हिमालपोस्ट, Author at Himal Post - Page 2953 of 3110 Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

हिमालपोस्ट

‘लाल्टिन’को च्यारिटी सोबाट उठेको पचास हजार नगद स्वर्गीय कलाकार अारपी भट्टराई ‘लाजालाम’को परिवारलाई प्रदान

हिमाल पोस्ट /माघ २३  रिलिज मिति चैत १८ गते तोकेको भानु प्रताप निर्मित फिल्म ‘लाल्टिन’ टिमले पहिलो च्यारिटी सो सम्पन गरेको छ । अभिनेता निर्जन थापाको नेतृत्वमा भएको च्यारिटीबाट उठेको

सडक विस्तारका क्रममा विशाल ढुङ्गाखानी फेला

म्याग्दी (बेनी), माघ २३ पश्चिम म्याग्दीको ताकम गाविस–८ मच्छिममा सडक विस्तारका क्रममा विशाल ढुङ्गाखानी भेटिएको छ । जिविस, म्याग्दी र स्थानीयवासीको लगानीमा निर्माण भइरहेको सडकखण्डअन्तर्गत मच्छिम गाउँ नजिक ठूलो खानी

नेपाल–भारत सीमा ४८ घन्टा बन्द हुने

भीमदत्तनगर, माघ २३ भारतको उत्तराखण्ड र उत्तर प्रदेश राज्यको पश्चिमी क्षेत्रको विधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा ४८ घण्टा नेपाल–भारत पश्चिमी सीमा बन्द हुने भएको छ । दुई देशका स्थानीय प्रशासन र सुरक्षा

रासायनिक मल र विषादीको प्रयोगले भ्यागुताका प्रजाति लोप हुँदै

कञ्चनपुर, माघ २३ रासायनिक मल र विषादीको प्रयोगले भ्यागुताका प्रजाति लोपोन्मुख अवस्थामा पुगेका छन् । खेतबारी र तालतलैया, नदी र खोलामा सहजै देखिने गरेका उभयचर वर्गको भ्यागुताका प्रजाति देखिन छाडेका

जिल्लामा तेह्र राजनीतिक दल दर्ता

रुकुम, माघ २३ स्थानीय निर्वाचनका लागि सहभागी हुन र तयारी गर्नका लागि जिल्लामा  १३ राजनीतिक दलले जिल्ला निर्वाचन कार्यालयमा आफ्नो विवरण पेस गरेका छन् । निर्वाचन आयोगले सबै राजनीतिक दलको

तीन सय ८५ भूकम्पपीडित घरधुरीका लागि खानेपानी आयोजना उपलब्ध गराइने

धुलिखेल, माघ २३ काभ्रेपलाञ्चोक जिल्लाको दोलालघाट गाविसका तीन सय ८५ भूकम्पपीडित घरधुरीका लागि खानेपानी आयोजना उपलब्ध गराइने भएको छ । त्यहाँका छ वटा वडाका बासिन्दालाई खानेपानी उपलब्ध गराउने उद्देश्यले करिब

बहुमुखी क्याम्पसमा अन्तरकृया कार्यक्रम सम्पन्न

हिमाल पोष्ट / बुटवल , माघ २२ । नेपाल बिद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पस इकाइ समितीले आफु द्वारा निर्मित बटिक र पानी टन्की सरसफाइ र रङ रोदन गरेको छ ।

ग्रेस इन्टरनेशनलको छैठौं शाखा बुटवलमा

हिमाल पोष्ट / बुटवल , माघ २२ । ग्रेस इन्टरनेशनलको छैटौ शाखा बुटवलमा खुलेको छ । इन्नोभेटिभ ग्रुप ले शाखा बिस्तार गरेको हो । इन्नोभेटिभ ग्रुप द्धारा इन्नोभेटिभ टेक्नो कन्सल्टेन्ट

रुपन्देही पर्यटकीय दृष्टिले अति नै महत्वपूर्ण : राष्ट्रपति

हिमाल पोष्ट / बुटवल ,माघ २२ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले जिल्लाकोको रुद्रपुरमा रहेको हरैया माविको स्वर्णमहोत्सव समारोहलाई सम्बोधन गर्दै उनले रुपन्देही पर्यटकीय दृष्टिले अति नै महत्वपूर्ण रहेको बताइन् । राष्ट्रपतिले

अनेस भारत कर्नाटका राज्य भेला २६ फेब्रुअरीमा हुने

हिमाल पोस्ट /कर्नाटका ,माघ २२  अन्तराष्ट्रिय नेपाली समाज भारत कर्नाटका राज्य भेला २६   फेब्रुअरीमा हुने भएको छ  । नयाँ शक्ति पार्टीको आङ्गिक संगठन अन्तराष्ट्रिय नेपाली समाज भारत कर्नाटका राज्य

करन थापा मगरको दोस्रो एल्बम “एउटा गीत गाँउछु म”बजारमा (भिडियो सहित)

समिर प्रकाश पाण्डे/माघ २२  अर्घाखाँचीमा जन्मिएका गायक करन थापा मगरको नयाँ लोक पप एल्बम ” एउटा गीत गाउँछु म ” बजारमा आएको छ । थापाले आफ्नो दोस्रो एल्बम स्वरूप उक्त

अनेरास्ववियु क्रान्तिकारीद्वारा लेखा समिति सभापति उपाध्यायलाई स्वागत

विजय पौडेल /कपिलवस्तु, माघ २२  ।जिल्लाको क्रियाशील विद्यार्थी सङ्गठन अनेरास्ववियु  क्रान्तिकारी कपिलवस्तुको आयोजनामा नेकपा माओवादी केन्द्रका सांसद तथा नव निवार्चित संसद्को लेखा समिति सभापति डोर प्रसाद उपाध्याय (निर्मल कुमार)लाई स्वागत तथा