हिमालपोस्ट, Author at Himal Post - Page 298 of 3110 Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

हिमालपोस्ट

एकाएक वान्ता गर्न थालेपछि प्रचण्डलाई अस्पताल लगियो

काठमाडौं- केहिदिन देखि अस्वस्थ बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकाएक बान्ता गर्न थालेपछि मेडीसिटी अस्पताल लागिएको छ । ब्लडप्रेसर बढेपछि शनिबार प्रचण्डलाई मेडिसिटी अस्पताल भर्ना गरिएको उनको

अस्पताल भर्ना भए प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन्। शनिबार दाहाललाई मेडिसिटी अस्पताल भर्ना गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ। ‘हिजोदेखि स्वास्थ्यमा समस्या आएको खबर पाएँ, म

भारतको सर्वोच्च अदालतले भन्यो: नयाँ दिल्लीमा लकडाउन गर्नु

नयाँ दिल्ली – भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा दुई दिन लकडाउन गर्न सुझाव दिएको छ। केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदूषणको मात्रा न्यूनीकरण गर्नका लागि लकडाउन गर्न अदालतले शनिबार सुझाव

उपसचिव ढुण्डीराज अर्यालको निधन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ढुण्डीराज अर्यालको ५१ वर्षका उमेरमा मस्तिष्क घातका कारण निधन भएको छ । उनलाई मस्तिष्का घात भएपछि उपचारका लागि शुक्रबार बाँसबारीस्थित न्युरो अस्पतालमा

ओलीको पछि लागेर बसेका केही नेताको बिजोग छ: माधव नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेमा ओलीको पछि लागेर बसेका केहि नेताहरूको बिजोग भएको बताएका छन्। समाजवादी काभ्रे काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले एमाले

गोरखाको उत्तरी भेगलाई छुट्टै जिल्ला बनाउन बाबुरामको माग

गोरखा- पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले गोरखाको उत्तरी भेगलाई छुट्टै जिल्ला बनाउनुपर्ने बताएका छन् । संगठन सुदृढिकरण तथा जनभेटघाट(सुज) अभियान अन्तर्गत गोरखामा रहेका भट्टराइले

भारतीय सुरक्षा प्रमुखले नै भने: चीनबाट भारतलाई सबैभन्दा ठुलो सुरक्षा खतरा

काठमाडौं- भारतका रक्षा प्रमुख बिपिन रावतले भारतको लागि चीन सबैभन्दा ठूलो सुरक्षा चुनौती बनेको बताएका छन्। एक टीभी कार्यक्रममा बोल्दै उनले गत वर्ष हिमालय क्षेत्रको समिा सुरक्षाको लागि केन्द्रले पठाएको

प्रचण्ड जाने कार्यक्रम एकाएक स्थगित

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा समस्या देखिएको छ। प्रचण्डको आज महोत्तरी जाने कार्यक्रम रहेको थियो। उनी स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको निगरानीमा घरमै आराम गरिरहेका छन्। शनिबार

माधव नेपालले पार्टीका नेताहरु रक्सी खाएर झगडा गरेको सूचना पाएपछि

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी निकट पत्रकारलाई साँझ परेपछि होटेल नछिर्न चेतावनी दिएका छन् । समाजवादी प्रेस संगठन नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष

कटरिना कैफले विक्कीसँग विवाह गर्दै

एजेन्सी-बलिउड अभिनेत्री कटरिना कैफ र अभिनेता विक्की कौशलबीच यही डिसेम्बरमा विवाह हुने तय भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । विवाह राजस्थानको जयपुरस्थित सवाई माधोपुरको सिक्स सेन्स लग्जरी होटलमा हुने

माधव नेपालले भने: मुख्यमन्त्री र मन्त्रीको नैतिकता र आचरणको मूल्याङ्कन हुनेछ

काठमाडौं-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका तर्फबाट सरकारमा गएका मुख्यमन्त्री र मन्त्रीहरुलाई नैतिकता र आचरणमा रहेर जनताको सेवामा समर्पित हुन निर्देशन दिएका छन् । शनिबारबाट ललितपुरको हेरिटेज गार्डेनमा

ओलीको भण्डाफोर गर्न कार्यकर्तालाई झलनाथको निर्देशन

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले केपी ओलीलगायतका गलत विचारको भण्डाफोर गर्न केन्द्रिय सदस्यलाई निर्देशन दिएका छन्। काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले केपी ओलीमा मौलाएको