हिमालपोस्ट, Author at Himal Post - Page 2627 of 3110 Himal Post
  • १६ माघ २०८२, बिहीबार
  •      Thu Jan 29 2026
Logo

हिमालपोस्ट

सिकाउनेलाई नै थाहा छैन भोट हाल्ने तरिका

काठमाडाैं /मंसिर १९। ‘चाची आहा सब भोट गिराब त जायछिय नै’, जनकपुर उपमहानगरपालिका–२१ कुर्थाटोलको चौरमा स्वयंसेविका जानकीकुमारी नायक आइतबार मतदातालाई शिक्षा दिइरहेकी थिइन् । स्थानीय वृद्धा ध्यानपूर्वक मतदान गर्ने तरिका सिकिरहेकी थिइन्

माघ १५ भित्र बन्नेछ नयाँ सरकार, यस्तो छ प्रक्रिया

काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन सम्पन्न भई दोस्रो चरण आउन दुई दिनमात्र बाँकी रहँदा परिणाम र नयाँ सरकार सबैको चासोको विषय बनेको छ । चुनावी मंसिर २१ गते

मतपेटिका जोगाउन विप्लवदेखि मुसासम्मको डरः !

काठमाडाैं । रोल्पाको लिबाङ सदरमुकाममा राखिएका मतपेटिका जोगाउन मुसालाई पासो थापिएको छ । पहिलो चरणमा चुनाव भएका जिल्लाका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कडा सुरक्षाबीच राखिएको छ । मतपेटिका मुसाले काट्ने चिन्ता

मौनअवधि शुरु ! सामाजिक संजालमा पनि कडाई ,के गर्ने के नगर्ने हेर्नुहोस !

काठमाडौ निर्वाचन आयोगले दोस्रो चरणमा मंसिर २१ गते ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि अहिले राति १२ बजेपछि निर्वाचनको मौनअवधि शुरु हुने जनाएको छ । मौनअवधि शुरु भएपछि

काठमाडौँ १ बाट अनिल शर्मालाई जिताउनुपर्ने ८ कारण

काठमाडौं- देश चुनावमय भएको छ, चिया पसल देखि रिशोर्ट सम्म, सहर देखि गाउँका खेत बारी सम्म अहिले केही चिजको चर्चा छ भने त्यो चुनाव नै हो । लामो समय पछि

ललितपुर क्षेत्र नं. ३ मा पम्फा भुसाललाई भोट दिने आधारहरु

शान्त थापा, बागडोल सङ्घीय गणतन्त्र नेपालको लोकतान्त्रिक संविधानलाई कार्यान्वयन तथा समृद्ध नेपाल निर्माण गर्न भएको जनप्रतिनिधिहरुको निर्वाचन मङ्सिर १० गते ३२ जिल्लामा सम्पन्न भएकोछ। आगामी २१ गते बाकी ४७ जिल्लाहरूमा

समृद्ध र समुन्नत अर्घाखाँची हाम्रो साझा एजेन्डा ।

कमल विष्ट/अर्घाखाँची ,१८ मुलुकका दुई ठुला राजनीतिक शक्ति नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकताको लक्ष्य सहित चुनावी तालमेलमा उम्मेदवारी दिएसङ्गै अर्घाखाँचीमा पनि वाम गठबन्धनका उमेदवार मात्र होइन अन्य नेता कार्यकर्ता

बुटवलमा उर्लियो कांग्रेसको जनसागर ,नेताहरु भन्छन :कांग्रेसले हार्दा बुटवलले राजधानी गुमाउछ !

बुटवल, १८ मङ्सिर । नेपाली काँग्रेसका नेताहरूले नेपाली जनताले कम्युनिस्ट शासन अस्वीकार गरिसकेको दाबी गरेका छन् । चुनाव प्रचारको अन्तिम दिन आज बुटवलमा आयोजित बृहत् चुनावी सभामा बोल्दै नेताहरूले तानाशाहि

नेपली कांग्रेसको विजयलाई अर्घाखाँचीमा गठबन्धनले रोक्न सक्दैन

१८ मङ्सिर / अर्घाखाँची  नेपाली काँग्रेसका युवा तथा प्रभावशाली नेता तारा प्रसाद फुल्लेलले जिल्लाका अधिकांश क्षेत्रका चुनावी सभामा बोल्दै आफूले जनता सँग भेट हुँदा पाएको प्रतिक्रिया, जन लहर र काँग्रेस

काँग्रेस उम्मेदवार डिल्लीराज पन्तका पक्षमा जनलहर

धनगढी । नेपाली काँग्रेसबाट कैलाली क्षेत्र नम्बर ५ (ख) का उम्मेदवार डिल्लीराज पन्तका पक्षमा जनलहर बढ्दै गएको छ । चुनावको मिति नजिकिएसँगै चुनावी नतिजाबारे विभिन्न अड्कलबाजी हुने गरेको छ ।

बिना मगरको यस्तो आग्रह !

कञ्चनपुर, १८ मंसिर– प्रतिनिधिसभा सदस्यका लागि कञ्चनपुर–१ की बाम गठबन्धनकी उम्मेदवार तथा माओवादी केन्द्रकी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरले मतदातालाई आफूलाई जिताउन अपिल गर्दै भावुक विज्ञप्ति जारी गरेकी छन्

कायरहरुले गगन थापामाथि नै आक्रमण गरे…

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता गगन थापालाई लक्षित गरि बम आक्रमण भएपछी सर्बत्र बिरोध भैरहेको छ । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका उम्मेदवार गगन थापामाथि बम आक्रमण कसले गर्यो त्यो