलाग्ने

काठमाडौं- आगामी मंसिर महिनादेखि विद्युतको नयाँ महशुल दर लागू हुने भएको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विद्युत नियमन आयोगले आगामी मंसिर महिनादेखि विद्युतको नयाँ महशुल दर लागू हुने जानकारी

बागमती प्रदेशमा पाँच जनाको भोली सपथ: को-को बन्दैछन् मन्त्री ?

काठमाडौँ – बागमती प्रदेशमा कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनको तर्फबाट राजेन्द्र पाण्डेको नेतृत्वमा नयाँ सरकार बन्दैछ । पहिलो चरणमा मुख्यमन्त्रीमा पाण्डेसहित चार सदस्यीय मन्त्रिमण्डल विस्तार हुने

मैले गरेको त्याग सुविधा र पदको लागि थिएन

कुनै समय नेपालमा गणतन्त्र आउँछ भन्ने गथ्र्यौं। त्यही ढंगले हामीले संगठन निर्माण गरिरहँदा जनातको बीचमा जाँदा त्यो हौसला प्रदान गथ्र्यौं– सधैंभरि यस्तो स्थितिमा रहनुपर्दैन, हाम्रो देश एक दिन परिवर्तन हुन्छ। गरीबहरूले

शिक्षामन्त्री देवेन्द्र पौडेललाई कसले दियो दवाव ?

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ठूल्ठूला व्यक्तिहरुको व्यक्तिगत चाहना सम्बोधन गराउने खालका राजनीतिक दवावहरु आफूमाथि आउने गरेको खुलासा गरेका छन् । मन्त्री पौडेलले माथिल्लो तहबाट बेलाबेलामा बोलाउने गरेको

बागमतीको नयाँ मुख्यमन्त्री राजेन्द्र पाण्डे, ५९ जनाको समर्थन

काठमाडौं- बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डेले दाबी पेश गरेका छन्। बिहीबार अपरान्ह ३ बजेभित्र मुख्यमन्त्रीका लागि दावी पेश गर्न प्रदेश प्रमुखको कार्यालयले

सिंहदरबारभित्रै चल्यो गोली

काठमाडौं। सिंहदरबारभित्रै गोली चलेको छ। राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालकी अंगरक्षक अनुपमा भारतीको पेस्तोलबाट बुधबार साँझ ५ बजेतिर गोली चलेको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका उपरीक्षक (एसपी)ले गल्तीले पेस्तोल खसेर

कांग्रेसको महाधिवेशन चौथोपटक सर्‍यो

काठमाडौँ – नेपाली कांग्रेसको महाधिवेशनको मिति चौथोपटक सरेको छ। बुधबार बसेको निर्वाचन समितिको बैठकले कांग्रेसको सबै तहको अधिवेशनको कार्यतालिका हेरफेर गरेको हो। निर्वाचन समितिका एक सदस्यका अनुसार अब कांग्रेस महाधिवेशन

वडा र पालिकामा आफ्ना मान्छे नपरेपछि ओलीसँग बादल फायर !

काठमाडौ- पछिल्लो समय नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी पृष्ठभूमिका नेता रामबहादुर थापा ‘बादल’बीच दूरी बढेको छ । एमालेको वडा र पालिका अधिवेशनमा आफ्नो पक्षका नेता कार्यकर्ताहरू नेतृत्वमा