
कमल विष्ट/मंसिर २ ,अर्घाखाँची गरौँ योग रहौ निरोग भन्ने मूल मर्म सहित अर्घाखाँचीमा योग विज्ञान शिबिरहरु लगायत योग सम्बन्धी विभिन्न गतिविधि गर्दै आएको पतञ्जली योग समिति अर्घाखाँची द्वारा खेलिएको देउसी

पोखरा। बाढी पहिरोले क्षति पुराएको माछापुच्छ्रे गाउँपालिका वडा नं ५ रिबान हुम्दी डाँडागाउँ, पाथेबस्ती, खरेखोलाका पिडितहरुलाई निर्देशक तथा कलाकारहरूको समूहले देउसी-भैलोबाट रकम सङ्कलन गरी न्यानो कपडा वितरण गरेको छ ।

काठमाडौं/मंसिर,२ नेपाली लोक दोहोरी फाटमा नयाँ नया शिर्जना आउने क्रम जारि नै छ ।समधुर स्वर कि धनी देवी घर्ति र गायक कुलेंद्र बिकको कर्ण प्रिय आवाजमा ईश्वर पौडेलको लोक दोहोरी गीत

नारायण पौडेल प्रिय साथीहरु, २००७ साल, २०३६ साल, २०४६ साल र २०६२÷०६३ साल लगायतका नेपाली राजनीतिका निर्णायक आन्दोलनहरुको नेतृत्व गरेको नेपाली कांग्रेस यतिबेला आफ्नै अस्तित्व रक्षाको रागले चाउरिएको छ ।

-रमेश खड्का बल्ल बल्ल ६ घण्टाको हवाई यात्रा पश्चात पुगियो त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थल, काठमाण्डौ । लगभग ५ सय दिन बिदेसिय पछि आज स्वदेसि हुदै छु । आज मनमा अचम्मैको
काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा प्रयोग भएको पेस्तोल फेला परेको खबर आजको नागरिकमा छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको कपनबाट २ वटा पेस्तोल र ८

काठमाडौं । गत स्थानीय तह निर्वाचनमा देशभरका उम्मेदवारले करिब ५० अर्ब रुपैयाँ खर्च गरेको एक अध्ययनले औंल्याएको छ। निर्वाचन आयोगको १८ अर्ब ४६ करोड रुपैयाँ खर्चसमेत जोडा कुल निर्वाचन खर्च

काठमाडौं- निर्वाचन आयोगले पहिलोपटक विदेशी अनुदानविना नै निर्वाचन सामग्री जुटाएको खबर आजको नयाँ पत्रिकामा छ । ०६४ को संविधानसभा निर्वाचनपछि निरन्तर वैदेशिक सहायतामा निर्वाचन सामग्री प्राप्त हुँदै आएको थियो । आयोगले अति

काठमाडौं- भूमिसुधारमन्त्री गोपाल दहितले जग्गाको खण्डीकरण रोक्ने यसअघिको आफ्नै निर्णय उल्ट्याउँदै केही जग्गा व्यवसायीलाई मात्र कित्ताकाट गर्न दिने निर्णय गरेका छन् । गत २७ कात्तिकमा उनले कसैलाई जानकारी नै नदिई

काठमाडौं- २०२८ मा तत्कालीन राजा वीरेन्द्र शाहले राज्यरोहण गरेपछि संसद्को आफ्नै भवन बनाउन प्रक्रिया अगाडि बढाएका थिए । नेसनल कन्स्ट्रक्सन कम्पनीसँग सरकारले हाल गृह मन्त्रालय रहेको क्षेत्रमा राष्ट्रिय पञ्चायत भवन

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवार र निर्वाचन प्रचारप्रसारमा हिँडिरहेका नेतालाई लक्षित गरी मुलुकका विभिन्न भागमा भएका हिंसात्मक घटनाप्रति सरकारको गम्भीरता नदेखिएको बताउनुभएको छ ।

काठमाडौं- मुलुककै आर्थिक राजधानीका रूपमा परिचित वीरगन्ज नगरी रहेको पर्सामा आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा धनाढ्य उम्मेदवारकै बोलवाला देखिएको छ।पर्सामा प्रतिनिधिसभाका चार र प्रदेशसभाका आठ क्षेत्र छन्। दुवै निर्वाचनका लागि