
नेप्टोम श्री‘ सुँक्क‘सुँक्क‘१ गर्दै भन्दै थिई – ‘हेरिस्योन ड्याडीले आउनै दिस्सेन ११’ ‘नरोउ न मेरी गोलुमोलु’, मैले फकाउदै भनें – ‘फर्सी पनि कहिँ रुन्छ रु’ ‘उम्‘ हजुर पनि सधैं यस्तै

रुकुमको महत गाउँमा जन्मिएर हाल काठमाडौँ बस्दै आएकी युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीकी छोरी भन्दा पनि मैले आमा बचाउने छोरी भनेर चिनेँ किनकि उनै विजया बि.सी जसले आफ्नी आमालाई

हेमन्त गिरी बुवाको बाकसमा एक दर्जन बढ़ी टोपी छन् । बुवा केकन धनी भएर होइन । बुवा केकन राष्ट्रवादी भएर पनि होइन । बुवाले टोपी लगाउने बानी भएर हो ।

सोलुखुम्बु, पुस १८ गते । सगरमाथा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको सङ्ख्या सन् २०१५ को तुलनामा सन् २०१६ मा ३३।६६ प्रतिशतले वृद्धि भएको छ । सन् २०१५ मा २७ हजार ४६५

हिमाल पोष्ट / १८ पुस, काठमाडौं । उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले संघीयता कार्यान्वयन गर्न केन्द्र (संघ) मा १२ मन्त्रालय बनाउन प्रस्ताव गरेको छ। मुलुक संघात्मक संरचनामा जाँदा

कालीकोट, पुस १६ गते । जिल्लामा सडक सञ्जाल जोडिएसँगै स्थानीय जातका कुखुरा लोप हुनथालेका छन् । पहिले पहिले दलित वर्गले मात्र पाल्ने भनिएको कुखुरापालन पछिल्लो समयमा ग्रामीण क्षेत्रका साथै बजार

काठमाडौँ, पुस १८ गते । दुई युवतीलाई २३ वर्षअघि भारतमा लगि वेश्यालयमा बेच्ने कार्यमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिउ मास्ने बेच्ने मुद्दामा पुनरावेदन अदालत पाटनको २०५८ असोज

सीता शर्मा काठमाडौँ, पुस १८ गते । कलङ्कीको जाम र धुलोधुवाँले वाक्क भएका सवारी साधन चालक र यात्रुहरू सडकमा ढल बग्न थालेपछि अर्को समस्या खेप्न बाध्य भएका छन् ।

हिमाल पोष्ट / १८ पुस, काठमाडौं । वैदेशिक रोजगार विभागकै केही कर्मचारी र केही म्यानपावर व्यवसायीले खाडी मुलुकमा घरेलु कामदार पाठउने नाममा ‘मानव तस्करी’ गर्दै आएको खुलेको छ । अवैधानिक

पोखरा, पुस १८ गते । नेपाली विद्यार्थीलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली र भविश्यमा अध्ययन गर्ने विषयमा जानकारी दिने उद्देश्यले पुस महिनाको अन्तिम साता पोखरामा ‘बृहत् शैक्षिक मेला’ हुने भएको

अर्जुन खनाल /नयाँ दिल्ली भारतको राजधानी नयाँ दिल्लीको एन्ड्रयुस् गंजको सामुदाईक भवनमा आईतबार सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । दिल्लीको चिसो मौसमलाई नेपालबाट आएका ख्यातिप्राप्त कलाकारहरुले तातो बनाएका थिए । सृजना सास्कृतिक

हिमाल पोष्ट / १८ पुस, काठमाडौं । गोरु तस्करीका लागि कपिलजस्तु मुख्य केन्द्र बन्दै गएको छ । जिल्लाका सीमावर्ती विभिन्न खुला नाकाहुँदै अवैध रुपमा भारतीय गाउँबाट गोरु नेपाल भित्रने गरेका