
भदौ ३१, काठामाडौं- बजारमा बेच्नै नमिल्ने गुणस्तरहीन औषधि बिक्री भइरहेको खुल्न आएको खबर आजको नेपाल समाचारपत्रमा छ । सरकारले नागरिकको स्वास्थ्यसँग खेलबाड गर्ने औषधि बिक्रीमा प्रतिबन्ध लगाए पनि अझै औषधि

भदौ ३१, काठामाडौं- निर्वाचन पर्यवेक्षकहरुले निर्वाचन आयोगको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठ र आम निर्वाचन पर्यवेक्षक समिति जियोकका अध्यक्ष हिमालय

हिमाल पोस्ट /भदौ ३० एक पछि अर्को हिट गीत बजारमा ल्याएर चर्चा कमाउन सफल गायिका तथा उद्घोषिका मञ्जु पौडेलको दसैँ विशेष गीत आयो दशैं सार्वजनिक भएको छ । कला संस्कृतिलाई जगेर्ना

हरि थापा आयो आयो आयो नेट आयो,एकै छिनमा खुसीले गदगद हुन्छन् बाल ,बच्चा ,युवा देखि वृद्दा बा ,आमा हत्तासमा देखिन्छन। सबैलाई हतार भएको स्पष्ट देखिन्छ कति अात्तिदै झ्यालबाट चियाँउछन वृद्दा

३० भाद्र/भारत आफ्नो सन्तान सबैलाई कति प्रिय हुन्छ । तर, छिमेकी मुलुक भारतको ओडिसास्थित भद्रक सहरका एक व्यक्तिले भने आफ्नै छोरालाई बेचेर फोन किनेका छन् । पाण्डिया मुखी नाम गरेका

कोरियाको यस वर्षको संसद्को सुनुवाइमा सेप्टेम्बर १३ तारिक आर्थिक क्षेत्रको सुनुवाइमा सरकारलाई प्रश्न सोध्ने क्रममा विपक्षी पार्टीको सांसदहरुले न्यूनतम ज्याला धेरै वृद्धि भएकोमा त्यसको विरोध गरेको छन् । कुक्मिनएदाङ (People’s

काठमाडौं । आयल निगमका प्रमुख गोपाल खड्कालाई निलम्बन गर्न संसदको सुशासन तथा अनुगमन समितिले वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको छ । पेट्रोलियम पदार्थको भण्डारणका लागि जग्गा खरिदमा अनियमिता गरेको

यही सेप्टेम्बर ३ तारिखमा उत्तर कोरियाले हाइड्रोजन बमको परीक्षण गरेको बताएपछि दक्षिण कोरियाले किम जङ-उनको हत्या गर्नका निम्ति विशेष फौजको एउटा कार्यदल बनाउने योजनालाई अनुमोदन गरेको खबर प्रकाशमा आएको छ।

लण्डन, भदौ ३०- लण्डनको दक्षिणपश्चिम स्थित पार्सन्स ग्रीनमा डिस्ट्रिक्ट लाइन रेलका यात्रुहरुले अगाडीको डिब्बामा विस्फोट भएको र आगोको लप्का आएको बताएका छन्। त्यसपछि त्यहाँ खैलाबैला भएको र भर्याङ्मा मानिसहरुबीच भागदौड

बरु सितन बिर्सिएला तर रक्सी खाँदा चियर्स गर्न भने बिर्सिइन्न । हरेकपल्ट साथीभाई बसेर रक्सी खाँदा पहिलो घुट्को (सिप) गर्नु अगाडि बोलिन शब्द हो– चियर्स । तर यो चियर्स शब्दको
काठमाडौँ ,भदौ ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डिआइजी नवराज सिलवाललाई गृहमन्त्री बनाउने घोषणा गरेका छन् । पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिलवाललाई एमालेमा ल्याएर गृहमन्त्री

देवेन्द्र केसी – नयाँ दिल्ली , त्यसो त मोफसलको “सब सिटी” मानिने तानसेनका लोकप्रिय छाँयाकार तथा पत्रकार सन्तोष बस्याल औलामा गन्न सकिने सफल ,सेलिब्रेटी पत्रकारको कित्तामा पर्छन । उनले खिचेका