
प्रेमिल सहरहरूमा फूलै कटार हुन्छ । दिलबाट दिल निशाना राखी प्रहार हुन्छ॥ दुर्बल छ शत्रु भन्ने सोचाई फेर्न सिक्नुस् । बर्षात भित्र खहरे खोला जँघार हुन्छ ॥ “मन” भित्र दुष्टता

फुलको जवाफमा पत्थर आयो बल्ल ढङ्गको कुनै उत्तर आयो !! पाउ तान्न अग्रसर देखेँ कोही बल्ल हिड्न डुल्न क्यै जाँगर आयो !! पिंजडा उँचो थियो यो भन्दा त शिर उठाउँ

उसले बिर्सिनुपर्ने बाचा निभाएर गयाे बालुवाले छाेपेर मुहान लुकाएर गयाे । दिर्घायुकाे कामना पनि गरेकाे हुनसक्छ दीयाे सल्कायाे र भेलमा बगाएर गयाे । घरभित्रै खरानी भए धन जाेगाउनेहरू आगाे देख्याे

म प्यूँथेँ अझै पिलाई दियो मजा भैदियो म भन्दा बढी उसैले पियो मजा भैदियो!! चिनेको रहेछ उसले म झन् नचिन्ने बनेँ कुरा जो सुनेर अल्मल्लियो मजा भैदियो!! यता मस्त स्वप्नमा

धागो चुँडेर चङ्गा अन्तै उडेर जान्छ, हाम्रो प्रयत्न सानै कारणले खेर जान्छ । दर्शक फगत हुनेले साह्रै हतार गर्छन्, बुझ्ने छ चाह जसमा केही अबेर जान्छ । अस्तित्व जोगिने हो

तिमी पस्दा निहुरेर दिलको दरबारमा अरू कोही थिए र?दिलको दरबारमा।। तिमी मात्र छौ त्यहाँ,पत्त्याउदैनौ भने छर्लङ्गै छ यी हेर दिलको दरबारमा।। उता आँसु झार्ने गर्छौ कसैको यादमा पुग्छ यता बगेर

नशा भरेकाे सराव जस्तै नजर रहेछन् कसै कसैका ! मुसुक्क हाँस्दा भुतुक्क पार्ने अधर रहेछन् कसै कसैका !! अतीत बल्झ्याे नयन रसायाे हिया दुखायाे मजा भयाे झन् बुझे म भित्रै

ए चन्चले नानी ,भयो कस्तो – कस्तो देख्दा तिम्रो बानी भयो कस्तो कस्तो !! सपना मै आँसु बगेछन ती राती ब्युझिदा शिरानी भयो कस्तो कस्तो !! आफ्नै सोचे,आफ्नै दिल भित्र

सुसारे म भैदिन्छु रानी बनाई बसाैँला यतै राजधानी बनाई !! सधैमात्र हाे युद्धमा रातसंग कहाँ जान्छ तारा बिहानी बनाई !! नयनले पनि साेच्न थालिसकेछन् सजाएर राखाैँ कि “नानी” बनाई !!

झर्दैन जूनतारा,सोच्यौ ? झरेर जान्छ। ढुङ्गा नहाने हुन्छ,बेकार खेर जान्छ।। लाग्दैछ डर अचम्मै आयो विमान फेरि, हाम्रा जवान सारा परदेश लगेर जान्छ।। चर्किन्छ क्यारे छाती मन थामिएन यस्सै, भूकम्प जान्छ

हिमाल पोष्ट / २४ चैत, काठमाडौं । स्वर्गीय पूर्वराजा वीरेन्द्र र उनका परिवारको सम्पत्ति खोज्न स्थापना भएको नेपाल ट्रस्टको कार्यालयले ७ जिल्लाको सम्पत्ति खोजविन गर्ने भएको छ । विभिन्न जिल्लामा

काठमाडौं, २४ चैत । नेपाल हिन्दूराष्ट्र पूनर्स्थापना केन्द्रका संस्थापक अध्यक्ष विष्णु प्रसाद बरालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी तीन वर्षभित्र नेपाललाई हिन्दूराष्ट्र बनाएरै छाड्ने खुलासा गरेका छन् । बुधबार रिपोर्टर्स