हिमालपोस्ट, Author at Himal Post - Page 2626 of 3110 Himal Post
  • १६ माघ २०८२, बिहीबार
  •      Thu Jan 29 2026
Logo

हिमालपोस्ट

मतदाता शिक्षा अभाव : काठमाडौंकै मतदाता अन्योलमा

काठमाडौं- सरकारले मतदाता शिक्षाका लागि करोडौं खर्चिए पनि प्रभावकारी हुन सकेको छैन । निर्वाचन आयोगले खटाएका स्वयंसेवकले भन्दा राजनीतिक दलका कार्यकर्ताले दिएको मतदाता शिक्षा प्रभावकारी भएको मतदाताले टिप्पणी गरेका छन्

गैरकानुनी अमेरिका छिर्ने नेपालीका अनेक दुःख : खुट्टामा जीपीएस

काठमाडौं- नेपालदेखि स्थलमार्ग हुँदै गैरकानुनी ढंगले अमेरिका छिर्नेहरू दैनिक तीनदेखि चार जना न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावास आइपुग्ने गरेका छन् । तीमध्ये खुट्टामा जीपीएस (व्यक्ति कहाँ पुगेको छ भनेर पत्ता लगाउने

नलसिङगाडका आरोपीलाई सफाइ

काठमाडौं- विशेष अदालतले नलसिङगाड जलविद्युत आयोजनाको परामर्शदाता नियुक्तिमा भ्रष्टाचार मुद्दामा आरोपी सबैलाई सफाइ दिएको छ । सफाई पाउनेमा नलसिङगाड जलविद्युत आयोजना विकास समितिका कार्यकारी निर्देशक मोतीबहादुर कुँवरलगायत छन् । आजको कान्तिपुरमा खबर

अबको संसदमा दुई थरी दल, कसरी बन्छ राष्ट्रिय मान्यताको दल ?

काठमाडौं- नयाँ संघीय संरचनाअनुसार अब बन्ने केन्द्रीय संसद्मा दुई थरी राजनीतिक दलले प्रतिनिधित्व गर्दैछन् । तीन प्रतिशत थ्रेस होल्डका कारण एक थरी राष्ट्रिय मान्यता प्राप्त दल र अर्को थरी सामान्य

पहिलो तेस्रोलिंगी जो पहिचान खोज्दै राजनीतिमा

काठमाडौं- अहिले अधिकांश नेपाली युवापुस्तामा राजनीति भन्ने शब्द सुन्नेवितिकै ज्वरो आउँछ । तर, तेस्रोलिंगी पिँकी गुरुङ भने पहिचान खोज्नकै लागि राजनीतिमा लागेकी छन् । उनी भन्छिन्, वर्तमान अवसथामा राजनीतिप्रति युवाको

तिम्रो अँगालोमा…(भिडियो सहित )

मंसिर १९ /काठमाडौं गायक सुरज मानन्धर आफ्नो नयाँ गीत “तिम्रो अँगालोमा” ल्याएर बजारमा आएका छन् । लामो समयको मेहनत र प्रतीक्षा पछि अलिक फरक आवाज भएका यी गायकले आफ्नो यो

अब भारतको एक्सिस बैंकबाट पनि ग्लोबल आईएमई बैङ्क मार्फत नेपाल पैसा पठाउँन सकिने

नयाँ दिल्ली , मङ्सिर १९ । ग्लोबल आईएमई बैङ्क र भारत स्थित एक्सिस बैङ्क बीच व्यावसायिक कारोबार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । अब भारत स्थित एक्सिस बैङ्कका ३

गगनमाथि बम र ओली आक्रमण एकसाथ

काठमाडौं- चुनावी कार्यक्रमको सिलसिलामा मङ्सिर १८ गते दिउसो चपलीमा गगन थापामाथि योजनाबद्ध रूपमा बम आक्रमण भयो । थापासहित केही कार्यकर्ता घाइते भए २ जना कार्यकर्ताको अवस्था गम्भीर बन्यो । घटना

निर्वाचन विरोधी गतिविधि भए गोली ठोक्ने: प्रजिअ

कमल बिष्ट/अर्घाखाँची  अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जिल्लामा शान्ति सुरक्षाको स्थिति सामान्य रहेको बताउँदै निर्वाचनलाई असर पार्ने गतिविधि गरेर स्थिति गम्भीर बनाउन खोज्ने जो कोहीलाई सुरक्षा कर्मिले गोली ठोक्न

आधुनिक युवती

-अन्जना केसी  ऊ मेरो पार्लर बाहिर स्कुटी राखी । हेलमेट भित्र घुसारिएको फोनमा “आई लभ यु बुढो “भन्दै भित्र छिरी । सोचे मलाई खबर नै नगरी बिहे गरिछ उसले। फेसबुकमा

समीरको ‘स्टाईल यस्तै छ…(भिडियो सहित)

हिमाल पोस्ट /काठमाडौं,१९  ‘दुनियाँ बेग्लै छ’ बोलको गीतबाट सङ्गीत क्षेत्रमा उचो ‘हाईट’ बनाएका गायक समीर आचार्य निरन्तर सङ्गीत कर्ममा छन् । युवा पिढीहरुलाई ‘टार्गेट’ गरेर एक पछि अर्को गीतको ‘बहार’

उपत्यकामा बम आतंक

काठमाडौं/मङ्सिर १९ । प्रतिनिधि र प्रदेशसभा चुनाव नजिकिँदै जाँदा उपत्यकामा बम आतंक चर्केको छ। सोमबार मात्रै राजधानीका तीन स्थानमा बम फेला परेको छ। बूढानीलकण्ठ नगरपालिका चपली हाइटमा बम विस्फोट हुँदा