हिमालपोस्ट, Author at Himal Post - Page 3007 of 3110 Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

हिमालपोस्ट

पाचँ नम्बर प्रदेश मानवको अधिकार विपरित :जिल्ला सभापती मुस्कान

घनश्याम पौडेल ‘परिश्रमी’ अर्घाखाँची, २५ मंसिर विश्व मानव अधिकार दिवस अर्घाखाँचीमा मनाईएको छ । नेपाल ट्रेड युनियन कांग्रेस अर्घाखाँचीको आयोजनामा सदरमुकाम सन्धिखर्कमा मनाईएको हो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापती

पत्याउनु हुन्छ ?बाटो बनाउँदै ९२ वर्षीय वृद्ध

सोलुखुम्बु, मङ्सिर २५ गते । चौलाखर्क–८ सोलुखुम्बुका ९२ वर्षीय भीमबहादुर बस्नेतले सामाजिक सुरक्षा भत्ताबापत पाएको रकमबाट गाउँमा पाँच किलोमिटर गोरेटो बाटो मर्मत तथा सरसफाइ गराउनुभएको छ । बस्नेतले गत वर्ष

नेपाललाई समृद्ध तथा समुन्नत बनाउने कार्यलाई राज्यको दायित्वका रुपमा स्थापित गरिएको छ :रास्ट्रपति

काठमाडौँ, मङ्सिर २५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अक्षुण्ण राख्दै संविधानका मौलिक हक तथा मानव अधिकारको संरक्षण र सम्वद्र्धनसम्बन्धी नीतिको कार्यान्वयनमा जोड दिनुभएको

पूर्वयुवराज्ञी हिमानी शाहले गरिन भवानी माविको शिलान्यास

हिमाल पोष्ट / गोरख  २५ मंसिर । पूर्वयुवराज्ञी हिमानी शाहले गोरखा पालुङटारस्थित भवानी माविभवन शिलान्यास को गरेकी छिन् । ‘गोरखा भूकम्प’ ले क्षति पुर्‍याएको विद्यालय भवन पुनःनिर्माणको जिम्मा हिमानी ट्रस्ट

अंगीकृत नगरिकतामा दक्षिण एसियामै ‘लचिलो’ नेपाल

हिमाल पोष्ट / २५ मंसिर, काठमाडौं । दक्षिण एसियाली राष्ट्रमा वैवाहिक अंगीकृत नागरिकता प्रदान गर्ने मामलामा नेपालको संविधान सवैभन्दा लचिलो देखिएको छ । अन्य राष्ट्रले आफ्नो नागरिकसँग विदेश महिला विवाह

दलीय भागबन्डाको दबाबका कारण त्रिभुवन विश्वविद्यालय निर्णयविहीन हुँदै

हिमाल पोष्ट / २५ मंसिर, काठमाडौं ।  विभिन्न आन्दोलन तथा दलीय भागबन्डाको दबाबका कारण त्रिभुवन विश्वविद्यालय निर्णयविहीन हुँदै गएको छ । पछिल्लो समय डा. गोविन्द केसीको आमरण अनशन तथा प्राध्यापकहरूका

कर्मचारीको उमेरको हद ५८ वर्षबाट बढाएर ६० पुग्यो

हिमाल पोष्ट / २५ मंसिर, काठमाडौं । कर्मचारीको तलब कति बढ्छ ? उमेर हदबन्दी कति बनाउने ? बढुवा कहिले हुन्छ ? सरूवा कहाँ मिलाउने ? यी निजामति प्रशासन भित्र वर्षभरी

सुजातालाई बचाउन प्रमोद ,मनोज र कांग्रेस युवा नेता विश्वप्रकाश अग्रसर

हिमाल पोष्ट, काठमाडौँ | गायक प्रमोद खरेलको पहलमा प्लास्टिक एनिमियाबाट पिडित बनेकी झापा पृथ्वीनगरकी सुजाता सुवेदीको जीवन रक्षाका लागि सहयोग जुटाउने अभियानमा शुरु भएको छ ।   उनीसँगै हाँस्य कलाकार

शंकै शंकाका शब्दले आफ्नी प्रेमिकालाइ घोचे सन्चारकर्मी भुमीले (भिडियो सहित )

हिमाल पोष्ट / बुटवल ।    साच्ची भन्ने हो भने माया बिना बाँच्न साह्रै गाह्रो हन्छ भन्नेहरुको कमि छैन मायामा अडिएको संसारमा मायाका कथा ब्यथा धेरैका सुनियो । भिन्ना भिन्नै

विवेकशील नेपालीको मुख्य उद्देश्य भनेको भ्रष्टाचारको अन्त्य

हिमाल पोष्ट /मङ्सिर २४ ,शुक्रवार। अन्तरास्ट्रिय भ्रष्टाचार विरुद्ध दिवसमा बोल्दै  विवेकशील नेपाली रुपन्देहीका कार्यक्रम संयोजक सन्दिश भट्टराईले विवेकशील नेपाली को मुख्य उद्देश्य भनेको भ्रष्टाचारको अन्त्य  भएको बताए । भट्टराईले विवेकशील

जनताको भावनाको ठिक विपरित ल्याइएको पांच नम्बर प्रदेशको सिमाङकन हेरफेर माग

हिमाल पोष्ट / २४, मङ्सिर बुटवल । अखण्ड पांच नम्मर प्रदेश दवाव अभियान,लुम्बिनीले आज एक प्रेस विज्ञक्ती निकाल्दै  जनताको भावनाको ठिक विपरित ल्याइएको पांच नम्मर प्रदेशको सिमाङकन हेरफेर माग गरेको

जनजीवन प्रभावित बन्दै गुल्मीको बन्द दशौँ दिन पनि जारी

हिमाल पोष्ट/ गुल्मी, २४ मङ्सिर । सरकारले संसद्मा संशोधन प्रस्ताव दर्ता गरी प्रदेश नं ५ बाट गुल्मीलगायत पहाडी जिल्लालाई टुक्र्याउन लागेको विरोधमा अनिश्चितकालीन गुल्मी बन्दको दशौँ दिन गुल्मीको जनजीवन थप