
सरकारले एक बर्षअघि आफैँले बनाएको कार्यविधि मिच्दै दलका नेता र कार्यकर्तालाई आर्थिक सहायता र स्वास्थ्य उपचारका नाममा ८३ करोड रुपैयाँ बाँडेको छ । सर्वसाधारणले यस्ता कार्यको जति नै विरोध गर्दै

सप्तरीको दक्षिणी पश्चिमी ग्रामीण भेगका प्रायः जसो आधारभुत विद्यालयमा बेन्च, डेस्कलगायत आवश्यक फर्निचर नहुँदा कठ्याँग्रिँदो चिसोमा पनि बालबालिका भुईमा बोरा ओछ्याएर पढ्न बाध्य छन् । छिन्नमस्ता गाउँपालिकाको बमहुवास्थित बिपी राप्राविमा

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको आन्तरिक विवाद तीव्र बनेको छ । अध्यक्ष नैनसिंह महराले संघलाई एकलौटी ढंगबाट अघि बढाएको भनदै असन्तुष्ट पक्षले आईतबार समानान्तर कार्यक्रम गरेपछि विवाद सतहमा

लगानीयोग्य पुँजीको अभाव खेपिरहेका बैंकहरुले धमाधम ब्याजदर मुद्धती निक्षेप तानिरहेका बेला बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)ले त्यसरी बारम्बार ब्याज्दर नबढाउने भद्र सहमति गरेका छन् । बैंकहरुको छाता संगठन नेपाल बैंकर्स

माई नगरपालिका–४, इलामकी ३० बर्षिया सरिता राई १७ महिना काखे छोरा र ७ बर्षकी छोरी लिएर काठमाडौंमा भौंतारिरहेकी छिन् । साउदी अरवको मालिस जेलमा थुनिएका आफ्ना ३१ बर्षीय पति प्रेमबहादुर

एक वर्ष अवधिमा नेपालगन्ज नाका भएर भारत गएका मध्यपश्चिम क्षेत्रका साढे ७ सयभन्दा बढी नेपाली महिला सम्पर्कविहीन भएका छन् । भारत गएपछि हराएको भन्दै खोजीका लागि ८ सय ३४ उजुरी

काठमाडौं। नेपाली काँग्रेसका ७ जना प्रभावशाली केन्द्रीय सदस्यले तत्काल केन्द्रीय कार्यसमिति र महासमिति वैठकको माग गरेका छन्। वीपी कोइरालाले अंगिकार गरेको मेलमिलाप दिवसको अवसर पारेर काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्यहरुले एक

कमल बिष्ट /अर्घाखाँची भुमिकास्थान नगरपालिकाको समन्वय र सूचना तथा सुशासन अभियान, सिआईजीको आयोजनामा आज सूचनाको हक सम्बन्धी अभिमुखिकरण कार्यक्रम पोखेडाँडामा सम्पन्न भएको छ । भुमिकास्थान नगरपालिका वडा नम्बर ७ र

काठमाडौँ- प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको अन्तरघातका कारण निर्वाचनमा पराजय बेहोरेको बताएका छन्। नेपाल विद्यार्थी सङ्घले काठमाडौँमा आयोजना गरेको विचार गोष्ठीमा सभापति देउवाले आन्तरिक मेलमिलाप नहुँदा र

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री डा. सशांक कोइरालाले एमाले–माओवादीको गठबन्धनबाट माओवादी केन्द्रलाई अलग्याउने तयारी भएको खुलासा गरेका छन् । उनले प्रचण्ड–ओलीलाई फुटाउने अभियानको नेतृत्व आफैले गर्ने समेत घोषणा गरेका छन्।

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले आधुनिक कांग्रेस निर्माणमा जुट्नुपर्ने बताएका छन् । उनले नेपाली कांग्रेसलाई बदलेर नेपाली जनताको साझा पार्टीका रुपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याए । देशव्यापी

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा पार्टी पराजित हुनुको कारण छानविन गर्न उच्चस्तरिय छानविन समिति बनाउने प्रतिवद्धता जनाएका छन् । उनले चुनावको परिणाम हेरेर निराश नहुन