हिमालपोस्ट, Author at Himal Post - Page 2997 of 3110 Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

हिमालपोस्ट

सुनका पारखिहरुलाई खुशीको खबर

  काठमाडौं,१ पुस बिहीवार प्रतितोला ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज ५१ हजार ७ सय रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन लगातार ओराले लागेपछि त्यसको असर

मेरो निजी सम्पत्ति देखाऊनुस्, सन्यासी बन्छु:-प्रचण्ड

१ पुस, पोखरा प्रधानमन्त्री प्रचण्डले आलोचना गर्नेहरुलाई आफ्नो निजी सम्पत्ति देखाउन चुनौती दिएका छन् । कसैले आफ्नो निजी सम्पत्ति देखाए आफू सन्यासी बन्ने उनले घोषणा गरेका छन । सरकारले हालै

शिशु हत्या गर्ने देवर भाउजू थुनामा

फलेवास (पर्वत), पुस १ गते । वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका पारेर आफ्नै देवरसँग अवैध गर्भधारण गरी शिशुलाई जन्म दिएर हत्या गर्ने देवरभाउजू पुर्पक्षका लागि थुनामा परेका छन्

निर्वाचन कसुरमा तीन बर्षसम्म कैद

हिमाल पोष्ट / १ पुस, काठमाडौं । सरकारले निर्वाचन कसुरमा सजाय बढाउने प्रस्तावसहित निर्वाचन कसुर तथा सजायसम्बन्धी कानूनलाई एकीकरण गर्ने बिधयेक संसदमा दर्ता गरेको छ । सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा

आजदेखि ट्राफिकले झन् कडाइ गर्ने

हिमाल पोष्ट / १ पुस, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज शुक्रबारदेखि ट्राफिक व्यवस्थापनमा थप कडाइ गर्दैछ । यातायात व्यवस्था विभागको निर्णय अनुसार ट्राफिक व्यवस्थापन सम्बन्धी प्रवधानलाई कडाइका साथ

भुल्दै छन् देउवाले आफ्नै पार्टीको बिधान !

हिमाल पोष्ट / १ पुस, काठमाडौं । आन्तरिक बिवादका कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा बाँकी केन्द्रीय सदस्यहरुको मनोनयन र बिभागहरु गठन गर्न सकेका छैनन् । पार्टीको बिधानअनुसार

संशोधन प्रस्ताव विधेयकको विरुद्वमा पुनः तिन दिन रुपन्देही वन्दको आह्वान

संविधान संहिमाल पोष्ट / बुटवल, ३० मंसिर । संशोधन  प्रस्ताव विधेयकको विरुद्वमा पुनः रुपन्देही वन्द आह्वान भएको छ । मंसिर १५ देखि २१ सम्म रुपन्देही वन्द गरेको संयुक्त संघर्ष समिति

रोल्पा सदरमुकाम तनावग्रस्त

हिमाल पोष्ट / रोल्पा (लिवाङ), ३० मङ्सिर । पाँच नं प्रदेशबाट पहाडी जिल्ला टुक्य्राउने गरी सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयकविरुद्ध आज आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ ।

त्रिवि र मेडिकल काउन्सिलमा तालाबन्दी

हिमाल पोष्ट / काठमाडौँ, ३० मङ्सिर । अखिल क्रान्तिकारीले आज त्रिवि उपकुलपति कार्यालय र नेपाल मेडिकल काउन्सिलमा तालाबन्दी गरेका छन् । सरकारले तोकेको भन्दा दोब्बर शुल्क लिएर मेडिकल कलेजले विद्यार्थी

घरेलु हतियार प्रहार गरी श्रीमतीको हत्या

हिमाल पोष्ट / मङ्सिर , दाङ । जिल्लाको गिठेपानीमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्। घोराही-६ गिठेपानी निवासी ६२ वर्षीय केचे कामीले आफ्नी ६२ वर्षिया श्रीमती आईत विकलाई घरमै

कक्षा ११ को परीक्षाफल सार्बजनिक : ५१ दशमलव ७१ प्रतिशत परीक्षार्थी उत्तीर्ण

हिमाल पोष्ट / मङ्सिर ३० ,  काठमाडौं । कक्षा एघारको परीक्षामा ५१ दशमलव ७१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार साँझ परीक्षाफल सार्बजनिक गरेको छ ।

नया शक्ति युबा भारतको केन्द्रिय संयोजकमा माइकल , यस्तो छ राजनीति यात्रा

हिमाल पोष्ट / मङ्सिर ,नया दिल्ली । नया शक्ति युबा भारतको केन्द्रिय संयोजकमा माइकल क्षेत्री सर्ब सम्मत रुपमा चयन भएका छन । २०६० साल देखि माओबादी आन्दोलनको पुर्णकालिन सदस्य भयका