अनेस भारत कर्नाटका राज्य भेला २६ फेब्रुअरीमा हुने - Himal Post Himal Post
  • २६ मंसिर २०८२, बिहीबार
  •      Thu Dec 11 2025
Logo

अनेस भारत कर्नाटका राज्य भेला २६ फेब्रुअरीमा हुने



हिमाल पोस्ट /कर्नाटका ,माघ २२ 

अन्तराष्ट्रिय नेपाली समाज भारत कर्नाटका राज्य भेला २६   फेब्रुअरीमा हुने भएको छ  ।

नयाँ शक्ति पार्टीको आङ्गिक संगठन अन्तराष्ट्रिय नेपाली समाज भारत कर्नाटका राज्य भेला २६  फेब्रुअरी २०१७  का दिन बेङलोर सिटिको कब्बन पार्क स्थित एनजीओ  भबनको हलमा सम्पन्न हुने अन्तराष्ट्रिय नेपाली समाज भारत केन्द्रीय  सचिबालय सदस्य तथा अन्तरास्ट्रिय नेपाली समाज भारत कर्नाटका राज्य संयोजक राजेश रावल (प्रतीक)ले जानकारी दिनु भयको छ ।