हिमालपोस्ट, Author at Himal Post - Page 2754 of 3110 Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

हिमालपोस्ट

नेपाली कांग्रेसका उम्मेदवारको गाडीमा आगजनी

सिरहा, ३० भदौ । सिरहामा नेपाली कांग्रेसका उम्मेदवारको गाडीमा अज्ञात समूहले बिहीबार राति आगो लगाएका छन्। गोलबजार नगरपालिका–७ का नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार हरिनारायण सिंह महतोले प्रयोग गर्दै आएको

१५ सञ्चारमाध्यमले गरे आचारसंहिता उल्लंघन

काठमाडौं, भदौ ३० ।  प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता उल्लघंन गर्ने प्रदेश नंं २ का १५ सञ्चारमाध्यमलाई सचेत गराएको छ । स्थानीय तह चुनाव अन्तर्गत तेस्रो चरणमा प्रदेश नं २

अनुगमनवाला आपूर्तिमन्त्रीमाथि पत्रिकाले अनुगमन गरेपछि….

बजार अनुगमन गरेर कहिले खाद्य संस्थानको सिमिमा ढुंगा र बालुवा त कहिले दरवारमार्गमा १८ सय पर्ने जुत्तालाइ २७ हजारमा बेचेको भेटाएर चर्छामा रहेका आपूर्तिमन्त्री शिवकुमार मण्डललाइ नयाँ पत्रिकाले अनुगमन गरेछ ।

जडान गर्न किन दुई महिना लाग्छ सुरुङ खन्‍ने मेसिनलाई

सुर्खेत : राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाको सुरुङ खन्ने विशेष प्रविधियुक्त टनेल बोरिङ मेसिन (टीबीएम) आइपुगेको छ । चीनबाट आयातीत यो मेसिन दुई महिना लगाएर निर्माणस्थलमा ल्याइएको हो ।

आचारसंहिताको चरम उल्लङ्घन : किन गर्न सक्दैन आयोगले कारबाही ?

भदौ ३०, काठामाडौं- मधेस प्रदेश नम्बर २ का आठ जिल्लामा असोज २ मा हुने स्थानीय तह निर्वाचनमा राजनीतक दल तथा उम्मेदवारहरुले निर्वाचन अचारसंहिताको धज्जी उडाएका छन् । निर्वाचन आचारसंहिता उल्लंघन

मधेस निर्वाचनमा चार सुरक्षा चुनौती

भदौ ३०, काठामाडौं- तराई-मधेसका आठ जिल्लामा सोमबार हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा चारवटा सुरक्षा चुनौती देखिएका छन् । सुरक्षा निकायले यही चुनौतीलाई ध्यानमा राख्दै आफ्नो तयारीलाई अन्तिम चरणमा पुर्‍याएको

एनसेल लाभकर छली प्रकरण

भदौ ३०, काठामाडौं- ठुला करदाता कर्यालयले एनसेल बिक्रिमा पहिलेका प्रकरण ब्युताउँदै कर निर्धारण प्रक्रिया अघि बढाएको छ । पछिल्लो समयको बिक्रीमा कर छलीको विषय सतहमा आएपछि अघिल्ला प्रकरण पनि कर्यालयले

प्रतिबन्धित भारतीय रूपैयाँ नेपाल भित्रिन थाल्यो

काठमाडौं : भारतमा प्रतिबन्धित पाँच सय र एक हजार दरका नोट नेपाल आउन थालेका छन् । खुला सीमाको फाइदा उठाउँदै भारतबाट नेपालमा प्रतिबन्धित नोट भित्रिन थालेको हो । आन्तरिक राजस्व

आज ओली तराई झर्दै, कुन नेता कता ?

काठमाडौं : प्रदेश-२ मा असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा एमालेले प्रचारप्रसारलाई तिब्रता दिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीबाहेक सबै नेता तराईंमै केन्द्रित भएको बेला ओली

मुग्लिन सडकखण्डलाई दशैँभर उच्च सुरक्षा दिइने

भदौ ३०, काठामाडौं- दशैंको मुख्य चुनौती मुग्लिङ नारायणगढ सडक खण्डको पहिरो भएको निष्कर्ष निकाल्दै प्रहरीले उक्त सडकलाई विशेष सुरक्षा दिने निर्णय गरेको छ । प्रहरी प्रवक्ता, डीआईजी मनोज न्यौपानेका अनुसार,

ज्यानमारा र अपराधी पनि राष्ट्रपति बन्न पाउने

भदौ ३०,  संगठित अपराध वा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा दोषी ठहर भई सजाय पाइसकेका व्यक्ति पनि नेपालको राष्ट्रपति अथवा उपराष्ट्रपति बन्न सक्ने व्यवस्थासहितको मस्यौदा संसद सचिवालयमा दर्ता भएको छ । सरकारले

भाउजुसँग एकतर्फी प्रेममा परेका भाइले आफ्ना दाजुलाई डोजरले खाल्डो खनेर जिउँदै गाडे

भदौ २९ /भारत हाम्रो समाजमा देवर भाउजुको सम्बन्धलाई पवित्र मानिन्छ । तर, पछिल्लो समय केहीले यो पवित्र सम्बन्धलाई कलंकित गराएका खबरहरु पनि आउने गरेका छन् । देवर–भाउजुको नाजायज सम्बन्धमा कारण