हिमालपोस्ट, Author at Himal Post - Page 2948 of 3110 Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

हिमालपोस्ट

कमल र सिम्पलको ‘कसिम’सार्वजनिक (भिडियोसहित)

काठमाडौं । चर्चित गायक कमल खत्री र सिम्पल खरेलको गीत ‘कसिम’ सार्वजनिक भएको छ । युट्युब मार्फत गीत सार्वजनिक भएको हो । गीतमा शब्द तथा संगीत कमल खत्रीको छ ।

परदेशिएका कलाकारलाई विदेशमा हुने कार्यक्रममा सम्बोधन मै हेपिएको हो त ?पुरा पढ्नुहोस् केहि कलाकारहरुको विचार सहित

हिमाल पोस्टले पाठकको अभिरुचि अनुसार मनोरञ्जनको लागि नयाँ स्तम्भ तयार गरेको छ । कलाकारीता क्षेत्रमा निरन्तर लागी परेका १०जना कालाकारहरुलाई एउटै प्रश्न सोधिने यो कार्यक्रमको नाम “१०कलाकार १प्रश्न” हो। प्रस्तुति:

स्वास्थ्यमन्त्रीको निर्णय, देशका ३० अस्पतालमा विशेषज्ञ शल्यक्रिया सेवा सञ्चालन गर्ने !

  हिमालपोष्ट/काठमाडौ,२७ माघ, स्वास्थ्य मन्त्रालयले देशभरका हाल सम्म शल्यक्रिया सेवा उपलब्ध नभएका ३० अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको आकस्मिक शल्यक्रिया सेवा सुरु गर्ने भएको छ । आउँदो फागुन एक गतेदेखि १३ जिल्ला

प्रधानमन्त्री र देउवा बिच भनाभन !

  हिमालपोष्ट/काठमाडौं,२७ माघ नेपाल प्रहरीको महानिरीक्षक कसलाई बनाउने भन्नेबारे प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवावीच भनाभन भएको छ। यही विवादका कारण आज बस्ने भनिएको मन्त्रिपरिषद बैठकसमेत स्थगित भएको छ

बैंकहरुको ज्यादती बढ्यो:- राष्ट्र बैंक

  हिमालपोष्ट/काठमाडौ, २७ माघ। नेपाल राष्ट्र बैंकले ऋणयोग्य रकम अभाव देखाउँदै बैंक तथा वित्तीय संस्थाले ब्याजदरमा बेथिति बढाएको बताएको छ । नेपाल बैंकर्स संघका प्रतिनिधिसँग बुधबार भएको छलफलमा गभर्नर डा.

सारथी डिजिटलको प्रस्तुतिमा निशा के.सीको रोईला गीत “बेनी बजार घुमेर”बजारमा (भिडियो सहित)

समिर प्रकाश पाण्डे/ माघ २७  कस्तुप पन्त भन्न बित्तिकै नेपाली गीत सङ्गीतको क्षेत्रमा बहुचर्चित नाम हो । पन्तका धेरै लोक दोहोरी गीतहरू र आधुनिक गीतहरू सफल र चर्चित गीतहरू नेपाली

राजधानीमा दुई वर्षभित्र स्काई रेल !

काठमाडौं, काठमाडौं महानगरपालिकाले राजधानीमा स्काई रेल सञ्चालनबारे सम्भाव्यता अध्ययन गर्ने भएको छ । वाईबीडी साइमेक्स कम्पनी र महानगरपालिकाबीच बुधबार स्काई रेल चलाउने सम्भाव्यता अध्ययन अघि बढाउन द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर

५० अत्याधुनिक मेट्रो बस सञ्चालन गर्दै छ सरकार !

हिमालपोष्ट/काठमाडौ २७ माघ प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमार्फत घोषणा गरेको एक सय मेट्रो बस यातायात सञ्चालनविपरीत अर्थ मन्त्रालयले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई ५० वटाका लागि मात्र बजेट उपलब्ध गराउने

छात्रामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा प्रिन्सिपललाई जुत्ताको माला

माघ २७ /तुलसीपुर, पश्चिम दाङको धनौरीस्थित मिड वेस्टर्न प्वाइन्ट एकेडेमीका प्रिन्सिपल वीरबहादुर घर्तीलाई विप्लप माओवादी निकटको अनेरास्ववियु (क्रान्तिकारी) राप्तीको छात्रा विभागले कालोमोसो दलेको छ । प्रिन्सिपल घर्तीले विद्यालयका छात्रालाई पटकपटक

करिब चारसय घरलाई सोलार वितरण

कोहलपुर, (बाँके) माघ २७ लामो समयदेखि विद्युतीकरण हुन नसकेको बाँकेको बघौडा क्षेत्रका करिब चारसय घरलाई सोलार वितरण गरिएको छ । निर्वाचन पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सरकारले अनुदान दिइएको सोलारमा पहिलो चरणमा

एकल महिलालाई एकीकृत सेवा दिन घुम्ती शिविर सञ्चालन गरिने

रामकोट (काठमाडौँ)/  माघ २७ नागरिकता र राज्यको सुविधाविहीन एकल महिलालाई एकीकृत सेवा दिन घुम्ती शिविर सञ्चालन गरिने भएको छ । नागार्जुन नगरपालिका र मानवअधिकारका लागि एकल महिला समूहले रामकोटमा आयोजना

रिवर्तनका एजेन्डा संस्थागत गर्न माओवादीले चुनाव जित्नु आवश्यक : न्यौपाने

पाल्पा, माघ २७  नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य गिरीधारीलाल न्यौपानेले परिवर्तनका एजेन्डा संस्थागत गर्न माओवादीले चुनाव जित्नु आवश्यक रहेको बताउनुभएको छ । उहाँले आगामी जेठ भित्रमा चुनाव हुने भन्दै