हिमालपोस्ट, Author at Himal Post - Page 2926 of 3110 Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

हिमालपोस्ट

जनस्वास्थ्य विशेषज्ञको सुझाब: बालबालिकालाई नजिकको बिद्यालयमा भर्ना गर्नुहोस !

काठमाडौं /फागुन २४  धुलो, धुँवा र ध्वनि प्रदुषणको कारण काठमाडौं बिकराल भएको छ । यो समस्या ४-६ बर्ष लम्बिने अनुमान गर्न सकिन्छ । बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले २७ गते नेपाल बन्द गर्ने

काठमाडौं, फागुन २४ । संयुक्त  लोकतान्त्रिक मधेसी मोर्चाले नेपाल बन्द सहितको विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ । मंगलबार दिउँसो साढे तीन बजेदेखि संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालय तीनकुनेमा

पत्रकार महासङ्घ जिल्ला शाखा काठमाडौँमा ताला

काठमाडौँ, फागुन २४ । सदस्यता स्थानान्तरण बन्द गरिसकेका अवस्थामा महासङ्घ केन्द्रको प्रत्यक्ष संलग्नतामा विभिन्न प्रतिष्ठान शाखाबाट एकमुष्ठ रुपमा काठमाडौँ जिल्ला शाखामा सदस्यता स्थानान्तरण गरिएको भन्दै  पत्रकार महासङ्घ जिल्ला शाखा काठमाडौँमा

अब पुरुषका लागि स्मार्ट कन्डम

लन्डन । आफ्नो यौन जीवनको सम्पूर्ण तथ्याङ्क राख्ने र यौन सम्पर्क गर्दा खर्च भएको ऊर्जा हिसाब गर्ने स्मार्ट कन्डम अब पुरुषका लागि उपलब्ध भएको छ । आई–कोन स्मार्ट कन्डमले यौन

खै कहाँ छ हाम्रो राष्ट्रियता ? हिमाल ,पहाड या तराई !

योगेन्द्र गौतम अनिकालमा राष्ट्रियता खोजिरहेको छु हिमाल पहाड़ तराई लेख बेसी कुना कन्दरा डाफे मुनाल गुराश गाई र माटो लाई सोधिरहेको छु काहा छ मेरो राष्ट्रियता । द्वन्दले  खायोकी गोलीले

नयाँ शक्तिको अनेस भारतको दलित बिभाग गठन

नयाँ शक्ति नेपाल पार्टीको  आङ्गिक सङ्गठन अन्तर्राष्ट्रिय नेपाली समाज भारत अन्तर्गत दलित विभाग  गठन भएको छ ।प्रेम घतानेको संयोजकत्वमा २४ सदस्सीय कमिटि गठन भएको हो । उक्त कामेटी यसप्रकार छ  १ .प्रेम घताने(संयोजक)

ठूलो परिमाणमा लागुऔषध चरेस बरामद

चितवन,  फागुन २४ गते  । चितवन प्रहरीले  ठूलो परिमाणमा लागुऔषध चरेस बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयले यहाँ पत्रकार सम्मेलनको आयोजना गरी कविलास गाविस–१ जुगेडीबाट भारतीय गाडीमा लुकाई छिपाई

चुनावका लागि दलहरु गाउँगाउँ र टोलटोलमा

नेपालगन्ज,  फागुन २४ गते  । आगामी वैशाख ३१ गते स्थानीय निकायको निर्वाचन गर्ने मिति सरकारले घोषणा गरेसँगै बाँके जिल्लाका राजनीतिक दललाई चुनावी रापले तताएको छ । जिल्लाका नेता, कार्यकर्ता अहिलेदेखि

गायक बिरही कार्की र कल्पना सुनुवारको स्वरमा“डाडैमा बिजुली आयो” बजारमा(भिडियो सहित)

समीर प्रकाश पाण्डे /फागुन २४  चर्चित गायक तथा सर्जक बिरही कार्कीको लय स्वर तथा शब्द सिर्जनामा नव गायिका कल्पना सुनुवारको लोक तथा दोहोरी गीत “डाडैमा बिजुली आयो” बजारमा सार्वजनिक भएको

पशुपति मन्दिर जोखिममा

राधा चालिसे/सरोज आचार्यकाठमाडौँ, फागुन २४ गते । पशुपति क्षेत्रको जमिन निरन्तर बगिरहेको छ ।  जमिन निरन्तर बगिरहेकाले वाग्मती नदीका पूर्व र पश्चिम किनाराका कतिपय शिवलिङ्ग माथि उठेका र कतिपय मन्दिर

नेपालमा लगानी असुरक्षित भएको महसुस गरेर भारतीय लगानीको दर घटेको हो :उपाध्याय

भैरहवा, फागुन २४ गते । नेपालमा लगानी असुरक्षित भएको महसुस गरेर भारतीय लगानीको दर घटेको भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सोमबार भैरहवामा

यी १० खाना खानुहोस् जसबाट तनाब मुक्त हुनुहुन्छ

केरा केरामा पोटासियम र कार्बोहाइड्रेट प्रचुर मात्रामा पाइन्छन् । केरा खानाले शरीरमा सेरोटोनिन नाम गरेको न्युरोट्रान्समिटर बढी उत्सर्जन हुन्छ, जसले तनाव कम गरी मानिसलाई शान्त राख्न मद्दत गर्छ । तनाव