हिमालपोस्ट, Author at Himal Post - Page 2596 of 3110 Himal Post
  • १६ माघ २०८२, बिहीबार
  •      Thu Jan 29 2026
Logo

हिमालपोस्ट

एमालेबाट समानुपातिक सांसद बन्ने २ पुरूष र ३९ महिला को हो हुन

एमालेले प्रतिनिधिसभा र प्रदेशसभा समानूपातिकतर्फ पार्टीका तर्फबाट सांसद बन्नेको नामावली निर्वाचन आयोगका बुझाउने तयारी गरेको छ। प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फ अधिकांश पुरुषले जितेका कारण एमालेले समानूपातिकतर्फ ठूलो संख्यामा महिलालाई सांसद

कांग्रेसभित्र नयाँ पुस्ताको सक्रियता: देउवानिकट नेताको के छ तयारी ?

नावमा प्रत्यक्षतर्फ नराम्ररी पराजित कांग्रेसको दोस्रो पुस्ता पार्टीलाई गतिशील बनाउन सक्रिय भएको छ । दोस्रो पुस्ताका नेताले वर्तमान नेतृत्वले चुनावमा भोग्नुपरेको पराजयको जिम्मेवारी लिँदै नेतृत्व हस्तान्तरण गर्नुपर्नेसम्मको आवाज उठाएका छन्

प्रदेश सभामा ४६९ कर्मचारी: वार्षिक साढे २ अर्ब खर्च

सातवटै प्रदेश सभा सञ्चालन गर्न कम्तीमा ४६९ जना कर्मचारी आवश्यक पर्ने देखिएको छ । संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतम संयोजकत्वको संघीय संसद् एवं सचिवालय र प्रदेश सभा एवं सचिवालयसम्बन्धी

कानुनको धज्जी उडाउँदै वायुसेवा निगम

नेपाल वायुसेवा निगमका क्याप्टेन रमेशचन्द्र उपाध्यायलाई विदेशबाट जहाज उडाएर काठमाडौं अवतरण गर्नासाथ प्रहरीले पक्राउ गर्यो । उनको साथबाट केहि थान नाडी घडी बरामद भयो । लगत्रै घडी तस्करीको आरोपमा निगमले उनलाई

लोडसेडिङको विषयमा किन बोले कुलमान ?

खोलामा पानीको सतह घटी उत्पादनमा गिरावट भएर यसपालिको हिउँदमा लोडसेडिङ हुने आशंका उठिरहेका बेला विद्युत प्राधिकरणले गार्हस्थ विद्युत आपूर्तिमा कटौती नगरिएको जानकारी दिएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रदेश राजधानीमा सरुवा हुन निवेदनको ओइरो

स्थानीय तहमा जान अस्वीकार गरेका निजामती कर्मचारीले प्रदेश राजधानीमा सरुवाका लागि सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिन थालेका छन् । सरकारले प्रदेशको अस्थायी मुकाम तोक्ने गृहकार्य अघि बढाएपछि सामान्यले आवश्यक पर्न

स्थानीय तहमा कर्मचारीको स्थिति, कार्यकारी किन रिक्त ?

स्थानीय विकास मन्त्रालयले तीन हजारको संख्यामा खरदार र सुब्बा तहका कर्मचारी पठाइदिन सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ । अधिकांश स्थानीय तहका वडा कर्मचारीविहीन रहेकाले काम गर्न नसकेको भन्दै स्थानीय

निर्वाचन सकिएको १५ दिनपछि मोदीले प्रचण्डलाई सन्चो–बिसन्चो सोधेपछी

प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको १५ दिनपछि भारतले औपचारिक रूपमा स्वागत गर्दै शीर्ष नेताहरूलाई बधाई दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी

अर्घाखाँचीमा पूर्ण सरसफाइ अभियानले गति लियो, सुवर्णखालमा वडा स्तरिय तालिम सम्पन्न ।

कमल बिष्ट /अर्घाखाँची शितगंगा नगरपालिका वडा नं १ सुवर्णखाल हेल्थपाेष्टमा वडा स्तरीय खानेपानी,सरसफाइ तथा स्वच्छता समन्वय समितिकाे अायाेजना, प्रकाश सचेतन समुहकाे सहजीकरण तथा ग्लाेबल सेनिटेसन फण्ड/ यु एन हेविटाटकाे सहयाेगमा

नेविसंघ अध्यक्ष महर बिबादमा, स्पष्टीकरण माग

डडेल्धुरा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै डडेल्धुरा कांग्रेसले नेपाल बिद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरसहित जिल्लाका ४० जना नेता कार्यकर्तासँग स्पष्टीकरण सोधेको छ । नेपाली कांग्रेस डडेल्धुराको

पशुपति शर्मा र सम्झना भण्डारीले ल्याए भगवान कै नाममा (भिडियो सहित)

हिमाल पोस्ट /काठमाडौं लोक दोहोरी क्षेत्रमा एकछत्र राज गरिरहेका पशुपति शर्माले धार्मिक गीत बजारमा ल्याएका छन् ।जसमा साथ दिएकी    छिन लोक दोहोरी गायिका सम्झना भण्डारीले । पशुपति शर्मा र सम्झना भण्डारीको

देउवा, प्रचण्ड र ओलीलाई मोदीले गरे फोन, के भयो त कुरा ?

 काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका तीन शीर्ष नेतासँग टेलिफोनमा कुराकानी गरेका छन् । मोदीले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डसँग कुराकानी गरेका