हिमालपोस्ट, Author at Himal Post - Page 3019 of 3110 Himal Post
  • २ माघ २०८२, बिहीबार
  •      Thu Jan 15 2026
Logo

हिमालपोस्ट

ओठ हेरेर यौन चाहाना बुझ्न सकिन्छ

हिमाल पोष्ट / काठमाडौँ, १८  मङ्सिर ।ओंठलाई महिला सौन्दर्यको प्रतीक पनि मान्ने गरिन्छ । गुलाबी ओंठ त महिलाहरुका लागि झनै आकर्षक मानिन्छ । जस कारण पनि अधिकांश महिलाहरु आफ्नो ओंठ

दुर्गम भेगकाआठ लघुजलविद्युत् आयोजना बन्द

हिमाल पोष्ट / फलेवास (पर्वत), १८ मङ्सिर । विभिन्न दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पु¥याउने भन्दै लाखौँ रकम लगानी भएका यहाँका अधिकांश लघुजलविद्युत् आयोजना बन्द भएका छन् । डेढ दशक

‘राज्यको पुनःसंरचनाका काम हचुवाका भरमा’

हिमाल पोष्ट / खोटाङ, १७ मङ्सिर । सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोककुमार राईले राज्यको पुनःसंरचनाका काम अवैज्ञानिक र हचुवाका भरमा गरिएको बताउनुभएको छ । पार्टीको होलेसुङ तुवाचुङ नगर

मृत्युपछि अंगदान गर्न पाइने

हिमाल पोष्ट /१८ मंसिर, काठमाडौं । दाता अभावमा मृगौला प्रत्यारोपण गर्न नसकिरहेका विरामीले अब नयाँ जीवन पाउने भएका छन् । सरकारले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मृगौलालगायत महत्वपूर्ण अंग झिकेर बिरामीमा

जापानका राजाको जन्मोत्सवमा हिमानी अतिथि

हिमाल पोष्ट / १८ मंसिर, काठमाडौं । जापानी दूतावासले जापानी राजा अकिहितोको ८३ औं जन्मोत्सवको अवसरमा शुक्रबार एक समहारोह आयोजना गर्यो । ताहाचलस्थित राजदूत निवासमा ओजित कार्यक्रममा पूर्वयुवराज्ञी हिमानी शाह

अनिश्चितकालिन बन्द अर्घाखाँचीमा कायमै

हरिप्रसाद भुसाल / मंसिर १७, अर्घाखाँची सरकारले संविधान संशोधनको क्रममा पाँच नम्बर प्रदेश टुक्राउने गरी प्रस्ताव व्यवस्थापिकामा पेश गरेको विरोधमा अर्घाखाँचीमा आह्वान गरिएको अनिश्चितकालिन बन्द भोली पनि कायमै रहने भएको

प्रवासी नेपाली संघको सांकृतिक कार्यक्रम हुने

अर्जुन खनाल /नयाँ दिल्ली प्रवासी नेपाली संघ भारत दिल्ली राज्य समिति अन्तर्गत संचालित सिर्जना सांकृतिक मंचको आयोजनामा सांकृतिक कार्यक्रम  हुने भएको छ। प्रवासी नेपाली संघ भारत स्वर्ण समोत्सवको अवसर पारेर

मेलम्ची सुरुङमा सुन भेटियो

हिमाल पोष्ट / मेलम्ची, १७ मङ्सिर । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमार्ग रहेको अम्बाथानमा ड्यामको डिस्को खन्ने क्रममा सुनखानी भेटिएको अनुमान गरिएको छ । ड्याम मर्मत केन्द्रमा सुनजस्तै देखिने

कबिता :आफै भित्र प्रकटित भई लेख्न देऊ मलाई

कापी खोलीकन तलतिरै घोप्टिँदा घोप्टिँदा मँ। सिर्जूँ केही नव अब भनी घोत्लिँदा घोत्लिँदा मँ। छोऊँ लाग्छ क्षितिज अपुरो तिर्सनाले मलाई। डाके जस्तै घरिघरि हुँदा सिर्जनाले मलाई!   भन्दा भन्दै समय

डार्लिङ !

दीपक घिमिरे आजभोलि म खड्केनीको डार्लिङ भएको छु । त्यो पनि फोनमा । गएको हप्तासम्म च्याटमै सीमित हाम्रो लभ फोनमा आइपुगेको छ । हाम्रो मायापिरती फोनसम्म आइपुग्दा अनेक दुःख–कष्ट व्यहोरेको

‘राजनीतिक स्थिरताका लागि विदेशी हस्तक्षेप बाधक’ बन्दै

हिमाल पोष्ट / काठमाडौँ, १७ मङ्सिर । वैदेशिक हस्तक्षेप भएसम्म मुलुकको राजनीति अस्थिरता अन्त्य नहुनेमा विभिन्न पार्टीका नेता र बुद्धिजीवीले जोड दिएका छन् । नेपाल अध्ययन तथा अनुसन्धान केन्द्रले आज

‘सर्व स्वीकार्यताको दायरा फराकिलो पार्न संशोधनको प्रस्ताव’

हिमाल पोष्ट / बर्दिवास, १७ मङ्सिर । जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले संविधानको सफल कार्यान्वयनले नै मुलुकको आर्थिक समृद्धिको बाटो खोल्ने बताउनुभएको छ । आज साँझ महोत्तरीको बर्दिवासमा राजनीतिक दल