काठमाडौं, २४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी भदौ सात देखि ११ गतेसम्म दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ । परराष्ट्र मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उपप्रधान
२४ साउन, काठमाडौं । केही वर्ष यता काठमाडौं उपत्यकामा प्रहरीको गोली चल्नु सामान्यजस्तै हुन थालेको छ । गुन्डानाइके देखी चोरसम्मलाई प्रहरीले इन्काउन्टर गरेको छ । ३ भदौ ०७१ मा

काठमाडौँ, साउन २४ गते । दिवङ्गत भएकाको स्मृतिमा साउन शुक्ल प्रतिपदाका दिन मङ्गलबार गाईजात्रा मनाइँदैछ । काठमाडौँका मल्लकालीन राजा प्रताप मल्लका नाबालक छोरा चक्रवर्तेन्द्रको अकल्पनीय मृत्युपछि शोकाकुल रानीलाई सान्त्वना दिँदै

काठमाडौं, साउन २४ । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन राप्रविसंका महासचिव राज बस्नेतले राप्रपा फुट्नुमा केटीको पनि दोष रहेको बताएका छन्। बस्नेतले भनेको केटी कुनै स्त्री जाति नभएर के टी
काठमाडौं, साउन २४ । नेपाल स्काउट जिल्ला स्काउटले १०+२ पास कर्मचारी मागेकाे छ । यहि साउन २९ गते भित्र दरखास्त दिन सकिन्छ ।

भैरहवा,साउन २४ । भारतीय प्रहरीले सुनौली नाकामा कडाइ गरेपछि आयात–निर्यातमा अवरोध भएको छ । सामान्य अवस्थामा करिब चार सय मालबाहक ट्रक भित्रिने नाकाबाट अहिले करिब दुई सय मात्र ट्रक आइरहेका छन्

काठमाडौं ,साउन २४ । प्रमुख प्रतिपक्षी एमालेले प्रदेश २ को स्थानीय तह चुनावमा कांग्रेसबाहेक कुनै पनि राजनीतिक शक्तिसंँग तालमेल प्रयास थालेको छ । प्रारम्भिक तयारीका लागि त्यस क्षेत्रमा पुगेका केन्द्रीय नेताहरूले

२३ साउन, काठमाडौं । संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समिति अन्तरर्गतको कार्यदलले सोमबार चिकित्सा शिक्षा विधेयकको दफा १३ मा संशोधन गर्ने भएको छ । आशयपत्र प्राप्त
२३ साउन, काठमाडौं । ललितपुरको कुसुन्तीमा प्रहरी ‘इन्काउन्टर’बाट लागूऔषध कारोबारमा संलग्न एक जनाको मृत्यु भएको छ । लागूऔषध कारोबारमा संलग्न प्रवीण खत्रीसँग हतियार रहेको सुराकी पाएको प्रहरी बिहानै देखी

साउथ अस्ट्रेलिया । प्राचिन सभ्यता बोकेको काठमाडौँ शहरमा एउटा ठुलो पर्वको रुपमा मनाईने ईन्द्र जात्रा अब साउथ अस्ट्रेलियाको एडीलेडमा पनि बिशेष कार्यक्रम गरेर आयोजना गरिदैछ। गुठि साउथ अस्ट्रेलियाको आयोजनामा यहि

काठमाडौं, साउन २३ बसमा यात्रा गरिरहेको बेला काठमाडौं तीनकुने बस्ने १८ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गर्दै गरेको अवस्थामा कीर्तिपुर पाँगा बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका– ११ का २८ वर्षीय नवराज

काठमाडौं, २३ साउन । एक मात्र छोरो हराएपछि विक्षिप्त भएका असनका व्यवसायी विजय चौधरी छोराको खोजीमा प्रहरी प्रशासन मात्र होइन, भगवानको समेत भर परेका थिए । छोरो भेटिए मनकामना