हिमालपोस्ट, Author at Himal Post - Page 300 of 3110 Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

हिमालपोस्ट

विप्लवलाई माओवादीमा ल्याउने तयारी छ: प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेत्रविक्रम चन्द विप्लवलाई माओवादीमा ल्याउने तयारी गरिरहेको बताएका छन् । प्रचण्डले विप्लवलाई पनि आफ्नो पार्टीमा प्रवेश गराउन तयारी र प्रतिक्षा गरिरहेको बताएका छन्। शुक्रबार

रक्सी खाएर वितण्डा गर्ने कांग्रेस गाउँ समिति सभापति पक्राउ

काठमाडौं- रक्सीको नशामा होहल्ला गर्ने नेपाली कांग्रेस विजयनगर गाउँ समिति सभापति जानकीप्रसाद यादवलाई प्रहरीले नियन्त्रण लिएको छ । विजयनगर गाउँपालिका- ६ खरेनी चोकमा यादवले स्थानीयसँग झगडा गरेको प्रहरीले जनाएको छ

नेपाल बन्दको आह्वान गरेका विप्लव धनगढी पुगे

काठमाडौं- नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) धनगढी पुगेका छन् । विप्लव निकट नेकपाले भोलि धनगढीमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्न उनी आएका हुन् । यसैगरी पिप्लवले पार्टीको भातृ संगठन दलित

बारले संयुक्त राष्ट्रसंघमा चोलेन्द्रका कर्तुतहरू सार्वजनिक गर्ने

काठमाडौं- सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसियसनका वकिलहरूले अदालतको मूल गेट कब्जा गरेका छन् । बारको आह्वानमा आज गरिएको आन्दोलनका क्रममा वकिलहरूले जबरालाई अदालत छिर्न

माओवादी पहिलो पार्टी बन्नेमा प्रचण्ड ढुक्क

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले माओवादी फेरी पहिलो पार्टी बन्ने दावी गरेका छन् । डोल्पा सदरमुकाम दुनैमा बिहीबार कार्यकर्ता भेटघाटका क्रममा उनले अब थोरै कसरत गरे आगामी

चोलेन्द्रको विपक्षमा उभिए प्रधानमन्त्री देउवा, बारको आन्दोलनलाई समर्थन

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विरुद्धमा उभिने भएका छन् । अहिलेसम्म जबराको पक्षमा रहेका देउवाले जबराको राजीनामा माग्दै भएको नेपाल बार एसोसिएसनको आन्दोलनमा समर्थन जनाएका छन् ।

अर्को गेटबाट सर्वोच्च छिरे चोलेन्द्र, जिल परे आन्दोलनकारी

काठमाडौं- नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रवेशमा रोक लगाउनका लागि भन्दै मूल गेटमा धर्ना दिए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा वैकल्पिक गेटबाट प्रवेश गरेका छन् । जबरा विगतको दिनभन्दा केही

आजबाट प्रधानन्यायाधीशलाई सर्वोच्चमा प्रवेश निषेध

काठमाडौं । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतको गेटमै रोक्ने गरी आन्दोलनको तयारी गरेको छ । बारको बिहीबारको धर्नामा प्रहरी हस्तक्षेप भएपछि विवाद उत्कर्षमा पुगेको हो। हस्तक्षेपसँगै बारले

माओवादीले पनि बोलायो केन्द्रिय कमिटी बैठक, यी एजेण्डामा हुँदैछ छलफल

काठमाडौं– माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दैछ। अधिकांश नेताहरु उपत्यका बाहिर भएकाले बैठक भर्चुअल रुपमा बस्न लागेको हो। साँझ ६ बजे बस्ने तयारी गरिएको बैठक आसन्न राष्ट्रिय सम्मेनदका विषयमा

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन एजेण्डा

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दै छ । केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको तयारीमा जुटेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्न लागेको हो । बैठक

शंकर पोखरेलसहित चार केन्द्रीय सदस्यले छाडे पार्टी, नेकपा (एस)मा प्रवेश

काठमाडौं- नेकपा (माले)का केन्द्रीय नेताहरू नै नेकपा (एस)मा प्रवेश गरेका छन् । (माले)का चार केन्द्रीय सदस्यले राजीनामा दिएर बिहीबार नेकपा एसमा समाहित भएका छन् । चार केन्द्रीय सदस्यले संयुक्त विज्ञप्ती

एमालेमा ह्वात्तै बढे सङ्गठित सदस्य

काठमाडौं । नेकपा (एमाले)को पार्टी सदस्यता सङ्ख्या करिब आठ लाख पुगेको छ । दसौँ राष्ट्रिय महाधिवेशन लक्षित गरी वितरण गरिएको पार्टी सदस्यता सात लाख ८९ हजार ६२० पुगेको एमाले कार्यालय