बसमा यौन दुर्व्यवहार गर्ने पक्राउ - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

बसमा यौन दुर्व्यवहार गर्ने पक्राउ



 

काठमाडौं, साउन २३
बसमा यात्रा गरिरहेको बेला काठमाडौं तीनकुने बस्ने १८ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गर्दै गरेको अवस्थामा कीर्तिपुर पाँगा बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका– ११ का २८ वर्षीय नवराज जोशीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
जोशीलाई थानकोेटबाट रत्नपार्कतर्फ आउँदै गरेको बा३ख ३३५९ नम्बरको बसमा सवार युवतीलाई यौन दुर्व्यवहार गर्दै गरेको अवस्थामा सवारीसाधनमा हुने यौन दुराचारका घटना अनुगमनका लागि महानगरीय प्रहरी प्रभाग बलम्बुबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । राजधानी दैनिकमा खबर छ ।